खेलकुद

    Showing 751-760 of 802 items.
  • धरानमा फुटबल खेलेर दुई विद्यालयलाई ७ लाख २० हजार सहयोग (भिडियोसहित)

    धरान: फुटवल के को लागि खेलिन्छ ? जितेर ट्रफी, मेडल पाउन । तर खेल यतिमा मात्र सिमित हुदैन । फुटबल खेलेरै पनि समाजको लागि सहयोग जुटाउन सकिने रहेछ । यसको उदाहरण आज धरानमा भएको मैत्रीपुर्ण फुटबल खेल नै काफी छ । धरान १६ स्थित रंगशालामा एफसि गोर्खा भेट्रान युके र धरान भेट्रान फुटबल क्लबबीच आज शनिबार मैत् ...

    • प्रकाशित मितिः चैत १, २०७६
    • 2,851 पटक पढिएको
    • क्लिक धरान
  • च्यारिटी फुटबलमा गोर्खा भेट्रान विजयी (भिडियोसहित)

    धरान : धरानका दुई बिशेष विद्यालयलाई आर्थिक सहयोग गर्ने उद्देश्यले आयोजित मैत्रीपुर्ण च्यारिटी फुटवल खेलमा एफसि गोर्खा भेट्रान युके विजयी भएको छ । धरान १६ स्थित रंगशालामा आज शनिबार भएको खेलमा धरान भेट्रान फुटबल क्लबलाई २–१ गोलअन्तरले हराउदै गोर्खा भेट्रान विजयी भएको हो । गोर्खा भेट्रानको लागि ...

    • प्रकाशित मितिः चैत १, २०७६
    • 1,776 पटक पढिएको
    • क्लिक धरान
  • आज तेस्रो नेपाल च्याम्पियन: वीपी प्रतिष्ठानका अस्पताल सहायक निर्देशक पनि भिड्दै

    धरान: आज तेस्रो नेपाल च्याम्पियन खुला राष्ट्रियव्यापी शारीरिक सुगठन प्रतियोगिता हुदैछ । धरान ८ स्थित सभागृहमा हुने प्रतियोगितामा कुल ५६ जना खेलाडीहरु सहभागी हुदैछन् । ती ५६ जना खेलाडीहरु मध्ये एक जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर पनि छन् । उनी फरेन्सिक विभागका डाक्टर विकास साह ...

    • प्रकाशित मितिः चैत १, २०७६
    • 3,769 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा फुटबल खेलेर सहयोग जुटाउदै पुर्व गोर्खा लाहुरेहरु (भिडियोसहित)

    धरान: फुटबल खेल भनेपछि हुरुक्कै हुने पुर्व ब्रिटिश गोर्खा लाहुरेहरुले एउटा क्लब खोलेका छन्, एफसि गोर्खा भेट्रान युके । करिब पाँच बर्षअघि स्थापना भएको यो क्लब फुटबल मात्र खेल्दैन, फुटबल खेलेरै समाजसेवामा सक्रिय छ । क्लबका सदस्यहरु विभिन्न ठाउँमा च्यारिटी कार्यक्रममार्फत सहयोग जुटाउदै धरान आइपुगेका छ ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 3,763 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा प्रदेशस्तरीय कलेज बास्केटबल प्रतियोगिता हुने (भिडियोसहित)

    धरान: विद्यालयस्तरबाट नै बास्केटबल खेलको विकास तथा प्रबद्र्धन गर्ने उद्देश्यले धरानमा ‘प्रदेश १ स्तरीय बराह ग्रुप महिला–पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । धरान बास्केटबल संघले शुक्रबार पत्रकार सम्मेलन गरेर आगामी चैत पहिलो सातादेखि प्रतियोगिता आयोजना गर्ने ...

    • प्रकाशित मितिः फागुन २३, २०७६
    • 1,384 पटक पढिएको
    • क्लिक धरान
  • एन्फाले धरानमा उप–मेयर राष्ट्रिय महिला लिग गर्ने

    धरानः उप–मेयर राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता चैत्र पहिलो सातादेखी धरानमा आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा राष्ट्रिय महिला लिग प्रतियोगिता चैत्र ३ गतेदेखी १३ गतेसम्म हुने भएको हो । प्रतियोगिता धरान–१६ स्थित रंगशालामा आयोजना गर्ने एन्फा महासचिव इन्द्रमान ...

    • प्रकाशित मितिः फागुन २१, २०७६
    • 1,019 पटक पढिएको
    • बसन्त बान्तवा राई
  • काठमाण्डौंलाई धरान १९ पुरुष बास्केटवलको उपाधि

    धरान: प्रथम धरान १९ खुल्ला पुरुष बास्केटवल प्रतियोगिताका उपाधि पुष्पवाटिका काठमाण्डौंले जितेको छ । धरान १९ स्थित युवा जागृति क्लवद्धारा आयोजित प्रतियोगिताको आइतबार फाइनलमा धरानको होराइजन क्लबलाई ५१–५० को झिनो स्कोरले हराउदै पुष्पवाटिकाले जितेको हो । उपाधिसँगै पुष्पवाटिकाले नगद १३ हजार, ट्रफी ...

    • प्रकाशित मितिः फागुन १८, २०७६
    • 1,178 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • बुढासुब्बाको फाइनलमा टिकटबाट साढे ७ लाख संकलन

    धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनल खेल हिजो सम्पन्न भइसकेको छ । धरान १६ स्थित रंगशालामा भएको फाइनल खेल हेर्न खेलप्रेमी हजारौं दर्शकहरु पुगेका थिए ।  फाइनलमा मनाङ मस्र्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई ३–१ गोलअन्तरले हराउदै चौथो पटक उपाधि पनि जितिसकेको छ । चिरप्रतिद्धन्दी दुवै ...

    • प्रकाशित मितिः फागुन १८, २०७६
    • 957 पटक पढिएको
    • क्लिक धरान
  • बुढासुब्बा गोल्डकप आयोजकद्धारा दुई पत्रकार पुरस्कृत

    धरान:२२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको उत्कृष्ट समाचार लेखेर प्रचारप्रसारमा योगदान पुर्याएका दुई पत्रकार पुरस्कृत भएका छन् । आयोजक धरान फुटबल क्लबद्धारा शनिबार गोल्डकपको समापन समारोहमा पत्रकारद्धय प्रदीप मेन्याङ्बो र शिशिर राई पुरस्कृत भएका हुन् । उनीहरुलाई आयोजकले जनही नगद १० हजारसहित ...

    • प्रकाशित मितिः फागुन १७, २०७६
    • 1,110 पटक पढिएको
    • क्लिक धरान
  • बुढासुब्बामा मनाङ चौथो पटक च्याम्पियन, सर्वोत्कृष्ट खेलाडी सुरजले पाए डियो स्कुटर (भिडियोसहित)

    धरान:एनओसि मनाङ मस्र्याङ्दी क्लबले आफ्नो चिरप्रतिद्धन्दी नेपाल पुलिस क्लबलाई २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा हराउदै उपाधि जितेको छ । मनाङ बुढासुब्बामा च्याम्पियन भएको यो पहिलो पटक भने होइन । यसअघि मनाङले २०६० मा भएको छैटौं सँस्करण, २०६७ मा भएको १३ औं सँस्करण र २०७२ मा भएको १८ औं सँस्करणम ...

    • प्रकाशित मितिः फागुन १७, २०७६
    • 1,431 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित