धरान: धरान फुटबल क्लबले आगामी आर्थिक बर्ष २०७७/०७८ मा विभिन्न कार्यक्रम तथा गतिविधिहरु समेटिको सवा करोड भन्दा बढीको अनुमानित बजेट तयार गरेको छ । क्बलले आगामी बर्षको लागि कुल १ करोड २६ लाख बराबारको अनुमानित बजेट तयार गरेको हो । त्यसमध्ये १५ लाख बजेट प्रशासनिक खर्चतर्फको मात्र हो भने बाँकी १ करोड ११ ...
धरान: प्रदेश सरकारले आगामी आर्थिक बर्षमा खेलकुद क्षेत्रको पुर्वाधार विकासको लागि ३० करोड बजेट विनियोजना गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै खेलकुद क्षेत्रको विकासको लागि ३० करोड बजेट विनियोजन गरिएको जानकारी दिए । साथै उनले प्रदेश खेलकुद बोर्ड गठ ...
विराटनगरः प्रदेश एक सरकारले खेलाडीलाई दिने घोषणा गरेको रकम ६ महिना कट्दा समेत नदिइएको भन्दै प्रदेश सांसदले आपत्ति जनाएका छन् । सांसद कुसुम श्रेष्ठले १३ औँ एसियाली खेलकुद प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश एक सरकारको मंसिर २५ गते बसेको क्यावीनेटले आर्थिक सहयोग गर्ने निर्णय ...
धरान: धरान १५ स्थित खोरिया वस्तीमा अन्तराष्ट्रियस्तरको स्टेडियम मैदान निर्माण हुने भएको छ । भक्तराज कन्दङ्वा स्मृति क्रिकेट स्टेडियम नामाकरण भएको मैदानमा अहिले निर्माण कार्य भइरहेको छ । चालु आर्थिक बर्षमा प्रदेश सरकारले १ करोड बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट टेण्डर आह्वान गरेर अहिले निर्माण ...
धरान: उदयपुरको वेलका नगरपालिका ५ की प्रतिभाशाली एवं उदयीमान महिला खेलाडी समिक्षा मगरको एउटा आँखा चोट लागेर गुमाएकी छिन् । उनको दाहिने आँखाको दृष्टि मात्र गुमेको छैन, इन्फेक्सनले गर्दा कृत्रिम आँखा नै लगाउनुपर्ने अवस्था आएको छ । तर, चिकित्सकहरुले कृत्रिम आँखा लगाउने योजना केही समयको लागि पछि सारेका ...
धरान: हरेक शनिबार बिहान ७ बजे आयोजना हुदै आएको धरान रन पहिलो पटक रोकिएको छ । साप्ताहिकरुपमा आयोजना हुदै आएको धरान रन कोरोना भाइरस(कोभिड १९) संक्रमणको जोखिमबाट जोगिनको लागि आज(शनिबार) रोकिएको हो । धरान रनको आज ४६२ औं हप्ता थियो । धरान रनमा दौडिनको लागि नियमित सहभागीहरु जम्मा भएपनि आज दौड नगरिएको धरा ...
धरान: यही चैत्र ७ गतेदेखि १२ गतेसम्म हुन लागेको प्रथम प्रदेश १ स्तरीय वराह ग्रुप महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता सरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९ )को संक्रमणबाट जोगिन नेपाल सरकारले पनि भिडभाड हुने खेलकुद, मनोरञ्जनसहितको कार्यक्रमहरु बन्द गराउने निर्णय गरेपछि बास्केटवल ...
धरान: झापाको दमकस्थित ग्यालेक्सी फिटनेसका उमेश राईले शनिबार धरानमा सम्पन्न तेस्रो नेपाल च्याम्पियनको उपाधि जिते । उनको यो पाँचौं उपाधि हो । च्याम्पियन राईले यसअघि काठमाण्डौंमा सम्पन्न भएको मिस्टर एभरेष्ट, साउथ एसियन च्याम्पियनसिपमा पनि उपाधि जितिसकेका थिए भने २०७६ सालमा काठमाण्डौंमा नै भएको मिस्टर ...
धरान: झापा दमकस्थित ग्यालेक्सी फिटनेसका खेलाडी उमेश राईले तेश्रो नेपाल राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितमा च्याम्पियन बनेका छन् । शनिबार राती धरान ८ स्थित सभागृहमा सम्पन्न प्रतियोगितामा ओभरअल राउण्डमा प्रथम हुदै उनले तेस्रो नेपाल च्याम्पियनको उपाधि जितेका हुन् । प्रतियोगितामा उनी ७५ प्लस केजी ...
धरान: जिआरयु बर्थ डे गल्फ प्रतियोगिता बमप्रसाद लिम्बुले जितेका छन् । निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्षमा शनिबार सम्पन्न प्रतियोगितामा उनी विजेता भएका हुन् । उनले १ अण्डर ६९ स्कोर गर्दै विजेता भएका हुन् । उनी ९ ह्याण्डीक्याप खेलाडी हुन् । प्रतियोगितामा इभन पार ७० खेल्दै ६ ह्याण्डीक्याप खेलाडी शम्भु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित