खेलकुद

    Showing 731-740 of 802 items.
  • धरानको गोधुली क्लबले आफ्नै कार्यालय बनाउन थाल्यो, युवाहरु श्रमदान गर्दै

    धरान: २०४२ सालमा स्थापना भएको गोधुली क्लब धरानमा चर्चित छ । सामाजिक गतिविधिहरु पनि गर्ने यो क्लब बिशेष गरि फुटबलमा परिचित छ । क्लबले हरेक बर्ष अन्तर वडास्तरीय गोधुली रनिङ कप आयोजना गर्छ । यो प्रतियोगिता धरानको बुढासुब्बा गोल्डकप भन्दा पनि पुरानो हो । गोधुली कपले धरानमा प्रतिभावान खेलाडीहरु जन् ...

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 3,409 पटक पढिएको
    • क्लिक धरान
  • 'हामीले धरानको गल्फ कोर्षको महत्व बुझेनौं'-मेयर राई

    धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहेको गल्फ कोर्षले हाई क्लासको पर्यटकहरुलाई तान्न सक्ने बताएका छन् । शनिबार धरान गल्फ क्लबलाई कोर्ष मर्मतको लागि अतिआवश्यक ट्याक्टर हस्तान्तरण समारोहलाई संक्षिप्त सम्बोधन गर्दै मेयर राईले यस्तो बताएका हुन् । ...

    • प्रकाशित मितिः साउन ३, २०७७
    • 3,497 पटक पढिएको
    • क्लिक धरान
  • सागका पदक विजेता ८८ खेलाडीलाई प्रदेश सरकारको सम्मान, खेलाडीको खातामा ८० लाख नगद जम्मा

    विराटनगर: प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई आज सम्मानित गरेको छ । एकलतर्फ स्वर्ण पदक विजेता ६ जना, एकलतर्फ रजत पदक विजेता ४ जना र एकलतर्फ काँस्य पदक विजेता १० जना खेलाडी सम्मानित भएका छन् । यसैगरि, टीमतर्फ स्वर्ण पदक विजेता १५ जना, टीमतर्फ ...

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 2,042 पटक पढिएको
    • क्लिक धरान
  • खोटाङको बाम्राङमा खेलमैदान निर्माण हुँदै

    दिक्तेल: खोटाङको दिक्तेल रुपाकोट मझुवागडि नगरपालिका वडा नं ३ बाम्राङमा खेलमैदान निर्माण सुरु भएको छ । खेलमैदान निर्माणका लागि स्थानिय स्वर्गिय पदमध्वज राईको परिवारले २५ रोपनी बराबरको जग्गा निःशुल्क खेलकुद समिति बाम्राङलाई उपलब्ध गराएपछि खेलमैदान निर्माण सुरु भएको हो । खेल मैदान निर्माणको लागि वडा क ...

    • प्रकाशित मितिः असार २६, २०७७
    • 1,523 पटक पढिएको
    • क्लिक धरान
  • एन्फा प्रदेश १ समितिको बजेट करिब ४ करोड

    धरान : प्रदेश फुटबल संघ, प्रदेश नं १ कार्यसमितिले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि करिब ४ करोडको अनुमानित लागत बजेट तयार गरेको छ । सात प्रदेश मध्ये अखिल नेपाल फुटबल संघ(एन्फा)को अहिलेसम्म १ नम्बर प्रदेशमा मात्र प्रदेश संघ गठन भएको छ । किसोर राई अध्यक्ष रहेको प्रदेश संघले ३ करोड ९३ लाख ९० हजा ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 2,403 पटक पढिएको
    • क्लिक धरान
  • २२ करोडमा प्याराफिट बनेसँगै खेलप्रेमी हर्षित, इटहरी रंगाशालाको दर्शक क्षमता आठ हजार पुग्यो

    इटहरीः सुनसरीको इटहरी रंगाशालमा सुविधासम्पन्न प्यारापिट बनेपछि ठुला खेलका लागि खचाखच हुने दर्शकलाई निकै सहज हुने भएको छ । यस अघि सिमेन्टको सँचरनामा बसेर खेल हेर्ने दर्शकले अब राष्ट्रिय खेलकुद परिषदले निर्माण गरेको सुविधा सम्पन्न प्यारापिटमा बसेर खेलको मज्जा लिन पाउने छन् । ‘खेल संरचना बन्दा ख ...

    • प्रकाशित मितिः असार १५, २०७७
    • 2,276 पटक पढिएको
    • क्लिक धरान
  • आहा ! इटहरी रंगाशाला (फोटो फिचर)

    इटहरीः राष्ट्रिय खेलकुद परिषदले ६ महिना अघि निर्माण जिम्मा दिएकाे मलेसियन कम्पनीले अत्याधुनिक प्यारापिट निर्णाण गरिरहेकाे छ । असार समान्तसम्म सक्ने लक्ष्यका साथ काम भइरहेकाे बताएकाे निर्माण कम्पनीले याे कामकाे २२ कराेडमा सक्ने गरि जिम्मा लिएकाे हाे । स्टिल, फलाम र प्रिफ्याककाे बढि प्रयाेग गरिएकाे स ...

    • प्रकाशित मितिः असार १५, २०७७
    • 4,031 पटक पढिएको
    • क्लिक धरान
  • एन्फा विवाद: जिम्मेवारी खोसिएको र जिल्ला संघलाई कारबाहीप्रति प्रदेश संघको बैठकमा ध्यानाकषर्ण

    धरान: अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मछिरिङ शेर्पाको विवादित निर्णयप्रति एन्फा, प्रदेश १ फुटबल संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघको हिजो इटहरीमा सम्पन्न बैठकले केन्द्रीय अध्यक्ष शेर्पाले गरेका निर्णयहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । उक्त बैठकले एन्फाको विवादलाई समाधान ...

    • प्रकाशित मितिः असार ९, २०७७
    • 2,152 पटक पढिएको
    • क्लिक धरान
  • खेलकुद क्षेत्रमा लकडाउनको असर: धरानमा घरभित्रै प्रशिक्षण लिदै राष्ट्रिय खेलाडीहरु (भिडियोसहित)

    धरान: सिना मादेन (१९) को लक्ष्य सन् २०२२ मा हुन लागेको एशियन गेममा गोल्ड मेडल ल्याउनु रहेको छ । झोडापाटा, धरान–५, झोडापाटाकी उनी नेपालमा संपन्न १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा एक स्वर्ण र एक कास्य पदक विजेता हुन् । एसियन गेमकोलागि छनौट भएकी मादेन खेलकुदका सबै गतिविधिहरु रोकिएप ...

    • प्रकाशित मितिः असार ६, २०७७
    • 3,340 पटक पढिएको
    • विकास चाम्लिङ राई 
  • बार्षिक कार्यक्रमको लागि बजेट जुटाउन धरान फुटबल क्लबद्वारा प्रदेश सरकारमा पहल

    धरान: आगमी आर्थिक बर्षमा बुढासुब्बा गोल्डकपसहित ४ वटा प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखेको धरान फुटबल क्लबले आवश्यक बजेटको लागि सहयोग गर्न प्रदेश सरकारसँग पनि आग्रह गरेको छ । क्लबका अध्यक्ष किसोर राईसहित पदाधिकारी तथा संरक्षक मिनकुमार सुब्बासहितको टोलीले आज मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरुला ...

    • प्रकाशित मितिः असार ५, २०७७
    • 2,603 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित