खेलकुद

    Showing 641-650 of 802 items.
  • धरानमा प्रदेशस्तरीय वराह महिला–पुरुष वास्केटवल प्रतियोगिता शुरु (फोटोफिचर)

    धरान: प्रदेश १ स्तरिय वराह महिला पुरुष अन्तर कलेज वास्केटवल प्रतियोगितामा विभिन्न ४ वटा कलेजले विजयी शुरुवात गरेका छन् । धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा सोमबार भएको खेलमा केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारको महिला र पुरुष दुवै टिम विजयी भएको छ । यस्तै, पुरुषतर्फ धरान मेघा कलेज, वि ...

    • प्रकाशित मितिः चैत २, २०७७
    • 3,139 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • इन्टर हाउस पावर लिफ्टिङको उपाधी विभिसन, देवी, शशी र विष्णुलाई

    धरान: स्ट्रङ्गेस्ट मेन अफ नेपालको उपाधि विजेता एवं पुर्व मिस्टर धरान स्वर्गीय राजभगत प्रधानाङ्गको स्मृतिमा आयोजित इन्टर हाउस पावर लिफ्टिङ प्रतियोगिताको उपाधि विभिसन राई, देवि राई, शशी झा र विष्णु लामाले जितेका छन् । धरान ८ स्थित धरान फिटनेस क्लवले आयोजना गरेको खेलमा महिलातर्फ  विभिसनले ६० ...

    • प्रकाशित मितिः चैत १, २०७७
    • 2,526 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • गोधुली रनिङ कपमा वडा नं १९ सेमीफाइनल प्रवेश

    धरान: २१ सँस्करणको गोधुली टुबोर्ग फूटबल  रनिङ धरानको वडा नं १९ सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालमा आइतबार भएको क्वार्टरफाइनल खेलमा वडा नं धरान ८ लाई हराउदै वडा नं १९ सेमिफाइनल प्रबेश गरेको हो । उक्त खेलमा वडा नं १९ ले वडा नं  ८ लाई ३-१ गोल अन्तरले हरायो । खेलको पहिलो हाफ ...

    • प्रकाशित मितिः चैत १, २०७७
    • 1,928 पटक पढिएको
    • बसन्त वान्तवा राई
  • धरानका टेवलटेनिस खेलाडीको विदाई

    धरान: यही चैत्र २ गतेदेखि काण्माण्डौमा हुन लागेको देशव्यपी अन्तरवडा टेवलटेनिस प्रतियोतिमा सहभागी हुने धरानका खेलाडीहरुलाई विदाई गरिएको छ ।धरानको प्रतिनिधित्व गर्दै जान लागेका खेलाडीहरुलाई धरान टेवलटेनिस क्लव र धरान ९ न. वडा कार्यलयले संयुक्तरुपमा शनिवार विदाई गरेको हो । धरान ९ स्थित टेवलटेनिस हलमा ए ...

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 2,033 पटक पढिएको
    • क्लिक धरान
  • गोधुली रनिङ कपमा धरान वडा नं १६ सेमिफाइनल प्रवेश

    धरान: २१ औं गोधुली टुबोर्ग फुटबल रनिङ कपमा धरानको वडा नं १६ सेमिफाइनलमा प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा शनिबार भएको खेलमा वडा नं १५ लाई ४–० को गोलअन्तरले हराउदै वडा नं १६ सेमिफाइनल प्रवेश गरेको हो । वडा १६ को लागि मन्दिप बस्नेत, लोकेन लिम्बू, शैलेन्द्र नेपाल र जमिन लिम्बूले गोल गरेका थ ...

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 1,777 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ स्तरीय वास्केटवल प्रतियोगिता चैत्र २ गतेदेखि हुने

    धरान: लकडाउनको कारण रोकिएको प्रदेश १ स्तरिय वराह गु्रप महिला पुरुष बास्केटवल प्रतियोगिता चैत्र २ गतेदेखि आयोजना हुने भएको छ ।आयोजक धरान बास्केटवल संघले शनिबार पत्रकार सम्मेलन गर्दै चैत २ गतेदेखि ५ गतेसम्म आयोजना हुने जानकारी दिएको हो । प्रतियोगिता धरान १२ स्थित हिमालयन मेघा कलेजको बास्केटवल कोर्टमा ...

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 1,988 पटक पढिएको
    • क्लिक धरान
  • गोधुली रनिङ कप: धरानको वडा नं १७ र १४ क्वार्टरफाइनल प्रवेश

    धरान: २१ औं सँस्करणको गोधुली टुबोर्ग गोल्डकप प्रतियोगितामा धरानको वडा नं १७ र वडा नं १४ क्वाटरफाइनल प्रबेश गरेको छ ।धरान १६ स्थित रंगशालामा शुक्रबार भएको खेलमा वडा नं १७ ले धरान १ लाई २–० गोल अन्तरले हराउदै क्वाटरफाइनल प्रबेश गरेको छ भने धरान १४ ले धरान ११ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउदै क्वा ...

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 1,943 पटक पढिएको
    • वसन्त वान्तवा राई
  • यसपाली बुढासुब्बा गोल्डकपको २३ औं सँस्करण नहुने, गत बर्षको विजेतालाई पुरस्कार राशी अझै दिन सकेन (भिडियोसहित)

    धरान: बुढासुब्बा गोल्डकपको २३ औं सँस्करण यसपटक नहुने भएको छ ।कोरोना महामारीको कारण आर्थिक सहयोग जुट्न नसक्ने भएपछि गोल्डकप नहुने भएको हो । आयोजक धरान फुटबल क्लबले आज(शुक्रबार) पत्रकार सम्मेलन गर्दै २३ औं सँस्करण आयोजना गर्न असमर्थ भएको जानकारी दिएको छ । २०५५ सालदेखि शुरु भएको बुढासुब्बा गोल्डकप पहिल ...

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 3,424 पटक पढिएको
    • क्लिक धरान
  • गोधुली रनिङ कप: वडा नं १५ र १८ क्वार्टरफाइनल प्रवेश

    धरान: २१ औं गोधुली टुबोर्ग फुटबल रनिङ कपमा धरानको वडा नं. १५ र वडा नं १८ क्वार्टरफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालमा बिहिबार भएको पहिलो खेलमा वडा नं. १५ ले वडा नं. ५ लाई ४–० को गोलअन्तरले हराउदै क्वार्टरफाइनल प्रवेश गरेको हो । वडा नं १५ को जितमा मदन लिम्बू र बसन्त क्षेत्रीले समान २/२ ...

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 2,581 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा तेस्रो सियोन फुटसल प्रतियोगिता शुरु

    धरान: तेस्रो सियोन फुटसल प्रतियोगिता बिहिबारदेखि धरानमा शुरु भएको छ । सियोन चर्च र सियोन स्कुलले आयोजना गरेको प्रतियोगिता धरान १० स्थित धरान फुटसलमा शुरु भएको हो । प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन धरानका मेयर तिलक राईले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै ...

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 1,514 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित