धरान: २१ औं गोलुधी रनिङ फुटबल कपको फाइनल खेल शुरु भएको छ ।धरान १६ स्थित रंगशालामा फाइनल खेल वडा नं १६ र वडा नं १४ बीच जारी छ । पहिलो हाफको खेल जारी रहदा रंगशालामा दर्शक खचाखच छन् । दुवै वडाका फुटबलप्रेमीहरु आफ्नो टिमको समर्थनमा रंगशालामा आएका छन् । दुवै वडाको टिम गोधुलीमा पहिलो पटक च्याम्पियन बन्ने ...
धरान: यही चैत्र ८ गतेदेखि काठमाण्डौमा हुन लागेको २३ वर्ष मुनिका रोयल बास्केटवल च्याम्पियनशिपमा सहभागी हुने धरान मेघा कलेज बास्केटवल टिमलाई विदाई गरिएको छ । धरान बास्केटवल संघ र धरान मेघा कलेजले शुक्रवार विदाइ गरेको हो । धरानको प्रतिनिधित्व गरेर सहभागी हुन लागेको धरान मेघा कलेज बास्केटवल टिमलाई ...
धरान: अरुबेला जस्तै भइदिएको भए यतिबेला कि बुढासुब्बा गोल्डकप आयोजना भइरहेको हुन्थ्यो कि भव्य तयारी भइरहेको हुन्थ्यो । एक साता धरानमा फुटबलको रौनक छाउथ्यो । बिडम्बना, यसपाली मिनि ब्राजिलमा बुढासुब्बा गोल्डकप हुने छैन । इतिहासमै पहिलो पटक बुढासुब्बा गोल्डकप रोकिदा फुटबलप्रेमीहरु निराश हुनु स्वभाव ...
धरान:२१ औं गोधुली रनिङ कपमा धरानको वडा नं १९ लाई स्तब्ध बनाउदै वडा नं १४ फाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा बिहिबार भएको सेमीफाइनल खेलमा वडा नं १९ लाई टाइब्रेकरमा ४–२ ले स्तब्ध बनाउदै वडा १४ उपाधि नजिक पुगेको हो । गोधुली कपमा वडा नं १४ पहिलो पटक फाइनल पुगेको हो । वडा नं १४ ले उपाधिक ...
धरान: प्रथम प्रदेश १ स्तरीय वराह गु्रप महिला पुरुष अन्तर कलेज वास्केटवल प्रतियोगिताको उपाधि महेन्द्र क्याम्पस र डिपो क्याम्पसले चुमेको छ । विहिवार भएको फाइनल खेलमा महेन्द्र क्याम्पसले पुरुष तर्फको उपाधि जितेको हो भने डिपो क्याम्पसले महिला तर्फको उपाधि जितेको हो । पुरुषतर्फको फाइनल खेलमा म ...
धरान: २१ औं गोधुली टुबोर्ग रनिङ कपमा गत बर्षको उपविजेता धरानको वडा नं १६ फाइनलमा प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा बुधबार सम्पन्न सेमीफाइनल खेलमा साविक विजेता वडा नं १७ लाई १-० ले पराजित गर्दै वडा नं १६ फाइनल प्रवेश गरेको हो । वडा नं १६ का खेलाडी खुशीमान लिम्बुले अतिरिक्त समयको ९७ ...
धरन: प्रदेशस्तरीय वराह ग्रुप बास्केटवल प्रतियोगिताको फाइनलमा पुरुषतर्फ डिपो कलेज र महेन्द्र बहुमुखी क्याम्पस प्रवेश गरेको छ । महिलातर्फ भने डिपो र विष्णु मेमोरियल प्रवेश गरेको छ । धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा बुधबार भएको पुरुषतर्फको सेमीफाइनल खेलमा डिपो स्कुलले सियोन स्कुलला ...
धरान: वराह ग्रुप बास्केटवल प्रतियोगितामा डिपो क्यम्पस महिला र पुरुष, सियोन स्कुल महिला र पुरुष, महेन्द्र क्याम्पस र विकेभिएम विराटनगर सेमिफाइनल प्रवेश गरेको छ । मंगलवार भएको खेलमा पुरुषतर्फ डिपो क्याम्पसले धरान आदर्श कलेजलाई ३०–१०, सियोन स्कुलले हातिसार स्कुललाई ३२–३१, महेन्द्र कलेजले मेघा कलेज ...
धरान: २१ औं गोधुली टुबोर्ग रनिङ फुटबल कपमा धरानको वडा नं १४ सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा वडा नं १८ लाई टाइब्रेकरमा हराउदै वडा नं १४ सेमीफाइनल प्रवेश गरेको हो । टाइब्रेकरमा वडा नं १४ ले ५–३ गोलअन्तरले वडा नं १८ लाई हराउदै अन्तिम चारक ...
धरान: २१ औं गोधुली टुबोर्ग रनिङ फुटबल प्रतियोगितामा साविक विजेता धरान वडा नं १७ विजयी हुदै सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा सोमबार सम्पन्न क्वार्टरफाइनल खेलमा वडा नं १३ लाई २–१ गोलअन्तरले हराउदै वडा नं १७ सेमीफाइलन प्रवेश गरेको छ । खेलमा अग्रता भने वडा नं १३ ले लिएको थियो । पहिलो ह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित