धरान: धरान ओपन गल्फ प्रतियोगितामा अग्रस्थानमा रहन सफल नेपालका नम्बर वान गल्फर भुवन नगरकोटीलाई धरानका दुई गल्फर शुक्रबहादुर राई र नीरज तामाङले पछ्याइरहेका छन् ।पार ७० को गल्फ कोर्षमा दोस्रो दिन(बिहिबार)को खेल सकिदासम्म भुवनले कुल ४ अण्डर १३६ स्केरका साथ अग्रता कायमै राखेका छन् । एक स्ट्रोकले पछि परेक ...
धरान: लिला श्रेष्ठ सुब्बा स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा मेन्स सिंगलतर्फ अमरलाल श्रेष्ठ र लेडिज सिंगलतर्फ दीक्षा दाहाल प्रथम भएका छन् ।धरान १३ अमरहाटस्थित कभर्ड हलमा आयोजित प्रतियोगितामा मेन्स सिंगलतर्फ बोद्धित डिसी दोस्रो भए भने राजेश भट्टराई र महाविर चौधरी तेस्रो भए । यस्तै, लेडिज सिंगलत ...
धरान: चार दिने प्रथम धरान ओपन गल्फ प्रतियोगिता बुधबारदेखि शुरु भएको छ ।पार ७० को धरान गल्फ कोर्षमा शुरु भएको प्रतियोगिताको पहिलो दिनको खेल सकिदा नेपालका नम्बर वान गल्फर भुवन नगरकोटीसँगै धरानका गल्फर निरज तामाङ पहिलो स्थानमा रहेका छन् । बुधबार १८ होलको खेल सकिदा निरज र भुवन ३ अण्डर ६७ स्कोरको साथमा द ...
धरान: कविन मगरको उत्कृष्ट प्रर्दशनले काठमाण्डौमा आयोजना भइरहेको २३ वर्ष मुनिका यु २३ रोयल बास्केटवल प्रतियोगितामा धरानको मेघा कलेजले विजयी सुरुवात गरेको छ । आज सोमवार भएको पहिलो खेलमा टिमलाई जिताउन कविनले व्यक्तिगत १४ अंक जोडेका थिए । प्रतिस्पर्धात्मक खेलमा मेघा कलेजले काठम ...
धरान: २१ औं गोधुली कप शनिबार सम्पन्न भएपछि आयोजक गोधुली कपले दुई दिन लगाएर रंगशालाको सफाई गरेको छ । क्लबको अगुवाईमा सदस्य तथा खेलाडीहरुले आइतबार(हिजो) र आज सोमबार रंगशालामा सरसफाई गरेको हो । क्लबका सदस्यहरु, खेलाडीहरुले श्रमदान गरेर फोहोरमैला संकलन गरेका थिए । आइतबार नै अधिकांश फोहोर संकल ...
धरान: धरानमा चार दिने धरान ओपन गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । धरान गल्फ क्लबको आयोजनामा धरान १८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको पार ७० को गल्फ कोर्षमा प्रतियोगिता हुने भएको हो । क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै चैत ११ गतेदेखि १४ गतेसम्म धरान ओपन गल्फ प्रतियोगिता ...
धरान: बर्षेनी धरानमा आयोजना हुँदै आएको क्लबस्तरीय होराइजन बास्केटवल प्रतियोगिता यसबर्षदेखि राष्ट्रियस्तरको हुने भएको छ । आयोजक होराइजन क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता राष्ट्रियस्तरको आयोजना गर्ने जानकारी दिएको हो । धरान १८ बुद्धचोकस्थित कोइच क्याफेमा आयोजित पत्रकार सम्मेलनमा पाँ ...
धरान: गोधुली रनिङ कपको हिजो शनिबार सम्पन्न भएको फाइनल खेल हेर्न रंगशालामा दर्शकहरु खचाखच पुगे । वडास्तरीय प्रतियोगिताको फाइनल खेल हेर्न खेलप्रेमी दर्शकहरुको घुँइचो देखेर आयोजक र अतिथिहरु दंग थिए । दंग नहुन् पनि किन ? वडा नं १४ र १६ को खेल हेर्न नेपालकै चर्चित बुढासुब्बा गोल्डकपको फाइनल खेलमा जस्तै थ ...
धरान: धरान उपमहानगरपालिकाले हिजो शनिबार सम्पन्न भएको २१ औं गोधुली रनिङ कपको उत्कृष्ट टोलीलाई सहभागी गराएर लिग चरणको प्रतियोगिता आयोजना गराउने भएको छ । मेयर तिलक राईले गोधुलीको ८ वा ४ वटा टिमलाई सहभागी गराएर लिग चरणको स्पर्धा गराउनेबारे सोचिरहेको बताए । गोधुली कपको समापन समारोहलाई सम्बोधन गर्दै मेयर ...
धरान: २१ औं गोलुधी रनिङ कपको शनिबार सम्पन्न फाइनलमा उपाधिको दाबेदार टोली धरान वडा नं १६ लाई टाइब्रेकरमा स्तब्ध बनाउदै वडा नं १४ च्याम्पियन बन्यो । गोधुली कपको फाइनल पहिलो पटक खेलेको वडा १४ ले पहिलो प्रयासमा नै उपाधि जित्यो । उपाधि जित्दाको खुशी त थियो नै, पुरस्कार वितरण समारोहमा थप खुशी दिलायो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित