धरान: गत फागुन अन्तिम साता आयोजना भएको २१ औं गोधुली कपको आयोजकलाई नाफा भएको छ । फागुन २२ गतेदेखि चैत ७ गतेसम्म आयोजित प्रतियोगितामा ३ लाख ९० हजार ५ सय ६९ रुपैया खुद वचत भएको आयोजक गोधुली क्लबले जनाएको छ । अध्यक्ष देशकुमार राईका अनुसार प्रतियोगितामा १५ लाख ९८ हजार १९ रुपैया आय भएको थियो । जसमध्य ...
विराटचोकः सुन्दरहरैंचामा प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । सुन्दरहरैंचा १२ स्थित शुक्रबारेको खेल मैदानमा भएको उद्घाटन खेलमा लेटाङ नगरपालिका टाइब्रेकरमा ४– ३ गोलअन्तरले जित हासिल गरेको छ । निर्धारित समयमा लेटाङ र बेलबारी नगरपालिका दुवैले निर्णायक गोल गर्न नसके ...
विराटनगरः विराट गोल्डकपको छैठौं संस्करणमा विभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं च्याम्पियन भएको छ । विराटनगरस्थित सहिद मैदानमा शनिबार सम्पन्न गोल्डकपको फाइनलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १– ० ले हराउँदै एपीएफ च्याम्पियन भएको हो । जितसँगै एपीएफले १५ लाख १५ हजार र ...
धरान: छैटौ इन्द्र बराह स्मृति एमेच्योर गल्फ खुल्ला गल्फ प्रतियोगिताको उपाधि नयन राईले जितेका छन् । पार ७० को धरान गल्फ कोर्षमा शनिबार सम्पन्न प्रतियोगितामा ५ अण्डर ६५ स्कोर गर्दै राईले उपाधि जितेका हुन् । उनी १६ ह्याण्डीक्याप खेलाडी हुन् । विजेता भएपछि उनको ३ ह्याण्डीक्याप घटेर १३ मा सिमित भएक ...
विराटनगर: विराटनगरमा जारी छैठौ संस्करणको विराट गोल्डकप फुटबलको फाइनल खेल शनिबार हुदैछ । सहिद रंगशालामा हुने फाइनलमा विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं र भारतको पंजाव पुलिस बीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल राती साढे ६ बजेदेखि सुरु हुनेछ । पाहुना टोली पंजाव पहिलो पटक विराट गोल्डकपको ...
विराटनगर: आहा रारा गोल्डकपको च्याम्पियन संकटा क्लबलाई हराउँदै विराटनगरमा जारी छैठो संस्करणको विराट गोल्डकपको फाइनलमा भारतको पंजाव पुलिस क्बल प्रवेश गरेको छ ।विराटनगरको सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराट गोल्डकपको पूर्व विजेता पनि रहेको संकटालाई १–० गोलले निराश बनाउँदै पंजाव ...
विराटनगरः विराटनगरमा जारी छैठौं विराट गोल्डकपमा बिभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं फाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ लाई ३–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । जितसँगै एपीएफले छैठौं संस्करणको उपाधि जित्नको ल ...
विराटनगर: पोखरामा सम्पन्न आहा–रारा गोल्डकपका बिजेता संकटा व्याइज स्पोटिङ्ग क्बल विराटनगरमा जारी छैठौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा मंगलबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाइ १–० गोलले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो । ज ...
धरान: गत वर्ष कोरोनाको कारण रोकिएको छैठौं इन्द्र बराह मेमोरियल एमेच्योर ओपन गल्फ प्रतियोगिता यसपाली हुने भएको छ । धरान गल्फ क्लब तथा प्रायोजक बराह गु्रपले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै बैशाख पहिलो साता प्रतियोगिता हुने जानकारी दिएको छ । क्लबका अनुसार पार ७० को धरान गल्फ कोर्षमा बैशाख ४ ग ...
धरान: एलाइनेट जिम धरानको आयोजनामा आयोजित प्रथम नगर स्तरीय खुल्ला वेन्च प्रेस प्रतियोगितामा .धरान फिटनेस क्लवले वर्चस्व जमाएको छ । उद्योग वाणिज्य संघ सुनसरीको हलमा शनिवार आयोजित वेन्च प्रेस प्रतियोगिताको ७० केजि तौल मुनिको तिन वटै उपाधि र ७० केजि तौलको उपाधिमा समेत धरान फिटनेस क्ल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित