धरान: धरानको द राइजिङ क्लबले नेपालमा पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय फुटसल लिग खेल्ने भएको छ । आगामी असोज २ गतेदेखि २२ गतेसम्म पोखरामा हुन लागेको लिगमा सहभागी हुने खेलाडी तथा अफिसियलहरुलाई क्लबले शुक्रबार विदाई गरेको छ । बगरकोटस्थित भिन्टेज फेमलीमा एक कार्यक्रम आयोजना गरि क्लबले खेलाडीहरु ...
धरान: धरान बास्केटवल संघको आयोजनामा शनिवार संपन्न भएको १८ वर्ष मुनिका हिमालयन मेघा थ्री वाइ थ्री वान डे प्रतियोगिताको उपाधि यलम्वर ब्लुले चुमेको छ । फाइनल खेलमा यलम्वरले सियोन स्कुललाई १७–९ अंकको अन्तरले पराजित गर्दै उपाधि माथि जितेको हो । प्रतिस्पर्धात्मक ...
धरान: ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरानको पनि महिला फुटबल टिम सहभागी हुने भएको छ । मेयर तिलक राईको अध्यक्षतामा शनिबार भएको छलफलले आगामी कात्तिकमा आयोजना हुने ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरानको पनि महिला फुटबल टिमलाई सहभागिता गराउने निर्णय गरेको हो । महिला फुटबल टिम तय ...
धरान: घर नजिकै स्कुलमा बास्केटवल कोर्ट थियो । त्यहाँ भूपू लाहुरे मामाहरु र टोलका दाईहरु खेल्ने गर्थे । धरान १७ टेम्केमार्गका नविन राई पनि सानै उमेरमा श्री माविको त्यही कोर्टमा लाहुरे मामा र दाईहरुले बास्केटवल खेलेको हेर्दै हुर्किए । कोर्ट खाली हुँदा उनी पनि साथीभाईहरुसँग बास्केटवल नै खेल्न थाले । उन ...
धरान: धरानको नगर कार्यपालिका सदस्य तथा नगर खेलकुद विकास समिति संयोजक सुवास राईको निधन भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो । प्रतिष्ठानमा नै कलेजो र मृगौलाको पनि उपचार गराइरहेका राईलाई २ दिन अघि कोरोना संक्रमण पुष्टि भएपछि घरमा लगिए ...
इटहरी: साउन १५ अर्थात खिर खाने दिनको अवसरमा आयोजित मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगितामा भारतीय सेनाका सुवेदार मेजर हनेरी क्याप्टेन पदम राई र पत्रकार धनबहादुर पुरीको टिम विजयी भएको छ ।इटहरी १९ स्थित तरहरामा भएको प्रतियोगितामा नायव सुब्बा चन्द्र बस्नेत र पुर्व भारतीय सेनाका बिकास गुरुङलाई सोझो ...
धरान: गएको असार २७ गते बिहान फुटबल स्टार लियोनल मेस्सी र अर्जेन्टिनाको लागि बिशेष खुशीको क्षण थियो । मेस्सी नेतृत्वको अर्जेन्टिनाले दक्षिण अमेरिकी मुलुक महादेशीय फुटवल प्रतियोगिता (कोपा अमेरिका)को उपाधि जितेको थियो । अर्जेन्टिनाको जर्सीबाट मेस्सीले पहिलो ठुलो उपाधि जितेका थिए भने अर्जेन्टिनाले ...
एजेन्सी: युरो २०२० को फाइनलमा इंग्ल्याण्डलाई हराउदै इटालीले युरोपियन च्याम्पियनसिप जितेको छ । इंग्ल्याण्डको वेम्ब्ली स्टेडियममा निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि पेनाल्टीमा इंग्ल्याण्डलाई ३-२ गोलले हराउदै इटालीले उपाधि जितेको हो । इटाली ५३ वर्षपछि युरोपियन च्याम्पियन बनेको छ । निर्धार ...
एजेन्सी: दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । नेपाली समय अनुसार आज (आइतबार) बिहान सम्पन्न फाइनलमा घरेलु टोली ब्राजिललाई १ ० ले हराउदै अर्जेन्टिनाले उपाधि जितेको हो । यो जितसँगै लियोनल मेस्सीको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय उपाधि जित्ने खडेर ...
धरानः २६ औं विश्व खेलकुद दिवसको अवसरमा धरानका ७ जना स्वर्ण पदक विजेता बक्सिङ खेलाडीहरुलाई प्रोत्साहन पुरस्कार दिइएको छ । सुनसरी जिल्ला बक्सिङ संघले धरान १६ स्थित रंगशालामा एक कार्यक्रम आयोजना गरि नगदसहित प्रोत्साहन पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा धरानका मेयर तिलक राईले खेलाडीहरुलाई जनही ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित