खेलकुद

    Showing 531-540 of 802 items.
  • धरानका शुक्रले जिते सुर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

    धरान: धरानका युवा प्रोफेस्नल गल्फर शुक्रबहादुर राईले सुर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गत सेन्ट्रल ओपनको उपाधि जितेका छन्। गोकर्ण गल्फ क्लबमा शुक्रबार भएको सेन्ट्रल ओपनमा शुक्रले कुल १० अण्डर २७८ स्कोर गर्दै उपाधि जितेका हुन् । उनले रवि खड्कालाई १ स्ट्रोकले पछि पारे । शुक्रले उपाधि ट्रफीसँगै नगद १ ...

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 1,370 पटक पढिएको
    • क्लिक धरान
  • गोधुली कपको सेमीफाइनल समीकरण पुरा: शनिबार पहिलो खेल वडा १४ र १६, दोस्रो खेल १३ र ८ बीच हुने

    धरान: गोधुली रनिङ कपको सेमीफाइनल समीकरण पुरा भएको छ ।  शुक्रबार पछिल्लो २ वटा क्वार्टरफाइनल खेल पनि सकिएसँगै सेमीफाइनलको समीकरण पुरा भएको हो । धरान १६ स्थित रंगशालामा पछिल्लो दुई क्वार्टरफाइनल खेलमा वडा १६ र वडा १३ को जित भएसँगै सेमीफाइनल समीकरण पुरा भएको हो । पहिलो खेलमा १४ र दोस्रो खेलमा वडा ...

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 1,585 पटक पढिएको
    • क्लिक धरान
  • गोधुली रनिङ कपमा वडा नं १४ र नं ८ सेमीफाइनल प्रवेश, थप २ वटा क्वार्टरफाइनल खेल आजै हुदै

    धरान: २२ औं गोधुली रनिङ कप फुटवल प्रतियोगितामा धरानको वडा नं १४ र वडा नं ८ सेमीफाइनल प्रवेश गरेको छ ।  धरान १६ स्थित रंगशालामा जारी प्रतियोगितामा आज बिहान भएको २ खेलमा जित हात पार्दै वडा १४ र ८ सेमीफाइनल प्रवेश गरेको हो । वडा नं १४ गोधुलीको डिफेन्डिङ च्याम्पियन टोली हो ।  बिहान ८ बजे भएको ...

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 1,998 पटक पढिएको
    • क्लिक धरान
  • गोधुली रनिङ कप: धरान वडा १६ र १३ क्वार्टरफाइनल प्रवेश, शुक्रबार चार खेल हुने

    धरान: धरानमा जारी २२ औं संस्करणको गोधुली टुबोर्ग फुटबल रनिङ कपमा वडा नं १६ र वडा १३ पनि क्वार्टरफाइनल प्रवेश गरेको छ।  धरान १६ स्थित रंगशालामा बिहिबार भएको खेलमा जित हात पार्दे वडा नं १६ र वडा नं १३ क्वाटर फाइनल प्रवेश गरेको हो । दुवै वडा विजयी भएसँगै क्वार्टरफाइनलको समीकरण पनि पुरा भएको आयोजक ...

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 1,629 पटक पढिएको
    • क्लिक धरान
  • गोधुली रनिङ कपमा चार खेल: धरानको वडा नं. ८, १५, ११ र १९ विजयी

    धरान: धरानमा जारी गोधुली फुटबल रनिङ्ग कपमा आज बुधबार ४ वटा खेल सम्पन्न भएको छ ।  धरान १६ स्थित रंगशालामा भएको चार खेलमा वडा नं ८, १५, ११ र १९ विजयी भएको छ । चारै टिम जित हासिल गरेसँगै क्वाटर फाइनल प्रवेश गरेको आयोजक क्लबले जानकारी दिएको छ । पहिलो खेलमा वडा नं ८ ले वडा ९ लाई ३–० गोल अन्तरले हराय ...

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 1,565 पटक पढिएको
    • क्लिक धरान
  • गोधुली रनिङ कपको खेल तालिका परिवर्तन: आज ४ वटा खेल हुदै, फाइनल माघ २ गते हुने

    धरान: कोरोना संक्रमण फैलने उच्च जोखिमको कारण धरानमा जारी गोधुली रनिङ कपको खेल तालिका पनि प्रभावित भएको छ ।  धरान १६ स्थित रंगशालामा जारी प्रतियोगिताको खेल तालिका परिवर्तन भएर माघ २ गते फाइनल गरिने भएको छ । यसअघि माघ ८ गते फाइनल हुने तय गरिएको थियो । तर, सरकारले कोरोना संक्रमण फैलन नदिन कडाई गर् ...

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 1,320 पटक पढिएको
    • क्लिक धरान
  • गोधुली रनिङ कपमा वडा १६ र १४ विजयी, प्रतियोगितामा पहिलो ह्याट्रिक

    धरान: धरानमा जारी २२ औं गोधुली टुबोर्ग रनिङ कपमा वडा नं १६ र १४ विजयी भएको छ ।  धरान १६ स्थित रंगशालामा सोमबार दुई खेलमा दुवै टोलीले जित हात पारेको हो । पहिलो खेलमा वडा नं १६ ले वडा १२ लाई ४–० गोलअन्तरले हरायो । वडा १६ को जितमा सरोज लकान्द्रीले ह्याट्रिक गरेका थिए । प्रतियोगितामा पहिलो ह्याट्रि ...

    • प्रकाशित मितिः पुस २६, २०७८
    • 1,958 पटक पढिएको
    • क्लिक धरान
  • गोधुली रनिङ कपमा वडा नं ८ को जित

    धरान: २२ औं गोधुली फुटबल रनिङ कपमा धरान वडा नं. ८ विजयी भएको छ । धरान १६ स्थित रंगशालामा आइतबार भएको खेलमा वडा नं ४ लाई ४–० गोलअन्तरले हराउदै वडा ८ विजयी भएको हो । वडा ८ को लागि रमेश मगर, सविन राना मगर, आमोस माझी र राजन थापा मगरले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच वडा ८ का आमोस माझी घोषित ...

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 1,651 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी जिल्ला लिगमा धरान फुटबल क्लब च्याम्पियन, सडन डेथमा गोधुली पराजित

    सुनसरी: सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलको उपाधी धरान फुटबल क्लबले जितेको छ ।  इटहरी रंगशालामा आइतबार सम्पन्न फाइनलमा धरानकै गोधुली क्लबलार्ई सडेन डेथमा पराजित गर्दै धरानले उपाधी जितेको हो । उपाधीसंगै धरान फुटबल क्लब प्रदेश लिगको लागि समेत छनौट भएको छ । च्याम्पियन भएको क्लबले नगद ५० हजार ...

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 2,140 पटक पढिएको
    • क्लिक धरान
  • २२ औं गोधुली रनिङ कप शुरु, उद्घाटन खेलमा वडा नं १५ सँग वडा ३ पराजित

    धरान: २२ औं संस्करणको गोधुली रनिङ कप शुरु भएको छ । धरान १६ स्थित रंगशालामा भएको उद्घाटन खेलमा धरानको १५ नं. वडाले शानदार विजय हात पारेको छ । उद्घाटन खेलमा १५ नं. वडाले ३ नं. वडालाई ५–१ गोल अन्तरले पराजित गर्यो । वडा १५ को लागि खेलको ११ औं मिनेटमा नै नगेन्द्र राईले गोल गरेका थिए । त्यस्तै खेलको ...

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 1,492 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित