धरान: आगामी फागुन १३ र १४ धरानमा कर्पोरेट गल्फ प्रतियोगिता हुने भएको छ । बाह्रखरी मिडियाले आइतबार धरानस्थित गल्फ कोर्समा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।प्रतियोगिताका निर्देशक दीपक आचार्यले धेरै खेलाडीलाई सहभागि गराउने उद्देश्यले दुई दिन आयोजना हुने बताए । प्रतिय ...
धरान: हराईजन क्लब धरान १७ ले बास्केटवल प्रतियोगिता आयोजना गरेर मुनाफा गरेको छ । ५ औं राष्ट्रिय हराईजन बास्केटवल कप प्रतियोगिताबो क्लबले २९ हजार २५९ रुपैया खुद मुनाफा गरेको हो । क्लबका अध्यक्ष बसन्त राईले प्रतियोगिता आय व्यय सार्वजनिक गर्दे मुनाफा गरेको जानकारी दिएका हुन् । उनका अनुसार प्रतियोगि ...
धरान: कोरोना संक्रमणको तीब्ररुपमा बढेपछि धरानमा आयोजना हुन लागेको थ्री बाई थ्री विद्यालयस्तरीय होलिल्याण्ड बास्केटवल प्रतियोगिता सरेको छ । माघ ७ र ८ गते प्रतियोगिता आयोजना गर्ने तयारी भए पनि कोरोनाको तेस्रो लहरको कारण सरेको हो । अब सहज स्थिती नभएसम्मको लागि प्रतियोगिता सारिएको प्रतियोगिताका संय ...
धरान: सुनसरी जिल्ला बक्सिङ संघको आयोजनामा फागुन पहिलो साता धरानमा ३ दिने बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । आगामी फागुन ५,६ र ७ गते प्रतियोगिता आयोजना गर्ने संघले जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै संघले अल नेपाल मिस्टर फेदर वेट बक्सिङ च्याम्पियनसिप र दोस्रो वीर गणेशमान सिंह १ नम्बर प्रदेश ...
सुनसरी: प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी पूर्वाञ्चल युनाइटेड क्लब सुन्दरहरैचाले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा आयोजक मेमोरी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै पूर्वाञ्चल युनाइटेडले उपाधी जितेको हो । उपाधीसंगै पूर्वाञ्चलले नगद १ लाख रुपैया र शिल्ड ...
धरान: धरानको चर्चित २२ औं गोधुली टुबोर्ग रनिङ कप फुटबल प्रतियोगिताको उपाधि वडा नं १६ च्याम्पियन भएको छ । धरान १६ स्थित रंगशालामा आइतबार भएको फाइनलमा वडा नं १३ लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउदै वडा नं १६ ले उपाधि जितेको हो । गोधुलीमा वडा नं १६ पहिलो पटक उपाधि जितेको हो । निर्धारित समयको खेल ...
धरान: धरानको चर्चित फुटवल प्रतियोगिता २२ औं गोधुली टुबोर्ग रनिङ कपको फाइनल खेल आज हुदैछ । धरान १६ स्थित रंगशालामा हुने फाइनल खेलमा वडा नं १६ र वडा नं १३ उपाधिको लागि मैदानमा भिड्दैछन् । फाइनल खेल दिउँसो १ बजे हुने आयोजकले जनाएको छ । वडा नं १६ गत बर्ष पनि फाइनल खेलेको टोली हो । गएको सँस्करणमा फ ...
सुनसरी: प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि आयोजक मेमोरी युवा क्लब र पूर्वाञ्चल युनाइटेड बिच प्रतिष्पर्धा हुने भएको छ । सुनसरीको दुहबी ८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज शनिबार भएको दोस्रो सेमीफाइनल खेलमा मोरंग बिराटचौकको एकता युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ...
धरान: २२ औं संस्करणको गोधुली फुटबल रनिङ कप प्रतियोगितामा धरानको वडा नं १३ पनि फाइनल प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमीफाइनल खेलमा वडा नं ८ लाई २–० गोल अन्तरले हराउदै वडा १३ फाइनल प्रवेश गरेको हो । अब भोली आइतबार हुने फाइनलमा वडा नं १३ ले वडा नं १६ को सामना गर्नेछ । शुक्रबार नै भएको पहिलो ...
धरान: २२ औं गोधुली रनिङ कप फुटवल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन धरान वडा नं १४ लाई पराजित गर्दै वडा १६ फाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा शनिबार भएको सेमीफाइनल खेलमा वडा १४ लाई २–१ गोलअन्तरले हराउदै वडा १६ फाइनल प्रवेश गरेको हो । यो जितसँगै वडा १६ ले गत बर्ष फाइनलमा भएको हारको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित