धरान: धरानमा जारी छैटौ हराईजन टुबोर्ग राष्ट्रिय बास्केटवल कपमा काठमाण्डौको बिशाल मिलन केन्द्र सेमिफाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित श्री घोपा माविको कोर्टमा आइतबार भएकोे खेलमा बिराटनगर बास्केटबल क्लबलाई ९८–८३ स्कोरले पराजित गर्दै विशाल मिलन केन्द्र सेमिफाइनल प्रवेश गरेको हो । प्रतिस्पर्धा ...
धरान: स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगितामा धरानको वडा नं. १३ ले अंक तालिकाको शीर्षस्थानमा रहदै सेमीफाइनल यात्रा पक्का गरेको छ । दुवै खेल जितेपछि ६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेर वडा १३ ले सेमिफाइनलको यात्रा पक्का गरेको हो । आज शनिबार धरान १६ स्थित रंगशालामा भएको ...
धरान: छैटौं टुबोर्ग हराईजन राष्ट्रिय बास्केटवल कप धरानमा शुरु भएको छ । धरान १७ स्थित श्री घोपा माविको बास्केटवल कोर्टमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको चैत ११ फाइनल हुने प्रतियोगिताको उद्घाटन खेल शनिबार आयोजक हराईजन र त्रिभुवन आर्मी क्लबबीच भएको थियो । उद्घाटन खेलमा आयोजकलाई १३१– ८६ स ...
धरानः स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगितामा धरानको वडा नं. १५ अंक तालिकाको शीषस्थानमा रहेको छ । धरान १६ स्थित रंगशालामा आज (शुक्रबार) विहान वडा नं १४ लाई १–० गोल अन्तरले पराजित गर्दै ३ अंक जोडेपछि वडा नं १५ अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो । वडा नं १५ ले दुई खेल खेलेर दु ...
धरान: स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगितामा धरानको वडा नं. १९ र १६ ले अंक बाँडेको छ । धरान १६ स्थित रंगशलामा बिहिबार भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । खेल बराबरीमा सकिएपछि दुवै टोलीले एक एक अंक बाँडेका हुन् । खेलको म्यान अफ द म्याच धरान–१९ का टिम क्याप्टेन प्रम ...
धरान: झापाको विर्तामोडमा आयोजित प्रदेश १ स्तरीय ओपन थ्री वाइ थ्री बास्केटवल प्रतियोगिताको उपाधि महिलातर्फ धरान मेघा हिमालयन कलेज र पुरुषतर्फ हाम्रो कलेक्सनले चुमेको छ । विर्तामोड ५ नम्बर वडा खेलकुद समितिले बुधवार आयोजित एक दिने प्रतियोगिताको महिला पुरुष दुवै उपाधि माथि धरानको टिमले कव्जा जमाएको ...
धरान: स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिताको दोस्रोे चरणको खेल सुरु भएको छ । धरान १६ स्थित रंगशालामा बुधबार भएको दोस्रो चरणको पहिलो खेलमा वडा नं ११ ले वडा १८ लाई पराजित गर्यो । जित हासिलसँगै वडा नं ११ ले ३ अंक जोड्न सफल भयो । धरान–११ ले वडा १८ लाई २–० ले पराजित गरेको छ । वडा १ ...
धरान: झापा जिल्लाको विर्तामोडमा थ्री वाइ थ्री प्रदेश १ स्तरीय खुल्ला बास्केटवल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई धरान मेघा हिमालयन कलेजले विदाइ गरको छ । आज हुने एक दिने प्रतियोगितामा सहभागी हुने चार जना महिला खेलाडी र एक जना प्रशिक्षकलाई एक कार्यक्रको आयोजना गरि कलेजले विदाइ गरेको हो । ...
धरान: चर्चित अल्ट्रा रेस धाविका मिरा राईको सम्मानमा उनको गृहजिल्ला भोजपुरमा आयोजना भइरहेको पाँचौ भोजपुर ट्रेल रेसको तयारी थालिएको छ । आयोजक मिरा राई फाउण्डेशनले मंगलबार धरानको कफी पब एण्ड रेष्ट्रोमा पत्रकार सम्मेलन गर्दे यही चैत १२ गते रेस हुने जानकारी दिएको हो । फाउण्डेशनका सचिव केशर राईका अन ...
धरान: धरानमा जारी स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न भएको छ । मंगलबार धरान १६ स्थित रंगशालामा वडा नं ८ र वडा १९ बीचको खेल सकिएसँगै पहिलो चरणको खेलहरु सम्पन्न भएको हो । खेलमा ८ नं. वडाले १९ नं. वडालाई २–० ले पराजित गरेको छ । ८ नं. वडाको लागी मन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित