धरान: धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगिताको उपाधिमा आयोजक धरान मेघा कलेजले जितेको छ । धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा शनिवार आयोजित खेलमा एम्स एकेडेमीलाई ४८–३० स्कोरले हराउदै धरान मेघाले उपाधि जितेको हो । धरान मेघाले पहिलो, दोस्रो र तेस्रो क्वाटरमा ८–४, १ ...
धरान: धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगिताको फाइनलमा आयोजक धरान मेघा र एम्स एकेडेमी भिड्ने भएको छ । शुक्रबार भएको सेमीफाइनल खेलमा आयोजक धरान मेघाले डिपो स्कुललाई ५२–३४ स्कोरको फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुगेको हो भने एम्सले सियोन स्कुललाई ५१–४७ ...
धरान: धरानमा यही चैत २० गतेदेखि २५ गतेसम्म फुटसल प्रतियोगिता हुने भएको छ । धरान ११ स्थित मितेरी फुटसलको आयोजनामा अन्तर वडास्तरिय मितेरी फुटसल रनिङ्ग प्रतियोगिता हुने भएको हो । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । मितेरी स्पोर्टस् सेन्टरका सञ्चालक लुकेन्द्र र ...
धरान: धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगितामा आयोजक धरान मेघा वि, सियोन, एम्स र डिपो स्कुल सेमिफाइनल प्रवेश गरेका छन्।बिहिबार भएको क्वाटर फाइनल खेलमा आयोजक धरान मेघाले टावर टेम्पल स्कुल विर्तामोडलाई ३८–१२ स्कोरले हरायो भने सियोनले समिट स्कुललाई ४०–२६ स्कोरले हरायो । यस्तै, ...
धरान: धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगितामा टेम्पल टावर स्कुल विर्तामोड, सियोन स्कुल, डिपो र हिमशिखर स्कुल तरहरा विजयी भएको छ । धरान मेघा हिमालय कलेजको बास्केटवल कोर्टमा बुधवार (दोस्रो दिन) भएको खेलमा जित हात पारेसँगै टेम्पल टावर, सियोन, डिपो र हिमशिखर क्वार्टरफाइनल ...
धरान: प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेशको खेलकुद क्षेत्रको उल्लेख्य विकास गरिने बताएका छन् । धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय स्तरिय बास्केटवल प्रतियोगाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री राईले प्रदेशमा खेलकुद क्षेत्रको पूर्वाधार विकासमा सरकार केन्द्रीत हुने पन ...
धरान: धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगिता मंगलवारदेखि सुरु भएको छ ।धरान १२ स्थित धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री राजन राईले उद्घाटन गरेका थिए । प्रतियोगिताको पहिलो दिन आयोजि ...
धरान: चैत्र १५ गते देखि सुरु हुन लागेको धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने भएको छ । प्रतियोगिताको अन्तिम तयारीमा रहेको आयोजक धरान मेघा हिमालयन कलेजले आइतबार कफि पव एण्ड रेष्टोमा पत्रकार सम्मेलन गर्दै १६ टिमले सहभागिता जनाउने ...
धरान: स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिताको उपाधी धरान–१५ ले जितेको छ । शनिबार धरान १६ स्थित रंगशालामा भएको फाइनल खेलमा वडा नं.११ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा नं. १५ ले उपाधी जितेको हो । उपाधी ट्रफीसँगै वडा नं. १५ ले नगद २ लाख पुरस्कार समेत जितेको छ । उपविजेता भएको ११ ...
धरान: चैत्र १५ गतेदेखि सुरु हुन लागेको धरान मेघा रेवाहाङ मेमोरियल अन्तर वास्केटवल प्रतियोगिताको प्रविधिक टिमलाई धरान १९ स्थित झुनाज फिटनेस एण्ड वेलनेसले टि सर्ट प्रदान गरेको छ ।करिब १५ हजार रुपैया बराबरको ११ थान टि र्सट झुनाज फिटनेसले सहयोग गरेको हो । शनिवार फिटनेसकी सञ्चालिका तथा प्रशिक्षक झुना राई ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित