धरान:एभरेष्ट कप थ्री वाइ थ्री प्रदेश १ बास्केटवल प्रतियोगिताको सबै उपाधि धरानको बास्केटबल टिमले कब्जा जमाएको छ । प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो उपाधि धरानको टिमले जितेको हो । एसईई दिएर बसेका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउने प्रतियोगिताको प्रथम उपाधि धरानको होलिल्याण्ड स्कुलले जि ...
धरान: धरान बास्केटबल संघको आयोजना तथा सुनसरी बास्केटबल संघ प्राविधिक सहयोगमा आयोजना भइरहेको ट्यालेण्ट हण्टका प्रशिक्षकहरुका लागि धरान मेघा कलेजले टि–सर्ट सहयोग प्रदान गरेको छ ।कलेजका अध्यक्ष कैलाश लिम्वुले सोमवारको दिन प्रशिक्षण क्यामपका मुख्य प्रशिक्षक बिकाश चाम्लिङ राई र उनका सहयोगी प्रशिक्षक  ...
धरान: सिंगापुर पुलिसबाट अवकाश लिएर घर फर्कदा धरान ११ का लुकेन्द्र राईसँग फेरि बेलायत वा अन्य देशतिर जाने अवसर थियो । उनी जागिरमै पनि रहन सक्थे । उनका नम्बरीहरु अझै सिंगापुर पुलिसमै छन् । तर, लुकेन्द्रको सोच अर्कै थियो । उनी आफ्नै देशमा केही गर्न चाहन्थे । समाजको लागि केही योगदान गरेर चिनिन चाहन ...
धरान: मितेरी बि क्याटोगरी फुटसल प्रतियोगितामा एथलेटिक्स धरानको टिम च्याम्पियन भएको छ । बिहिबार धरान ११ स्थित मितेरी स्पोर्टस् सेन्टरको फुटसल मैदानमा भएको फाइनलमा आयोजक मितेरी बि टिमलाई १ ० गोलअन्तरले पराजित गर्दै एथलेटिक्स धरान च्याम्पियन भएको हो । च्याम्पियन भएको एथलेटिक्सले नगद ५० हजार, ट्रफ ...
धरान: मितेरी बि क्याटोगरी फुटसल प्रतियोगिता धरानमा शुरु भएको छ ।धरान ११ स्थित मितेरी स्पोर्टस् सेन्टरको आयोजनामा आज (मंगलबार) देखि प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन वडा नं ११ का वडाअध्यक्ष लोकेन्द्र फागोले रेफ्रीलाई वल दिएर गरेका थिए । प्रतियोगिताको पहिलो दिन विभिन्न ९ वटा खेलहरु आयोज ...
धरान: धरान ११ स्थित मितेरी स्पोट्स सेन्टरमा यही असार १४, १५ र १६ गते बि क्याटोगोरी फुटसल प्रतियोगिता हुने भएको छ । सेन्टरले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजनाबारे जानकारी दिएको हो । बि क्याटोगोरीका खेलाडीहरुलाई अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको सेन्टरका सञ्चालक लुकेन्द्र राईले ...
धरान: एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर धरानमा ७ औं ट्यालेन्ट हन्ट बास्केटवल ट्रेनिङ्ग क्याम्प सुरु भएको छ ।बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आजदेखि क्याम्प सुरु भएको हो । क्याम्पमा एसइइ दिएर बसेका विद्यार्थीसंगै कक्षा १० मुनिका विद्यार्थी, प्लस ट ...
धरान: धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा यही असार ५ गते देखि सातौ ट्यालेन्ट हन्ट बास्केटवल टे्रनिङ्ग क्याम्प सुरु हुने भएको छ । विशेष गरि एसइइ दिएर वसेका विद्यार्थी खेलाडीहरुलाई लक्षित गरि ट्यालेन्ट हन्ट तथा ट्रेनिङ्ग क्याम्प आयोजना गरिएको बास्केटवल संघले जनाएको छ । ...
सुनसरी: प्रदेश १ जिल्ला स्तरीय नकआउट फुटवल प्रतियोगिताको उपाधी बिराटनगरको मोतिराम स्पोर्टिङ्ग क्लबले जितेको छ । इटहरी रंगशालामा आज बुधबार सम्पन्न फाइनल खेलमा धनकुटाको देउराली फुटबल क्लबलाई २–१ को कठिन जित निकाल्दै मोतिराम च्याम्पियन भएको हो । उपाधीसंगै मोतिरामले नगद २ लाख हात पारेको छ भने उपबि ...
धरान: धरान १७ का जोसन चाम्लिङ राईको सपना थियो, नेपालको उत्कृष्ट फुटबल खेलाडी बन्ने । उनको सपना विस्तारै पुरा हुदै पनि थियो ।उनी १२ बर्षको हुँदा एन्फाको एकेडेमीमा छ्नौट हुन सफल भए । एन्फाले उनलाई काठमाण्डौंमा एकेडेमीमा राखेर प्रशिक्षण दिलायो । क्षमतावान खेलाडी बनेका उनले सानो उमेरमै देश बिदेशमा पनि थ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित