धरान: नेपालका नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राई भारतीय गल्फ टुर अन्तर्गत कपिल देव-ग्रान्ट थोर्नटन ईन्भिटेशनल प्रतियोगितामा १७ औं स्थान प्राप्त गर्न सफल भएका छन्।अन्तिम दिन १ अण्डर ७१ खेल्दै गर्दै उनले कूल ३ ओभर २९१ को स्कोर गरे । प्रोफेसनल गल्फ टुर अफ इन्डियाको पहिलो सिजनमा प्रतिस्पर्धा गरिर ...
धरान: धरानमा असोज २५ गतेदेखि अन्तर वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । भर्खर गठन भएको धरान १७ भेट्रान फुटबल क्लबको आयोजनामा असोज २५ देखि कार्तिक ५ गतेसम्म भेट्रान प्रतियोगिता हुन लागेको हो । क्लबले यो प्रतियोगितालाई हरेक बर्ष रनिङ प्रतियोगिताकोरुपमा आयोजना गर्ने योजना बनाएको अध् ...
धरान: ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ बास्केटवल टिममा छनौट भएका आफ्ना विद्यार्थीहरुलाई धरान मेघा हिमालयन कलेजले बधाइ तथा शुभकाना दिएका छन् ।बिहिबार धरान ९ स्थित क्लाउड नाइन रेष्टुरेन्टको हलमा एक कार्यक्रमको आयोजना गरि मेघा कलेजले आफ्ना खेलाडीहरुलाई राष्ट्रिय प्रतियोगिताका लागि वधाइ ...
धरान: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ बास्केटवल खेलाडी छनौट प्रतियोगितामा सुनसरीले महिला र पुरुष दुबैमा स्वर्ण पदक जितेको छ । धरान १६ स्थित धरान रंगाशाला कर्भडहलमा शनिबार सम्पन्न प्रदेश १ पुरुष बास्केटबल खेलाडी छनौट प्रतियोगिताको फाइनल खेलमा सुनसरीले मोरङलाई ६९-४२ स्कोरले हराउ ...
धरान: धरान स्नुकर च्याम्पियनको फाइनलमा आज गणेश गुरुङ्ग र वालकुमार मेन्याङ्गवो भिड्ने भएका छन्।धरान ५ सिरान देउरालीस्थित युनिक पुल हाउस एण्ड खाजा घरल आयोजना गरेको प्रतियोगिता वेस्ट अफ नाइनमा खेलाइएको छ । सेमीफाइनालमा गणेशले दोर्जे पार्खिनलाई ५–१ र वालकुमारले सरोज राई ५–१ कै अन्तरले हराउदै फाइनल प्रवे ...
धरान: सामाजिक कार्यमा अग्रसर धराने सचेत समुहले सुनसरी महिला बास्केटवल खेलाडीहरुलाई जर्सी प्रदान गरेको छ ।यही असोज ६ गतेदेखि सुरु हुन लागेको प्रदेश १ बास्केटवल खेलाडी छनौट प्रतियोगिताको लागि प्रशिक्षणमा रहेका सुनसरी महिला बास्केटवल टिमका १२ खेलाडीहरुलाई समुहले जर्सी प्रदान गरेको हो । उनीहरुलाई सोमबार ...
धरान: गण्डकी प्रदेशमा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि शुक्रबार धरानमा साइक्लिङको प्रदेश १ स्तरीय खेलाडी छनौट प्रतियोगिता भएको छ । प्रदेश खेलकुद बोर्ड तथा सुनसरी साइक्लिङ संघको आयोजना एवं व्यवस्थापनमा धरान १४ विजयपुरस्थित पञ्चकन्या जङ्गलमा छनौट प्रतियोगिता भएको हो । प्रतियोगि ...
धरान: लायन्स क्लव अफ हेल्पिङ्ग ह्याण्ड धरानले धरान रंगशालास्थित कभर्ड हल परिसरमा सरसफाइ गरेको छ । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ छनौट प्रतियोगितास्थल रहेको धरान १६ स्थित कभर्डहल परिसरमा शनिबार सरसफाई गरेको हो । क्लवले सुनसरी बास्केटवल संघ, धरान वास्केटवल संघ र जुडो संघ सुनसरी ...
धरान: धरान ५ सिरान देउरालीमा रहेको युनिक पुल हाउस एण्ड खाजा घरको उद्घाटनसँगै धरान स्नुकर च्याम्पियन २०७९ शुरु भएको छ । बिहिबार शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साहिल श्रेष्ठ, ओपनेन्ट लिम्वु र नानी भुजेल विजयी भएका छन् । उद्घाटन खेलमा साहिलले सन्जित राईलाई पराजित गरेका थिए भने ओपनेन्टले खड् ...
धरान: युनिक पुल हाउस एण्ड खाजा घरको आयोजनामा बिहिबारदेखि युनिक पुल हाउस धरान स्नुकर च्याम्पियन २०७९ हुने भएको छ ।धरान ५ सिरान देउरालीस्थित युनिक पुलहाउस एण्ड खाजा घरको उद्घाटनको अवसरमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा धरान भरिका ५० टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेत ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित