धरान: १७ औं ललित अम्वर डिपो कप प्रतियोगितामा इष्टर्न एकेडेमी र पुलिस स्कुल सेमिफाइनल प्रवेश गरेको छ । सोमबारदेखि क्वाटरफाइनल खेलमा इष्टर्नले आयोजक डिपो र पुलिस स्कुलले प्रभात स्कुललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । डिपो र इष्टर्नबीच भएको खेलमा निर्धारित समयमा दुवैतर्फ गोल नभएप ...
धरान: १७ औं ललित अम्वर डिपो कपमा धरान लिगामेन्ट, हिमशिखर तरहरा, इमानुयल र चिल्ड्रेन एकेडेमी विजयी भएका छन् । आज तेस्रो दिन आइतवार भएको खेलमा लिगामेन्ट स्कुलले हिविकस स्कुललाई १–०, हिमशिखर तरहराले नोवेल स्कुललाई ७–०, इमानुयल स्कुलले दिल्ली पव्लिक स्कुललाई २–० र देउराली चिल्ड्रेन एकेडेमीले विष्णु ...
धरान: १७ औं ललित अम्वर डिपो कपको दोस्रो दिन शनिवार पुलिस स्कुल, इस्टर्न एकेडेमी र प्रभात स्कुल विजयी भएको छ । पुलिसले एक्वा स्कुललाई टाइब्रेकरमा ४–२, इस्टर्नले बराह राइजिङ्ग स्कुललाई १–० र प्रभात स्कुलले लिवर्टी स्कुललाई ३–० गोल अन्तरले पराजित गरेको हो । पहिलो खेलमा पुलिस र एक्वा स्कुल वि ...
धरान: कोरोनाको कारण ती बर्ष रोकिएको १७ औ ललित अम्वर डिपो कप शुक्रवारदेखि सुरु भएको छ ।शुक्रवार भएको उद्घाटन खेलमा डिपो स्कुलले आइडल स्कुललाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधि दौडमा अघि बढेका छन् । खेलमा डिपो स्कुलका सारेन राईले २ गोल, सल्विन ताम्रकारले एक गोल, सरोज तोलेङ्गिले एक गोल गरेका ...
धरान: यलम्वर ओपन रनिङ्ग बास्केटवल प्रतियोगिताको उपाधि आयोजक यलम्वर बास्केटवल टिम ए ले जितेको छ । यलम्वर क्लवले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा आयोजकले तरहरा बास्केटवल टिमलाई ६४–४४ अंकको अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसंगै यलम्वरले नगद पुरस्कार २० हजार, ट्रफि, मेडल र प्रमाणपत ...
धरान: प्रदेश १ स्तरिय दुई दिने थ्री बाई थ्री महिला बास्केटवल प्रतियोगितामा धरान मेघा कलेज ए टिम च्याम्पियन भएको छ ।धरान मेघा कलेजले शनिबार भएको फाइनल खेलमा रेड डेभिल्स वि टिमलाई ११–२ अंकले पराजित गर्दै च्याम्पियन भएको हो । सहज जित हात पारेसँगै धरान मेघा कलेजले नगद दुई हजार ५ सय, ट्रफि र मेडल पाएको छ ...
धरान: कोरोना महामारीको कारण २ बर्ष रोकिएको ललित-अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियनसिप यसबर्षदेखि आयोजना हुने भएको छ । आयोजक डिपो माविले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ९ गतेदेखि १६ गतेसम्म १७ औं डिपो कप तथा प्लेट च्याम्पियनसिप आयोजना हुने जानकारी दिएको हो । २०६२ सालदेखि शुरु ...
धरान: यलम्वर बास्केटवल क्लवको आयोजनामा जारी यलम्वर ओपन रनिङ्ग रनिङ्ग बास्केटवल टुर्नामेन्टको दोस्रो दिन तरहरा र डिपो स्कुल विजयी भएको छ । पहिलो खेलमा तरहराले १३ हुपर्सलाई ३५–२५ र डिपो स्कुलले एमआइडिसि टिमलाई ४२–४० अंकको अन्तरले पराजित गर्यो । पहिलो खेलमा तरहरा र १३ हुपर्सले प्रत्येक क्वाटरमा ८– ...
धरान: यलम्वर ओपन रनिङ्ग रनिङ्ग बास्केटवल टुर्नामेन्ट शुरु भएको छ । उद्घाटन खेलमा आयोजक यलम्वर ए टिम विजयी भएको छ। उद्घाटन खेलमा आयोजक यलम्वर ए टिमले व्रदस टिमलाई ६२–५७ अंकको अन्तरले पराजित गरेको छ ।अत्यन्त्य प्रतिस्पर्धात्मक भएको खेलमा पहिलो क्वाटरमा यलम्वरले पहिलो र दोस्रो क्वाटरमा १४–१२ र १५– ...
धरान: नेपाल खाद्य प्रविधि विद्यार्थी संघ (नेप्सा) केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको आयोजनामा भोली सोमबारदेखि अन्तरकलेज नेप्सा कप फुटबल २०७९ आयोजना हुने भएको छ ।संघका अनुसार प्रतियोगिता धरान १४ स्थित क्याम्पसको खेल मैदानमा हुनेछ । प्रतियोगिता कार्तिक २१ गतेदेखि २५ गतेसम्म हुनेछ । प्रतियोगिता महि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित