धरान: कोशी प्रदेश स्तरीय खुल्ला बास्केटवल प्रतियोगितामा उपाधिको लागि फाइनलमा आयोजक सुनसरी र इलामबीच भिडन्त हुने भएको छ ।शनिवार भएको पहिलो सेमिफाइनल खेलमा सुनसरीले धनकुटालाई सहजरुपमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । सुनसरीले धनकुटालाई ६९–२५ को फराकिलो अन्तरले पराजित गर्यो । खेलमा सुनसरी ...
धरान: प्रथम मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता धरानमा शुरु भएको छ । धरान उपमहानगरपालिकाको संयोजन तथा धरान सिटी फुटबल क्लब आयोजक रहेको प्रतियोगिताको उद्घाटन शुक्रबार पुर्व संघीय सांसद जयकुमार राईले गरेका थिए । प्रतियोगिता धरान १६ स्थित रंगशालामा असार १४ गतेसम्म सञ्चालन हुनेछ । ...
धरान: कोशी प्रदेश स्तरीय ओपन बास्केटवल प्रतियोगितामा धनकुटा र भोजपुर बास्केटवल टिम सेमिफाइनल प्रवेश गरेको छ।धरान १८ स्थित डिपो स्कुलको कोर्टमा शुक्रबार भएको खेलमा धनकुटाले उदयपुर बास्केटवल टिमलाई ५५–२४ अंकको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । सहज जित निकालेको धनकुटा र पराजित भए ...
धरान: कोशी प्रदेश स्तरीय ओपन बास्केटवल प्रतियोगिता बिहिबारदेखि धरानमा शुरु भएको छ । धरान बास्केटवल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनामा प्रतियोगिता शुरु भएको हो । धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा शुरु भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एवं कोशी प्रदेश खेल ...
धरान: धरानमा मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । धरान उपमहानगरपालिकाको संयोजन तथा धरान सिटी फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुने आयोजक क्लबले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । धरान १५ स्थित होटल धरान किचनमा क्लबले पत्रकार सम्मेलन गर्दै यही अस ...
धरान: राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रदेशस्तरको यु १४ दुई दिने थ्री बाई थ्री राष्ट्रिय बास्केटवल प्रतियोगितामा गोल्ड मेडल विजेता खेलाडीहरुलाई धरानमा सम्मान गरिएको छ । कोशी प्रदेशको प्रतिनिधित्व गर्दै गएको टिमले पहिलो पटक गोल्ड मेडल जितेर इतिहास रचेको प्रशिक्षक रोशन राईले बताए । प्रशिक् ...
धरान: धरान रन समूहका संस्थापक तथा नेपाल रन युकेका संस्थापक सन्तोष राई लन्डन म्याराथुन २०२५ मा सहभागी हुदै गिनिज वर्ल्ड रेडर्क राख्न सफल भएका छन् ।धरान घर भई हाल सपरिवार युके बस्दै आएका राईले लन्डन म्याराथुनमा नेपाली राष्ट्रिय पोशाकमा भाग लिएर गिनिज बुकमा नारा राख्न सफल भएका हुन् । राईले दौरा स ...
धरान: बास्केटवल खेलको विकास तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले यही वैशाख ३ गतेदेखि १० औं बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सुरु हुने भएको छ ।धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग र धरान उपमहानगरपालिकाको संयोजनमा कार्यक्रम हुन लागेको हो । संघले नियमितरुप ...
धरान: धरान फिटनेस क्लव (डिएफसि)ले आफ्ना दुई जना खेलाडीलाई बधाई तथा सम्मान गरेको छ । क्लबले आफ्नै फिटनेस हलमा नेपाली सेनाका नायक रमेश फोम्वो र अवतार श्रेष्ठलाई सम्मान गरेको हो । फोम्बोले यही चैत्र ७, ८ र ९ गते काठमाण्डौमा सम्पन्न धर्म श्री प्रतियोगितामा मेन फिजिक्समा तेस्रो उपाधि र २२ र २३ गते स ...
धरान: खेलकुदको सहरकोरुपमा परिचित धरानमा नेपालमै पहिलो पटक राष्ट्रियस्तरको आइविए प्रो एण्ड एमेच्योर महिला पुरुष धरान फाइट नाइट आयोजना हुने भएको छ । धरान बक्सिङ नामको संस्थाले बुधबार धरान १२ गोर्खा होटलमा पत्रकार सम्मेलन गर्दे बैशाख १२ गते चुम्लुङ हिममा फाइट नाइट आयोजना गर्ने जानकारी दिएको हो । न ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित