धरान: २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कप शनिबारदेखि धरानमा शुरु भएको छ । धरान १६ स्थित रंगशालामा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं ५ विजयी भएको छ । साजन लिम्बुले २ गोल गरेपछि गत सँस्करणको उपविजेता वडा नं १३ लाई २–० ले हराउदै वडा ५ दोस्रो चरणमा प्रवेश गरेको छ । साजनले पहिलो हाफको १८ औ ...
धरान ः किराती समुदायको नयाँ वर्ष ५०८३ को अवसरमा आयोजित यले दोङ थ्री वाइ थ्री ओपन महिला वास्केटवल प्रतियोगितामा धरान मेघा अल स्टार टिम विजेता भएको छ । शनिबार सम्पन्न फाइनलमा विर्तामोड टिम झापालाई १३ ३ को फराकिलो अन्तरले हराउदै धरान मेघा विजेता भएको हो । धरान बास्केटवल संघको आयोजनामा भएको प्रतियो ...
धरान: आजदेखि धरानको चर्चित फुटवल प्रतियोगिता टुबोर्ग गोधुली रनिङ्ग कपको २३ औं सँस्करण शुरु हुदैछ । धरान १६ स्थित रंगशालमा दिउँसो २ बजे प्रतियोगिताको उद्घाटन हुनेछ । उद्घाटन खेल धरानको वडा नं १३ र वडा ५ बीच हुने आयोजक गोधुली क्लबले जनाएको छ । प्रतियोगिताको फाइनल माघ १४ गते हुनेछ । बुढासुब्बा गोल ...
धरान: किरती समुदायहको नयाँ वर्ष ५०८३ को अवसरमा आयोजित यले दोङ थ्री वाइ थ्री ओपन महिला वास्केटवल प्रतियोगिता ५०८३ को फाइनलमा धरान मेघा अल स्टार टिम र विर्तामोड, झापा टिम भिड्ने भएको छ । धरान बास्केटवल संघको आयोजनामा शुक्रबार शुरु भएको दुईदिने प्रतियोगितामा निरन्तर जित हासिल गर्दै मेघा अल स्टार फ ...
धरानः माघ गतेदेखि धरानमाअन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीले बिहीबार पत्रकार सम्मेलन गर्दै माघ ३ गतेदेखि ६ गतेसम्म ‘९ औं युनाइटेड गोर्खा एकेडेमी २०७९’ भलिवल कप हुने जानकारी दिएको हो । एकेडेमीका प्राचार्य पेम्बा शेर्पाका अनुसार छात्र ...
धरान: किरात समुदायको नयाँ बर्ष माघ १ अथार्त यले संवत ५०८३ को अवसरमा हुन लागेको यलेदोङ थ्री वाइ थ्री ओपन महिला बास्केटवल प्रतियोगितामा १८ टिमले सहभागिता जनाउने भएको छ । धरान बास्केटवल संघको आयोजनामा पुष २९ र ३० गते प्रतियोगिता हुन लागेको छ । प्रतियोगिताको अन्तिम तयारी अनुसार बिहिवार आयोजकले खेल ...
धरान: खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न धरान गल्फ क्लब र द नेपाल डिस्टिलरी प्रालिबीच एक बर्षको सम्झौता भएको छ । धरान गल्फ क्लबमा आज (सोमबार) बिहान प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधान र क्लबका सचिव भरत तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । खुकुरी रमको उत्पादक प्रालि ...
धरान: खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता बर्षेनी आयोजना हुने भएको छ । धरान गल्फ कोर्षमा शनिबार सम्पन्न भएको दुई दिने प्रतियोगिताको समापन समारोहमा खुकुरी रमका ब्राण्ड मेनेजर अभिषेक प्रधानले बर्षेनी आयोजना गर्ने घोषणा गरेका हुन् । उनले भने,‘आज यो समारोहमा घोषणा गर्दछुँ कि खुकुरी एमेच्योर ओपन ग ...
धरान: किरात समुदायहरुले नयाँ बर्षको रुपमा मनाउदै आइरहेको यले संवतको अवसरमा यलेदोङ थ्री वाइ थ्री ओपन महिला बास्केटवल प्रतियोगिता ५०८३ हुने भएको छ ।किरात न्यु इयर इभ ५०८३ मनाउदै किरात राई खेलकुद संघ, सुनसरीको आयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा यही पुष २९ र ३० गते दुई दिने प्रतियोगिता हुन लाग ...
धरान: दुई दिने खुकुरी एमेच्योर खुल्ला गल्फ प्रतियोगिता धरान गल्फ क्लबमा भइरहेको छ । धरान गल्फ क्लबको आयोजनामा हिजो शुक्रबारदेखि २ दिने गल्फ प्रतियोगिता भइरहेको हो । खुकुरी रमको मुख्य प्रायोजनमा पहिलो पटक आयोजना भएको प्रतियोगितामा सहभागी हुन देशभरका एमेच्योर गल्फ खेलाडीहरु धरान आएका छन् । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित