खेलकुद

    Showing 341-350 of 802 items.
  • धरान मेघाले विभिन्न प्रतियोगिताका विजेता विद्यार्थी र प्रशिक्षकहरुलाई गर्यो सम्मान

    धरान: धरान १२ स्थित धरान मेघा हिमालयन कलेजले विभिन्न प्रतियोगितामा विजेता आफ्ना विद्यार्थी खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ ।धरान मेघाले मंगलवार एक कार्यक्रमको आयोजना गरि कलेजका विद्यार्थीहरु माझ खेलाडी र प्रशिक्षकहरुलाई सम्मान गरेको हो ।  कलेजले भर्खरै सम्पन्न हिसान स्पोर्टस मिटमा आयो ...

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 1,063 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • धरान फुटबल क्लबद्वारा जनप्रतिनिधिलाई बधाई र शुभकामना, बुढासुब्बा गोल्डकपको प्रर्वद्धन गर्न मैत्रीपुर्ण फुटबल (भिडियोसहित)

    धरान: धरान फुटबल क्लबले गत बैशाखमा निवार्चित भएका मेयर, उपमेयरसहित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ ।  क्लबले सोमबार धरान १६ स्थित रंगशालामा कार्यक्रम आयोजना गरि बधाई र कार्यकाल सफलताको शुभकामना दिएको हो । क्लबका अध्यक्ष किशोर राईले मेयर हर्क साम्पाङ, उपमेयर अइन्द् ...

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 2,728 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा फागुन २० गते द्धवाथलन प्रतियोगिता आयोजना हुने (भिडियोसहित)

    धरान: धरानमा पहिलो पटक द्धवाथलन प्रतियोगिता आयोजना गरिने भएको छ । ट्रायथलन धरानको आयोजनामा आगामी फागुन २० गते धरान एक्स्ट्रीम अफरोड द्धवाथलन २०२३ प्रतियोगिता हुने भएको हो । ट्रायथलन आयोजना गर्न कुनै पोखरी वा स्विमिङ पुलको अभाव भएको कारण द्धवाथलन प्रतियोगिता मात्र गर्न लागेको अध्यक्ष डा. समिर चौ ...

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 2,171 पटक पढिएको
    • क्लिक धरान
  • २३ औं गोधुली रनिङ कपमा धरानको वडा नं १७ च्याम्पियन (भिडियोसहित)

    धरान: २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधी वडा नं १७ ले जितेको छ । शनिबार भएको फाइनलमा वडा नं. १५ लाई २–१ गोल अन्तरले हराउदै वडा १७ चौथो पटक च्याम्पियन भएको हो । उपाधीसँगै वडा १७ ले नगद १ लाख ५० हजार, ट्रफि, मेडल पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको वडा १५ ले नगद ७५ हजार, ट्रफि, मेडल ...

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 1,923 पटक पढिएको
    • क्लिक धरान
  • आज २३ औं गोधुली रनिङ कपको फाइनल, उपाधीको लागी वडा १५ र १७ भिड्ने

    धरान: पुष ३० गतेदेखि जारी २३ औं टुबोर्ग गोधुली रनिङ कपको आज फाइनल हुदैछ ।  धरान १६ स्थित रंगशालामा हुने फाइनलमा वडा नं १५ र वडा नं १७ बीच उपाधि भिडन्छ हुदैछ । तीन पटकको च्याम्पियन रहीसकेको वडा १७ र एक पटक मात्र उपाधि उचालेको वडा १५ बीचको खेल अत्यन्त रोमाञ्चक तथा प्रतिस्पर्धात्मक हुने अपेक्षा गर ...

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 982 पटक पढिएको
    • क्लिक धरान
  • २३ औं गोधुली रनिङ कप: वडा नं १७ पनि फाइनलमा, उपाधिको लागी वडा १५ सँग भिड्ने

    धरानः २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा वडा नं १७ पनि फाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा बिहिबार भएको अन्तिम सेमीफाइनलमा वडा नं १६ लाई ३–० गोल अन्तरले हराउदै वडा १७ फाइनल प्रवेश गरेको हो । अब फाइनलमा वडा १७ ले वडा नं १५ को सामाना गर्नेछ । हिजो बुधबार वडा नं ५ लाई हराउदै वडा १५ फा ...

    • प्रकाशित मितिः माघ १२, २०७९
    • 1,750 पटक पढिएको
    • क्लिक धरान
  • २३ औं गोधुली रनिङ कप: वडा नं १५ फाइनल प्रवेश

    धरान: २३ औं टुबोर्ग गोधुली रनिङ कपमा धरानको वडा नं १५ फाइनल प्रवेश गरेको छ ।  धरान १६ स्थित रंगशालामा बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा वडा नं ५ लाई २–० गोलअन्तरले हराउदै वडा १५ फाइनल प्रवेश गरेको हो । वडा नं १५ का खेलाडी सुगम जिमी र अनिश राईले गोल गरेका थिए । सुगमले पहिलो हाफको ३६ औं मिनेटम ...

    • प्रकाशित मितिः माघ ११, २०७९
    • 2,286 पटक पढिएको
    • क्लिक धरान
  • सोनाम ल्होसारको अवसरमा मैत्रीपुर्ण बास्केटवल

    धरान: तामाङ समुदायको नयाँ वर्ष २८५९ सोनम ल्होसारको अवसरमा आइतवार मैत्रिपुर्ण बास्केटवल खेल भएको छ ।नेपाल तामाङ घेदुङ्ग संघ, सुनसरी अध्यक्ष एवं नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाको अध्यक्षतामा आयोजित मैत्रीपुर्ण खेल धरान बास्केटवल संघका संस्थापक तथा पदाधिकारीहरुबीच भएको हो । दुई ...

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 966 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • २३ औं टुबोर्ग गोधुली रनिङ कप: वडा ५ सेमीफाइनल प्रवेश

    धरान: २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा पहिलो पटक वडा नं ५ सेमीफाइनल प्रवेश गरेको छ ।  धरान १६ स्थित रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा वडा नम्बर १ लाई ४–२ गोल अन्तरले हराउदै वडा ५ सेमीफाइनलमा प्रवेश गरेको हो । खेलमा वडा ५ को जितमा मन्दिप राईले २ गोल गरेका थिए भने संगम राई र साज ...

    • प्रकाशित मितिः माघ ७, २०७९
    • 1,147 पटक पढिएको
    • क्लिक धरान
  • २३ औं टुबोर्ग गोधुली रनिङ कप: क्वाटर फाइनलको समिकरण पुरा

    धरान: २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको क्वार्टरफाइनल खेलको समिकरण पुरा भएको छ । शुक्रबारको खेलहरु सकिएसँगै क्वाटरफाइनल समिकरण पुरा भएको हो । धरान १६ स्थित रंगशालमा जारी गोधुली रनिङ कपमा वडा १, ५, १५, ११, १६, १४, २० र १७ क्वाटर फाइनलमा प्रवेश गरेका छन् । यी टोलीले धरान उपमहानगरपालिकाले आयोजन ...

    • प्रकाशित मितिः माघ ६, २०७९
    • 1,171 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित