धरान: १८ औ ललित अम्वर डिपो कपको तेस्रो दिन आइतबार एक्वा, बराह राइजिङ, दिल्ली पब्लिक र लर्ड बुद्ध स्कुल विजयी भएको छ।पहिलो खेलमा एक्वाले माउन्ट हर्मनलाई २-१, बराह राइजिङ्ले प्रभात स्कुललाई २-१, दिल्ली पब्लिकले बिष्णु स्कुललाई ३-० र लर्ड बुद्धले समिट स्कुललाई ५-० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनल ...
धरान: १८ औं ललित अम्बर डिपो कपमा देउराली चिल्ड्रेन एमेडेमी, पुलिस स्कुल र मेरिल्याण्ड स्कुल विजयी भएको छ । डिपो स्कुलको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा देउरालीले मर्निङ स्टार कालाबन्जारलाई ३(१ गोलअन्तरले हरायो । यस्तै, पुलिस स्कुलले कार्मेललाई २(० र मेरिल्याण्डले हिबिकस स्कुललाई १(० गोल अन् ...
धरान: डिपो स्कुल धरानको आयोजनामा आज (शुक्रवार)देखि १८ औ ललित अम्वर डिपो कप शुरु भएको छ । मंसिर २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं एन्फा कोशी प्रदेशका अध्यक्ष किशोर राईले पानसमा दिप प्रज्वलन गरेर गरेका थिए । उनले रेफ्रिलाई वल हस्तान्तरण गरेपछि उद्घाटन खेल ...
धरान:१८ औ ललित अम्वर डिपो कपको तयारी पुरा भएको छ ।प्रतियोगिता डिपो स्कुलको आयोजनामा मंसिर १५ (शुक्रवार) देखि मंसिर २२ गते सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटनमा आयोजक डिपो स्कुल र हिमशिखर स्कुल तरहराबीच खेल हुनेछ । सुनसरी जिल्ला स्तरिय प्रतियोगिताको १८ औ संस्करणमा धरानका १२ र धरान वाहिरका ४ विद्याल ...
धरान : दोस्रो धरान मेघा रेवाहाङ स्मृति बास्केटवल प्रतियोगिताको लागि स्थापना गरिएको अक्षयकोषमा एक लाख रुपैयाँ थपिएको छ ।गत भदौ २५ गतेदेखि ३० सम्म आयोजना भएको प्रतियोगिताको दोस्रो सस्करणबाट बचेको रकमबाट एक लाख अक्षयकोषमा थपिएको हो । यो सङ्गै अक्षयकोषको कुल रकम ३ लाख पुगेको छ । स्वर्गीय रेवाहाङ राईका अ ...
धरान: नेपालमा पहिलो पटक आयोजना भएको स्टोन स्किपिङ (पानी सुल्के) प्रतियोगितामा राहुल लिम्बु प्रथम भएको छ । चतरा हाईकिङ ग्रुपले सुनसरीको बराहक्षेत्र नगरपालिकामा आयोजना गरेको प्रतियोगितामा स्थानीयबासी लिम्बु प्रथम भएका हुन् । वडा नम्बर १ स्थित सुनसरी मोरङ्ग सिचाईं आयोजनाको चतरा नहरमा प्रतियोगिता भ ...
धरान: सुनसरीको बराहक्षेत्र नगरपालिका वडा न १ मा अवस्थित चतरा नहरमा पहिलोपटक स्टोन स्किपिङ खेल आयोजना हुने भएको छ । युवा सशक्तीकरण, मेलमिलाप र आपसी सदभाव भन्ने नाराका साथ हुन लागेको यो खेललाई नेपालीमा 'पानी सुल्के' पनि भनिन्छ । तिहारको गोबर्धन पुजाको दिन बिहान ११ बजे खेलको सुरुवात हुने आयोजक चतर ...
धरान: नेपालकै धेरै सहभागी हुने दौड धरान १० के नेवा च्यारिटी रनको १२ औं सँस्करण आगामी फागुन १२ गते हुने भएको छ । आयोजक धरान रनले आज (बुधबार) पत्रकार सम्मेलन गर्दै दौड आयोजनाको मिति सार्वजनिक गरेको छ । यो सँस्करणमा ३ हजार सहभागी हुने अनुमान गरिएको छ । सोही अनुसार सहभागीहरुलाई चिप टाइमिङ सिस्टम प् ...
धरान: १८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप २०८० आगामी मंसिर १५ गतेदेखि सञ्चालन हुने भएको छ ।आयोजक डिपो मावि धरान १८ ले सोमबार पत्रकार सम्मेलन गर्दै मंसिर १५ गते शुक्रबारदेखि २२ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । विद्यालयका प्राचार्य राजकुमार राईले प्रतियोगितामा १६ वटा टिम स ...
धरान: नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वको अवसरमा सुनसरी बास्केटवल संघ र नेपाल पत्रकार महासंघ सुनसरी पत्रकार टिमले शनिवार मैत्रीपुर्ण बास्केटवल खेलेको छ ।सुनसरी बास्केटवल संघद्धारा आयोजित दशैं, तिहार र छठ पर्वको अवसरमा सुभकामना आदनप्रदान कार्यक्रम अन्तर्गत मैत्रिपुर्ण खेल खेलिएको थियो । मैत् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित