धरान: धरान बास्केटवल टिम र ब्रिटिस गोर्खा सैनिक २३ प्यारासुट इन्जिनियर रेजिमेन्टबीच मैत्रीपुर्ण बास्केटवल खेल हुने भएको छ ।सुनसरी जिल्ला बास्केटवल संघको संयोजन तथा धरान १८ नम्बर वडाको सहयोगमा फागुन १३ गते आइतबार मैत्रीपुर्ण खेल हुने भएको हो । पुर्व ब्रिटिस गोर्खा सैनिक परिवारको बाक्लो बसोबास रहेको ध ...
धरान: नेपालकै धेरै सहभागी हुने मध्येको दौड धरान १० के रन नेवा च्यारिटी रनको १२ औं सँस्करण शनिबार आयोजना हुदैछ । आयोजक धरान रनले बिहिबार पत्रकार सम्मेलन गर्दै दौडमा ३६ सयको नाम दर्ता भएको जानकारी दिएको छ । धरान रनमा अन्तर्राष्ट्रिय खेलाडीहरु पनि सहभागी हुनेछन् । धावकधाविकाहरुको निम्ति चिप टाइमिङ ...
धरान: २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता यही फागुन २६ गतेदेखि हुने भएको छ ।आयोजक धरान फुटबल क्लबले बिहिबार धरान १२ स्थित होटल पुर्वी स्टारमा पत्रकार सम्मेलन गर्दै फागुन २६ गतेदेखि चैत ३ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्व ...
धरान: दोस्रो मेजर श्रवणकुमार मेमोरियल बास्केटवल कपमा धरान १५ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुल लगातार दोस्रो पटक च्याम्पियन भएको छ । धरान १८ स्थित डिपोट स्कुलको बास्केटवल कोर्टमा आज (मंगलबार) सम्पन्न फाइनलमा प्रभात बोर्डिङ स्कुललाई ३८–२३ अंकको अन्तरले हराउदै होलिल्याण्ड च्याम्पियन बनेको हो । ह ...
धरान: रोटरी क्लब अफ धरानले आयोजना गरेको राष्ट्रियस्तरको १६ किलोमिटर साइक्लोक्रस १.० एमटिबि रेस काभ्रेका अच्युतकृष्ण खरेलले जितेका छन् । निर्धारित १६ किलोमिरको दुरी उनले ३६ मिनेटमा पुरा गर्दै रेस जितेका हुन् । धरानका दिप सागर तामाङ रेसमा दोस्रो भए भने एपिएफका लक्ष्मण मल्ल तेस्रो भए । प्रथम, दोस् ...
धरान: दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको फाइनलमा प्रभात स्कुल र होलिल्याण्ड स्कुल भिड्ने पक्का भएको छ । डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा जारी प्रतियोगिताको सोमवार भएको सेमिफाइनल खेलमा प्रभात स्कुलले कार्मेल स्कुललाई ३४– ...
धरान: डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा जारी दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा प्रभात स्कुल र होलिल्याण्ड स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ । आइतवर भएको क्वाटर फाइनल खेलमा प्रभात स्कुलले युनाइटेड गोर्खा स्कुललाई ४४ ...
धरान: बालबालिकाको शिक्षाको लागी धरानमा साइक्लिङको च्यारिटी फन राइड र प्रतियोगिता पनि हुने भएको छ । रोटरी क्लब अफ धरानले शनिबार पत्रकार सम्मेलन गर्दे फन राइड र एमटिबी रेस छुट्टा छुट्टै कार्यक्रम आयोजना गर्ने जानकारी दिएको हो । रोटरी साइक्लोफन २.० च्यारिटी फन राइड ७ किलोमिटरको हुने कार्यक्रम संयो ...
धरानः दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा आयोजक डिपो स्कुल र कार्मेल स्कुल सेमिफाइनल प्रवेश गरेको छ ।शनिवार भएको पहिलो क्वाटर फाइनल खेलमा कार्मेल स्कुलले चिल्ड्रेन स्कुललाई ३९–३५ र दोस्रो क्वाटर फाइनल खेलमा डिपो स्कुलले समिट स्कुललाई २९–१६ अंकको अन्तरले पराजित गर् ...
धरान: दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप शुक्रबारदेखि शुरु भएको छ । डिपो स्कुलका पुर्व कार्यसमिति अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्वुको स्मृतिमा शुक्रवार प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा कार्मेल स्कुल विजयी भएको छ । कार्मेलले आइडल स्कुल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित