खेलकुद

    Showing 181-190 of 802 items.
  • २४ औं बुढासुब्बा गोल्डकप : झापालाई टाइब्रेकरमा हराउदै एनआरटि उपाधि नजिक

    धरान: न्यु रोड टिम (एनआरटि)ले गत बर्षको उपविजेता टोली काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई हराउदै २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा बिहिबार भएको दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा एनआरटिले झापालाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै ...

    • प्रकाशित मितिः चैत १, २०८०
    • 1,874 पटक पढिएको
    • क्लिक धरान
  • पानवारी छैटौं शतबार्षिकी महोत्सव: भलिबलको फाइनलमा साविक विजेता र आयोजक भिड्ने

    धरान: छैटौ पानवारी भलिबल कपमा आयोजक सयपत्री बोइज युनियन क्लब र साविक विजेता बाझगरा भलिबल क्लब फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको सेमिफाइनल खेल जित्दै दुवै टोलीले फाइनलमा भेट पक्का गरेको हो । पहिलो खेलमा आयोजकले बेलबारी नगरपालिकाको टिमलाई ३–२ सेटमा पराजित गरेको थियो । पहिलो र दोस्रो सेट गुमा ...

    • प्रकाशित मितिः फागुन ३०, २०८०
    • 1,851 पटक पढिएको
    • क्लिक धरान
  • २४ औं बुढासुब्बा गोल्डकप: आयोजक धरान टाइब्रेकरमा पराजित, पहिलो पटक मोरङ फाइनल पुग्यो

    धरान: २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा आयोजक धरान फुटबल क्लब सेमीफाइनलमा पराजित भएको छ । धरान १६ स्थित रंगशालामा बुधबार सम्पन्न खेलमा साग्रिला मोरङ फुटबल क्लबसँग टाइब्रेकरमा पराजित भएपछि उपाधि जित्ने आयोजकको सपना तुहिएको छ । टाइब्रेकरमा मोरङले धरानलाई ५–४ गोलअन्तरले हरायो । न ...

    • प्रकाशित मितिः फागुन ३०, २०८०
    • 2,094 पटक पढिएको
    • क्लिक धरान
  • पानबारी भलिबल कपः साविक विजेता बाझगरा सेमिफाइनलमा

    धरानः छैटौ पानवारी भलिबल कपमा साविक विजेता बाझगरा भलिबल क्लब धरान सेमिफाइनलमा प्रवेश गरेको छ । एमएमसी धरानलाई सोझो सेटमा पराजित गर्दै बाझगराले सेमिफाइनलमा कोशी प्रदेश भलिबल ट्रेनिङ सेन्टर दमकसँगको भेट पक्का गरेको हो । दमकले २५–१४, २५–१७ र २५–२१ को सेटमा एमएमसीलाई पराजित गरेको हो ।प्रतियोगिताको ...

    • प्रकाशित मितिः फागुन २९, २०८०
    • 741 पटक पढिएको
    • क्लिक धरान
  • २४ औं बुढासुब्बा गोल्डकप: झापा गोल्डकपको विजेता चर्च ब्वाईज पहिलो खेलमै पराजित (फोटोफिचर)

    धरान: अघिल्लो दिन झापा गोल्डकपको उपाधि जितेर आएको एपि पावर चर्च ब्वाईज युनाइटेड मंगलबार २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा भने पहिलो खेलमै पराजित भएको छ । धरान १६ स्थित रंगशालामा काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग चर्च ब्वाइज १–० ले पराजित भएको हो । खेलमा पहलिो हाफको ४४ औं मिने ...

    • प्रकाशित मितिः फागुन २९, २०८०
    • 2,099 पटक पढिएको
    • क्लिक धरान
  • पानवारी भलिबल कपः बेलबारी नगरपालिका सेमिफाइनल प्रवेश

    धरान: छैटौ पानवारी भलिबल कपमा बेलबारी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।कोशी प्रदेश प्रहरी ट्रेनिङ सेन्टरलाई ३–२ को सेटमा पराजित गर्दै बेलबारी नगरपालिका सेमिफानलमा प्रवेश गरेको हो । सेमिफाइनलमा बेलबारी र आयोजक सयपत्री बोइज युनियन क्लबसँग बुधबार प्रतिष्पर्धा गर्नेछ । पहिलो सेट २०–२५ ले गुमाएको बे ...

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • 1,836 पटक पढिएको
    • क्लिक धरान
  • पाँच पटकको विजेता पुलिस मोरङसँग पराजित

    धरान: बुढासुब्बा गोल्डकपमा पाँच पटकको विजेता र ६ पटक उपविजेता रहेको नेपाल पुलिस क्लबलाई २४ औं सँस्करण भने सुखद रहेन । धरान १६ स्थित रंगशालामा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा मोरङ जिल्ला फुटबल संघसँग ३–० ले पराजित बन्यो । खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भने आक्रामक ...

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • 2,088 पटक पढिएको
    • क्लिक धरान
  • पानबारी शतवार्षिकी महोत्सवमा भलिवल कप: दमकसँग सतिसाले पराजित

    धरान: पानबारी शतवार्षिकी महोत्सवसँगै शनिबारदेखि ‘छैठौ पानवारी भलिवल कप २०८० पनि शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन आयोजक सयपत्री ब्वाईज युनियन क्लबले धरान उपहानगरपालिकालाई पराजित गरेको थियो । आयोजकसँग उपमहानगरपालिकाको टिम ३–१ को सेटमा पराजित भएको थियो । प्रतियोगिताको दोस्रो दिन आज (आइतबार) क ...

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • 2,097 पटक पढिएको
    • क्लिक धरान
  • २४ औं बुढासुब्बा गोल्डकप: त्रिभुवन आर्मीलाई पराजित गर्दै एनआरटि सेमीफाइनल प्रवेश (फोटोफिचर/भिडियो)

    धरान: २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगितामा त्रिभुवन आर्मीलाई हराउदै एनआरटि क्लब सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा आइतबार सम्पन्न भएको खेलमा आर्मीलाई २–१ ले हराउदै सेमीफाइनलमा स्थान बनाएको हो । पहिलो हाफको चौथो मिनेटमै आर्मीले अग्रता लिएको थियो । मान ब ...

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • 2,042 पटक पढिएको
    • क्लिक धरान
  • राष्ट्रिय प्रतियोगितामा सहभागी बास्कटेवल टिमलाई विदाई

    धरान: फागुन २८ गते देखि काठमाण्डौमा हुन लागेको थ्री वाइ थ्री महिला पुरुष राष्ट्रिय प्रतियोगितामा धरानको टिम पनि सहभागी हुने भएको छ । सुनसरी जिल्लाकै प्रतिनिधित्व गर्दै धरानबाट पुरुष टिमले सहभागिता जनाउने भएको हो । धरान बास्केटवल टिमका ५ जनाको टोलीलाई एक कार्यक्रमबीच बिदाई गरिएको थियो । उनीहरुला ...

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • 1,650 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित