खेलकुद

    Showing 141-150 of 802 items.
  • दोस्रो अल्फा विटा ओपन बास्केटवल : पुरुष तर्फ युवा जागृति, यलम्वर, झापा सेमिफाइनल प्रवेश

    धरान: दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगितामा युवा जागृति, यलम्वर र झापा सेफिफाइनल प्रवश गरेका छन ।वुधवारको खेल समाप्ति पछि प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । इमोर्टल अघिल्लो दिन नै सेमिफाइनल प्रवेश गरिसकेका छन । वुधवार भएको पहिलो क्वाटर फाइनल खेलमा युवा जागृतिले डिपो स्क ...

    • प्रकाशित मितिः जेठ २, २०८१
    • 776 पटक पढिएको
    • क्लिक धरान
  • दोस्रो अल्फा विटा ओपन बास्केटवल: पुरुषतर्फ इमोर्टल सेमिफाइनल प्रवेश

    धरान: दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिताको पुरुषतर्फ इमोर्टल क्लव सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ । मंगलवार इमोर्टल र व्रर्दस बीच भएको प्रतिस्पर्धात्मक खेलमा इमोर्टलले ५९–५५ अंकको अन्तरले व्रदशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । उक्त खेलमा इमोर् ...

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 879 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • दोस्रो अल्फा विटा ओपन बास्केटवलः महिलातर्फ आइएसए नेपाल, धरान मेघा, इमोर्टल र रेडडेभिल्स सेमिफाइनल प्रवेश

    धरान: दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिताको महिला तर्फको सेमीफाइनल समीकरण पुरा भएको छ । सोमबारको भएको खेलमा आइएसए नेपालले प्रतियोगिताको तेस्रो जित निकाल्दै ए पोल समुह विजेता भएर सेमीफाइनल प्रवेश गरेको छ । वि पोल तर्फ दुवै खेलमा जित निकाल्दै रेडडेभिल्स समुह पनि विजेता बनेर से ...

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 1,172 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • दोस्रो अल्फा विटा ओपन बास्केटवल: धरान मेघा, आइएसए नेपाल, झापा र इमोर्टल क्लव विजयी

    धरान: दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिताको दोस्रो दिन धरान मेघा, आइएस, झापा र इमोर्टल क्लव विजयी भएको छ ।धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा सुरु भएको प्रतियोगितामा आइतवार महिला तर्फ धरान मेघा, आइएसए नेपाल र इमोर्टल विजयी भएको छ । यसैगरि पुरुष तर्फ झाप ...

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • 1,165 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरान रनको ६२९ हप्ता पूरा, १३ औं बर्षमा प्रवेश

    धरान: स्वास्थ्य धरानको नारा दिएर शुरु भएको धरान रनको शनिबार ६२९ औं हप्ता पुरा भएको छ भने १३ औं बर्षमा प्रवेश गरेको छ । सोही बार्षिकोत्सवको अवसरमा धरान रन समुहले शनिबार केक काटेर बार्षिकोत्सव मनाएको छ । प्रत्येक शनिबार बिहान धरान ८ स्थित यलम्बर वन समुहको गेटबाट धरान रन हुने गर्छ । सोही स्थानमा आ ...

    • प्रकाशित मितिः वैशाख २९, २०८१
    • 1,122 पटक पढिएको
    • सविता राई
  • दोस्रो अल्फा विटा ओपन बास्केटवल शुरु, उद्धघाटन खेलमा ब्रदर्स क्लव विजयी

    धरान: दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा शुरु भएको प्रतियोगिताको उद्घाटन प्रमूख अतिथि एवं कोशी प्रदेशका सांसद विजयकुमार राईले गरेका थिए । प्रतियोगिताको उद्धघाटन खेलमा ब्रदर्स क्लव विजयी ...

    • प्रकाशित मितिः वैशाख २९, २०८१
    • 1,092 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • शनिबारदेखि दोस्रो अल्फा विटा ओपन बास्केटवलः महिलातर्फ ७ र पुरुषतर्फ १७ टिम सहभागी

    धरान: दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिता २०८१ को तयारी पुरा भएको छ । आयोजक धरान बास्केटवल संघले बिहिबार पत्रकार सम्मेलन गर्दै बैशाख २९ गतेदेखि जेठ ४ गतेसम्म हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिताको सम्पुर्ण खेलहरु धरान १६ स्थित रंगशालाको इन्डोर बा ...

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • 902 पटक पढिएको
    • क्लिक धरान
  • पानबारी गोल्डकपः सेमिफाइनल समिकरण पुरा

    धरानः पानबारी गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ ।आज मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा एपिएफ पकलीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौको आरआइएफसी सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिष्पर्धात्मक खेलमा खेलको २१ औ मिनेटमा काठमाडौका शिशिर लेखीले गरेको गोल नै निर्णायक भयो । उनी खेलको म्यान अफ& ...

    • प्रकाशित मितिः वैशाख २५, २०८१
    • 962 पटक पढिएको
    • क्लिक धरान
  • आठौं हराईजन कप थ्री बाई थ्री मात्र हुने, कोर्ट पुर्ननिर्माणमा ढिलाई भएको गुनासो

    धरान: आठौं हराईजन बास्केटवल कप यसबर्ष भने थ्री बाई थ्री बिशेष सँस्करण मात्र हुने भएको छ । आयोजक हराईजन क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै यो बर्ष बिशेष परिवर्तन गरेर थ्री बाई थ्री बिशेष सँस्करणरुपमा आयोजना हुन गइरहेको जानकारी दिएको छ । थ्री बाई थ्री बिशेष सँस्करण भोली बैशाख २६ र २७ गते हुनेछ ...

    • प्रकाशित मितिः वैशाख २५, २०८१
    • 1,021 पटक पढिएको
    • क्लिक धरान
  • सुवास राई स्मृति सुपर ८ को फाइनल सडन डेथमा पनि निर्णयविहिन, रि-म्याच हुने

    धरान: तेस्रो सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा आइतबार वडा १७ र वडा १४ बिचको फाइनल खेल रोचक बन्यो ।धरान १६ स्थित रंगशालामा भएको फाइनल खेलको निर्णयविहिन भएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिए पछि खेल टाइब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा पनि ४-४ गोल भएपछि खेल सडन डेथमा पुग्यो । स ...

    • प्रकाशित मितिः वैशाख २३, २०८१
    • 1,608 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित