धरान: पर्सि शनिबारदेखि २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता शुरु हुदैछ । आयोजक धरान फुटबल क्लबले रजत जयन्तीकोरुपमा आयोजना गर्न लागेको प्रतियोगिताको उद्घाटन भव्य बनाउने तयारी भइरहेको जनाएको छ । क्लबले बिहिबार बिहान धरान १६ स्थित रंगशालामा पत्रकार सम्मेलन गर्दै प्रतिय ...
धरान: छैटौ मिस्टर कोशी प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता आगामी चैत महिनामा हुने भएको छ । एलाइनेट जिम धरानको २२ औं प्रस्तुतीकोरुपमा चैत २२ र २३ गते प्रतियोगिता हुने भएको हो । आयोजक एलाइनेटले आइतबार धरान १८ बुद्धचोकस्थित एमसि क्याफेमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । ...
धरान: धरानका युवा व्यवसायिक गल्फर निरज तामाङले पोखरामा सम्पन्न सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता जितेका छन् ।पार ६९ को हिमालयन गल्फ कोर्ष पोखरामा शनिबार सम्पन्न मुख्य स्पर्धामा कुल १ अण्डर २०६ स्कोर खेल्दै निरज वेष्टर्न च्याम्पियन बनेका हुन् । तेस्रो दिनको खेल ४ ओभर ७३ को कार्ड बनाए पनि जयरा ...
धरान: १९ औं अम्वर ललित डिपो कपको दोस्रो दिन शनिबार कार्मेल हाइ स्कुल, प्रभात इङ्गिलस स्कुल र पुलिस स्कुल विजयी भएको छ।आयोजक डिपो स्कुलको मैदानमा भएको पहिलो खेलमा कार्मेलले जयसोया स्कुललाई २–० गोल अन्तरले पराजित गर्यो । खेलमा दुवै गोल कार्मेलका दर्शन राईले गरेका थिए । यस्तै, दोस्रो खेलमा प्रभात ...
धरान: सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगितामा धरानका युवा व्यवसायिक गल्फर निरज तामाङ च्याम्पियन भएका छन् । पार ७० को धरान गल्फ कोर्षमा शुक्रबार सम्पन्न भएको मुख्य स्पर्धामा कुल १७ अण्डर १९३ स्कोरको रेकर्ड बनाउदै निरज च्याम्पियन भएका हुन् । तेस्रो तथा फाइनल खेलमा शुक्रबार निरजले ५ अण्डर ६५ स् ...
धरान: १९ औं अम्वर ललित डिपो कप शुरु भएको छ । प्रतियोगिताको शुक्रबार भएको उद्धघाटन खेलमा आयोजक डिपो स्कुल रेड टिम विजयी भएको छ । उद्धघाटन खेलमा डिपोले देउराली चिल्ड्रेन स्कुललाई ५–० फराकिलो गोल अन्तर हरायो । खेलमा डिपोका सुरज राणा मगरले ह्याट्रिक गरे । उनले पहिलो हाफको तेस्रो, दोस्रो हाफमा पनि त ...
धरान: नेपालकै चर्चित प्रतियोगिता अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २५ औं (सिल्भर जुब्ली) सँस्करणको तयारी शुरु भएको छ । आयोजक धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै आगामी माघ १९ गतेदेखि २६ गतेसम्म २५ औं सँस्करण हुने जानकारी दिएको हो । सिल्भर जुब्ली सँस्करण भएकोले प्रतियोगिताल ...
धरान: धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगितामा आयोजक धरान मेघा च्याम्पियन बनेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा आयोजक धरान मेघाले होलिल्याण्ड इन्टरनेसनल स्कुललाई थप समयमा ६२-५९ अंकको अन्तरले पराजित च्याम्पियन बनेको हो । निर्धारित समयको खेलमा दुबै टिमले ५५-५५ बराबर ...
धरान: धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको फाइनलमा आयोजक धरान मेघा ए र होलिल्याण्ड स्कुलबीच उपाधि भिडन्त हुने भएको छ । बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक धरान मेघा ए टिमले सियोन स्कुललाई ५१-३९ अंकले पराजित गर्दै फाइनल प्रवेश गर्यो । प्रतिस्पर्धात्मक खेलको पहिलो क्वाटरम ...
धरान: धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगितामा आयोजक धरान मेघा ए, सियोन स्कुल, होलिल्याण्ड स्कुल र टावर टेम्पल स्कुल झापा सेमिफाइनल प्रवेश गरेको छ । बुधवार भएको क्वाटरफाइनल खेलमा धरान मेघा ए टिमले धरान आदर्श कलेजलाइ ४९-४३, सियोन स्कुलले बिजयपुर स्कुललाइ ५१-१५, होलिल्याण्ड ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित