खेलकुद

    Showing 1-10 of 802 items.
  • डिआइजीपी रनिङ कप आगामी पुष ९ गतेदेखि आयोजना हुने

    धरान: लामो समय रोकिएको डिआइजिपी कप आगामी पुष ९ गतेदेखि आयोजना हुने भएको छ । आयोजक नेपाल पुलिस स्कुल धरानले मंगलबार पत्रकार सम्मेलन गर्दै करिब दुई दशकदेखि रोकिएको डिआइजिपी कप आयोजना गर्ने जानकारी दिएको हो । प्रतियोगिता पुष ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका संयोजक एवं विद्यालयका समा ...

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 137 पटक पढिएको
    • क्लिक धरान
  • मंसिर ७ देखि जिल्लास्तरीय अन्तरविद्यालय सुनाखरी कप हुने (भिडियो)

    धरान: विद्यालयस्तरबाट नै फुटबल खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यले सुनाखरी एकेडेमी कप आयोजना हुने भएको छ । धरान १२ स्थित सुनाखरी एकेडेमीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दे आगामी मंसिर ७ देखि १७ गतेसम्म जिल्लास्तारीय अन्तर विद्यालय पुरुष फुटबल प्रतियोगिता सुनाखरी एकेडेमी कप आयोजना गर्ने ...

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 408 पटक पढिएको
    • क्लिक धरान
  • स्वास्थ्यको लागि दौडिइरहेको धरान रन ७०० औं हप्ता पुरा (फोटोफिचर)

    धरान: रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो भन्ने आह्वान गर्दै शुरु भएको धरान रनले ७०० औं हप्ता पुरा भएको छ ।धरान रन समुहको आयोजनामा सन् २०११ देखि शुरुवात भएको धरान रनले ७०० औं हप्ता पुरा गरेको अवसरमा आज (शनिबार) शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । धरान रन प्रत्येक शनिबार बिहा ...

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 1,017 पटक पढिएको
    • क्लिक धरान
  • भदौ २६ र २७ गते फुटसल प्रतियोगिता हुँदै, विजेतालाई ५० हजार पुरस्कार

    धरान: याक्थुङ युवा मञ्च सुनसरीको आयोजनामा २ दिने फुटसल प्रतियोगिता हुने भएको छ ।मञ्चले शुक्रबार पत्रकार सम्मेलन गर्दै भदौ २६ र २७, गते धरान सिटि फुटसल ९पुरानो बुढासुब्बा फुटसल०मा प्रतियोगिता गर्ने जानकारी दिएको हो । मञ्चका अध्यक्ष विष्णु तिगेलाले प्रतियोगितामा आयोजकको २ टिम सहित ३० वटा टिम सहभागी हु ...

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 1,027 पटक पढिएको
    • क्लिक धरान
  • पर्यटन प्रर्वद्धन गर्दै धरान कोरा सम्पन्नः साइकलमै ३२ किलोमिटर घुमे साइक्लिष्टहरु (भिडियोसहित)

    धरान: धार्मिक पर्यटकीयस्थलहरुको प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित धरान कोरा राइड साइक्लिङ च्यालेन्ज २०२५ शनिबार सम्पन्न भएको छ । धरानको भानुचोकबाट शुरु भएको कोरा राइडले विभिन्न चोक, धार्मिक तथा पर्यटकीयस्थलहरु हुदै धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा पुगेर समापन भएको थियो । केरा राइडको दुर ...

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 1,485 पटक पढिएको
    • क्लिक धरान
  • शनिबार धरानमा कोरा राइड साइक्लिङ च्यालेन्ज, २ सय बढी साइक्लिष्टहरु सहभागी हुने (भिडियो)

    धरान: धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रर्वद्धन गर्ने उद्देश्यले शनिबार धरानमा कोरा राइड साइक्लिङ च्यालेन्ज आयोजना हुने भएको छ । पेडलर्स धरानले बुधबार पत्रकार सम्मेलन गरेर शनिबार देशभरका २ सय भन्दा बढी साइक्लिष्टहरु कोरा राइड च्यालेन्जमा सहभागी हुने जानकारी दिएको हो । आयोजक संस्थाका अध्यक्ष किशन ...

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 1,193 पटक पढिएको
    • क्लिक धरान
  • अन्तर भूपू समिति ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

    धरान: सातौं अन्तर भूपू समिति ब्याटमिन्टन प्रतियोगीता २०२५ सम्पन्न भएको छ । भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालय धरानको आयोजना, नेपाल एस बि आई बैंक र  एभरेष्ट बैंकको सहकार्यमा आयोजित प्रतियोगिताको फाईनल खेल बुधबार सम्पन्न भएको हो । प्रतियोगिता ४ अगष्ट (सोमबार)देखि ६ अगष्ट (बुधबार)सम्म ...

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 706 पटक पढिएको
    • क्लिक धरान
  • चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवलमा सुनाखरी च्याम्पियन

     धरान : विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा धरान १२ स्थित सुनाखरी एकेडेमी च्याम्पियन बनेको छ । सुनखारीले सोमबार भएको फाइनल खेलमा प्याराडाइज स्कुल तरहरालाई ५९-४५ अंकको अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । खेलको पहिलो र दोस्रो क्वाटरमा सुनाखरी स्कुल ...

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 862 पटक पढिएको
    • क्लिक धरान
  • आइडल, प्याराडाइज, सुनाखरी र कार्मेल स्कुल सेमिफाइनल प्रवेश

    धरान: विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा आइडल, प्याराडाइज, सुनाखरी र कार्मेल हाइ स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ ।डिपो स्कुलको बास्केटवल कोर्टमा शनिबार सम्पन्न क्वार्टरफाइनल खेलमा आइडल स्कुलले प्रभात स्कुललाई ३२–२९ स्कोरले हराउदै सेमीफाइनल प्रवेश गरेको हो । यस् ...

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 661 पटक पढिएको
    • क्लिक धरान
  • करातेका साहिल र बर्षा राई भए उत्कृष्ट धरान बर्ष खेलाडी, प्रशिक्षकमा किरण लामा (फोटोफिचर /भिडियो)

    धरान: धरान अवार्ड २०८२ अन्तर्गत उत्कृष्ट धरान बर्ष खेलाडीको पुरुषमा सितेरियो करातेका साहिल राई र महिलातर्फ पनि करातेकै बर्षा राई घोषित भएका छन् । धरान खेलकुद मञ्चले शनिबार धरान १५ स्थित धरान किचन होटलमा आयोजना गरेको कार्यक्रममा दुवैले उत्कृष्ट धरान बर्ष खेलाडी अवार्ड हात पारेका हुन् । उत्कृष्ट ...

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 1,405 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित