आर्थिक

    Showing 921-930 of 977 items.
  • सुनसरी उद्योग वाणिज्य संघले सरकारसँग माग्यो राहतको प्याकेज

    धरान: सुनसरी उद्योग वाणिज्य संघले कोरोना भाइरस संक्रमण जोखिमको कारण आर्थिक गतिविधिमा सुस्तता आए एवं आयात निर्यातमा असहजता देखिएको भन्दै राहतको प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । संघका अध्यक्ष गिरीधारी सापकोटाले प्रेस विज्ञप्ती जारी गर्दै वर्तमान अवस्थालाई ध्यानमा राखेर उद्योग व्यवसाय क्षेत्रको र ...

    • प्रकाशित मितिः चैत ९, २०७६
    • 2,669 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाको त्रासमा कालोबजारी: विराटनगरमा लुकाएर राखिएको ११ हजार बढी मास्क जफत

    धरान(डेस्क): कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट जोगिन उति उपयोगी हुने मास्क बजारमा चरम अभाव छ । यस्तै, सेनिटाइजर पनि पाइदैन । यही मौकामा व्यापारीहरुले भने कालोबजारी गरिरहेका छन् । आइतबार प्रदेश राजधानी विराटनगरमा अनुगमनको क्रममा हजारौं संख्यामा सर्जिकल मास्क लुकाइएको भेटिएको छ । विराटनगरको श्री स ...

    • प्रकाशित मितिः चैत ९, २०७६
    • 2,254 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाप्रति सतर्कता अपनाउदै मितेरी डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न: १९ प्रतिशत लाभांस वितरण गरिने

    धरान: कोरोना भाइरस(कोभिड १९) को जोखिमप्रति उच्च सतर्कता अपनाउदै मितेरी डेभलपमेन्ट बैंकले आफ्नो साधारणसभा सम्पन्न गरेको छ । सरकारको निर्णयको पालना गर्दै बैंकले २५ जना भन्दा कम सेयर धनी सदस्यहरुको उपस्थितिमा शनिबार १४ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो । धरान मुख्य कार्यालय रहेको बैंकले गोर्खा डिप ...

    • प्रकाशित मितिः चैत ९, २०७६
    • 2,814 पटक पढिएको
    • क्लिक धरान
  • धरानको मट्का चियाः युवाहरुको जक्सन (फोटोफिचर)

    धरान: चिया पसल जताततै खुलेका छन् । त्यसैले साथीभाई भेटियो कि चियाको अफर गरिन्छ । धरान १९, किरात चोकस्थित धनकुटे रोडको एउटा चिया पसल भने अन्यत्रको भन्दा फरक छ । यो चिया पसल हिजोआज धरानका टिनएजर्स माझ चर्चित बन्दै गइरहेको छ । युवाहरुको आकर्षणको केन्द्र बनेको यो चिया हो, मट्का चिया । यो चिया पसल युवाह ...

    • प्रकाशित मितिः चैत ८, २०७६
    • 3,738 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानका होटल व्यवसायीहरुले मागे 'घरभाडा र बैंक ब्याजमा छुट' (भिडियोसहित)

    धरान: धरानका होटल व्यवसायीहरुले कोरोना भाइरसको कारण व्यवसाय नाजुक अवस्थामा पुगेकोले केही महिनालाई घरभाडा छुट गर्न घरवालाहरुसँग आग्रह गरेका छन् । साथै, होटल व्यवसायलाई रुग्ण व्यवसाय घोषणा गरेर राहतको प्याकेज घोषण गर्न पनि उनीहरुले धरान उपमहानगरपालिकासँग माग गरेका छन् । होटल व्यवसायी समिति धरानले शुक ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • 2,257 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा लाखमरी बनाउन सिक्दै महिलाहरु

    धरान: नेवार समुदायको महत्वपुर्ण परिकार हो, लाखमरी । यसको प्रर्वद्धन गर्नुका साथै व्यवसायिक सिप प्रदान गर्ने उद्देश्यले धरानमा तीन दिने तालिम शुरु भएको छ । शाक्य कल्याण संस्था धरानको आयोजनामा लाखमरी बनाउने तालिम शुरु भएको हो । तालिममा लाखामरीको साथै नेवार समुदायको विवाह, पुजा र हरेक धार्मिक कार्यमा ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • 1,362 पटक पढिएको
    • क्लिक धरान
  • सेहरा खोलामा स्थलगत निरीक्षणः २८ हजार घनमिटर तस्करी भएको पुष्टि

    धरान: अवैधरुपमा धरानतर्फ सेहरा खोलामा उत्खनन् गरेर इटहरीको ठेकेदारले २८ हजार घनमिटर नदीजन्य सामग्री लगेको पाइएको छ । धरानकी उपमेयर मञ्जु भण्डारीसहितको टोलीले आज दिउँसो स्थलगत निरीक्षण गर्दा यति परिणाममा उत्खनन् गरी तस्करी गरेको पाइएको हो । प्राविधिकहरुले नापी गर्दा २८ हजार ९ सय ३ घनमिटर अवैध उत्खनन ...

    • प्रकाशित मितिः चैत ६, २०७६
    • 3,038 पटक पढिएको
    • क्लिक धरान
  • धरानको पिण्डेश्वरमा भेटियो डेढ सय बर्ष पुरानो सिक्काहरु (भिडियोसहित)

    धरान: धरान १४ स्थित पिण्डेश्वर विद्यापिठले नयाँ व्यवसायिक भवन(सटरसहित) बनाउने भएपछि जग खन्ने कार्य भइरहदा पुरात्तात्विक महत्वको पुराना सिक्काहरु भेटिएको छ । डेढ सय भन्दा बढी संख्यामा भेटिएको ती सिक्काहरु डेढ सय बर्ष भन्दा पुराना छन् । ती सिक्काहरु निर्माण मजदुरहरुले हिजो बुधबार भेटेका हुन् । उक्त स ...

    • प्रकाशित मितिः चैत ६, २०७६
    • 4,782 पटक पढिएको
    • क्लिक धरान
  • यसरी समातिए धरानको सेहराबाट खोलाबाट तस्करी गर्नेहरु(फोटोफिचर)

    धरान: अवैधरुपमा धरानको सेहरा खोलामा उत्खनन र तस्करीमा संलग्न गाडीसहित ५ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिकाको वातावरण महाशाखा, नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले तस्करीमा संलग्न गाडीसहित व्यक्तिहरु पनि पक्राउ गरेको हो । वातावरण निरीक्षक राजु चौहानका अनुसार ३ वटा ट्रिपर र एउटा ट्याक्ट ...

    • प्रकाशित मितिः चैत ५, २०७६
    • 2,745 पटक पढिएको
    • क्लिक धरान
  • पेट्रोल आपूर्ति भइरहेकोले आवश्यक मात्र खरिद गर्न पेट्रोलियम व्यवसायीको आग्रह

    धरान: पेट्रोलियम डिलर्स एशोसिएशन, कोशीले हल्ला गरिए जस्तो नाका सीमा बन्द नभएको र पेट्रोलियम पदार्थ नियमितरुपमा आइरहेको जनाएको छ । एशोसिएशनले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थ नियमितरुपमा आपूर्ति भइरहेकोले वितरणमा कुनै समस्या नहुने पनि उपभोक्ताहरुलाई स्पष्ट पारेको छ । एशोसिएशनका अ ...

    • प्रकाशित मितिः चैत ४, २०७६
    • 792 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित