धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा नेपाल सुनचाँदी कला व्यवसायी संघका व्यवसायीहरुलाई लक्षित गरि कर तथा लेखा सम्बन्धी आधारभुत शिक्षा कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रम सुनसरी उद्योग वाणिज्य संघको आफनै भवनमा बिहिबार सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रमका प्रशिक्षक बि.एन एसोसिय ...
धरान: बराह सहकारी तथा बराह ग्रुप अफ कम्पनीका पीडित वचत एवं लगानीकर्ताहरुको अनेक प्रयत्नको बाबजुद बराहको धरान २ र धरान ८ स्थित सपिङ मलसहितको जग्गाहरु बैंकले लिलाम गरेको छ । प्राइम कमर्सियल बैंकले साविक धरान ५ स्थित बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको कित्ता नम्बर ३४० को ८ धुर, ३४१ र ३९६ कित्ता नम् ...
धरान: करिब दुई दशक अवधि लगाएर निर्माण सम्पन्न भएर धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजना अन्तर्गत नयाँ बसपार्क सञ्चालनमा आउने तयारीमा छ । नयाँ बसपार्क सञ्चालनमा आउनु अगावै धरानको सवारी चाप थेग्न नसक्ने भनेर सरोकारवालाहरु भने चिन्तित छन् । नयाँ बसपार्क व्यवस्थापन गर्न वडा नं ८ का अध्यक्ष ...
धरान: बराह सहकारी र श्रेया सहकारीका पीडित वचतकर्ताहरुले आइतबार साँझ प्रर्दशन गर्दै भानुचोकमा टायर बालेका छन् ।प्राइम बैंकले बराहको सम्पत्ति लिलामीको सुचना निकालेपछि हजारौं वचतकर्ताहरुको वचत तथा लगानी डुब्ने स्थितिमा पुगेकोले आइतबार साँझ पीडितहरु प्रर्दशनमा उत्रिएका हुन् । उनीहरुले बराहका सञ्चालकहरु ...
धरान: आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट तर्जुमाको पुर्वसन्ध्यामा राजश्व परामर्श समितिले मेयर हर्क साम्पाङलाई प्रतिवेदन बुझाएको छ ।समितिका संयोजकसमेत रहेका उपमेयर अइन्द्रबिक्रम बेघासहित सदस्यहरुले सोमबार मेयर साम्पाङलाई प्रतिवेदन बुझाएको हो । समितिले सरोकारवाला संघसंस्था, सुनसरी उद्योग वाणिज्य संघ, ...
धरान: धरान उपमहानगरपालिकाको नगर यातायात गुरुयोजना बन्ने भएको छ । यसकोलागि उपमहानगरपालिकाले परामर्शदाता पनि छनौट गरिसकेको छ । गुरुयोजना तयार गर्न परामर्शदाताकोरुपमा पिकासो जिआइएसएमसि गनक जेभि छनौट भइसकेको छ । उक्त कम्पनीले २०८१ भदौ २० गतेसम्म कार्यसम्पन्न गर्ने गरि सम्झौता पनि भइसकेको उपमहानगरपा ...
धरान: धरानको पर्यटनको चर्चा गर्दा विगतमा भानुचोकको घण्टाघर र विजयपुर डाँडामा अवस्थित मठमन्दिरहरु आउने गथ्र्यो । यस्तै, पिकनिक स्पटकोरुपमा दक्षिणी क्षेत्रको जंगलमा रहेको सामुदायिक वनहरु प्राथमिकतामा पर्थे । पछिल्लो समय भने धरानको पर्यटनमा नयाँ आयाम थपिएको छ । मेयर हर्क साम्पाङ नेतृत्वमा आएपछि श् ...
धरान: कोशी राजमार्गको पानीपियादेखि सेउतीसम्मको सडकखण्ड पिच नगरिदा सर्वसाधारण यात्रुहरुले धुलोबाट सास्ती मात्र पाएका छैनन्, दुर्घटनामा ज्यानसमेत गुमेको छ । धरान इटहरी ओहोर दोहोर गर्ने यात्रु, एम्बुलेन्समा विरामीले असाध्यै सास्ती खेपेका छन् । ठेकेदार कम्पनी प्यासिफिक जेभीले समयमा नै निर्माण कार्य ...
धरानः नदीजन्य पदार्थ निकासी गर्न दिनेबारे अध्ययन गराएर कार्यपालिका बैठकमा पेश गर्ने सहमति पछि ट्याक्टर व्यावसायीहरुको आन्दोलन फिर्ता भएको छ । बिहिबार मेयर हर्क साम्पाङसँग भएको वार्तामा यथासीघ्र वातावरणीय प्रभावबारे अध्ययन गराउने र निकासीको सम्भावना देखिएमा कार्यपालिका बैठकमा प्रस्ताव पेश गर्ने ...
धरान: खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न पाउनुपर्ने माग गर्दै धरानका ट्याक्टर व्यवसायीहरुले बुधबार उपमहानगरपालिका परिसर र सडकमा ट्याक्टर तेस्र्याएका छन् । ट्याक्टरले उपमहानगरपालिकाको मेनगेट पनि थुनिएको छ भने चतरालाइन सडकमा पनि ट्याक्टर राख्दा सवारी आवागमन असहज भएको छ । दमकल कतै जानुपरेमा मात्र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित