धरान: धरान उपमहानगरपालिका वडा न. २० र वडा नं ११ को सिमाना पर्ने सर्दु खोलामा निर्माण भएको पक्की पुल सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भइसकेको पुललाई आज(शनिबार) सामान्य कार्यक्रम गरेर सञ्चालनमा ल्याइएको हो । पुल निर्माण सम्पन्न भइसके पनि उद्घाटन गर्न अझै समय लाग्ने भएको तर विष्णुपादुकाबासीहरुले बर् ...
धरानः उदयपुरकाे बेलका नगपालिकाकी उप मेयर राजकुमारी चाैधरीले नगरमा आर्थिक अनियमितता भएकाे भन्दै सामाजिक सँजालमा राजिनामा दिने हल्ला व्यापाक बनाएपछि त्यहाँका राजनीतिक दलहरूले छानविनकाे माग राखेका छन् । नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राप्रपा नेपाल र नेपाल कम्यूनिष्ट पार्टीले उपप्रमुखकाे विषयमा ...
सुनसरीः सुनसरीको इटहरीमा कपाल काट्ने व्यवसायमा संलग्न व्यवसायीहरुले काम गर्न पाउँ भन्दै आन्दोलन थालेका छन् । सरकारले जारी गरेको निर्देशीका बमोजिम सुरक्षाका उपाय अपनाएर कपाल काट्न पाउनुपर्ने र सरकारले उचित सुरक्षाकोव्यवस्थासहित ५० लाखको विमा गरिदिनुुपर्ने व्यवसायीको माग छ । इटहरीको जनता स्कुलमा भेला ...
विराटनगर: प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गरेका छन् । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड ...
धरानः मुलुकमा लकडाउन छ । धेरै मान्छेलाई चलमलाउन समस्या छ । तर, दुहवीका कृष्ण तिम्सिनालाई भने कुनै पनि बहानाले छुँदैन । उनी गाउँगाउँ किसानको माग पुरा गर्न लागि पर्छन् । किसानको खेतवारीमा माग अनुसार, माटो र मौसम सुहाउँदो फलफूलका विरुवा पुर्याउँछन् । किसानसँग हरियो कृषि सपनाका कुरा गर्छन् । ८ वर्ष अघि ...
धरान : धरान १३ स्थित स्वस्तिकामार्ग कालोपत्रे सडकको प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीद्वारा उद्घाटन भएको छ । आर्थिक बर्ष २०७६/७७को वडागत बजेटबाट ६० प्रतिशत (३० लाख) र जनसभागिताको ४० प्रतिशत(१९ लाख ६६ हजार ९३३) लगानीबाट निर्मित सडकको बिहिबार सभामुख भण्डारीबाट उद्घाटन भएको हो । सभामुख भण्डारीले ...
धरान: विभिन्न महत्वपुर्ण योजनाहरुको बारेमा धरानका मेयर, उपमेयरसहितको टोली काठमाण्डौंमा छन् । उनीहरुले विभिन्न मन्त्रालयमा पुगेर मन्त्रीलाई भेट गरिरहेका छन् । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुर खनालसहितको टोली दुई दिन अघि काठमाण्डौं गएका हुन् । मेयर र उपमेयर दुवै काठम ...
धरान: नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा धरानका व्यवसायी अशोक ताम्राकारले उम्मेदवारी दिने भएका छन् । उनलाई सुनसरी उद्योग वाणिज्य संघले जिल्ला र नगर उद्योग वाणिज्य संघकोतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनाउने निर्णय गरेको हो । सुनसरी उवा संघका पुर्वअध्यक्ष रहेका ताम्राकार धरान २०३४ स ...
धरान: सरकारले साउन मसान्तसम्म जिल्ला भित्र मात्र सवारीसाधन चल्न दिने निर्णय गरेपनि सुनसरी र मोरङमा भने जिल्ला प्रशासनले दुवै जिल्लामा सवारीसाधन चल्न दिने भएका छन् । यातायात व्यवसायीहरुले जिल्लाभित्र मात्र यातायात चल्न दिने सरकारको निर्णयमा चर्को असन्तुष्टी जनाएपछि प्रशासनले मोरङ र सुनसरीमा भने दुवै ...
धरान: सरकारले यही साउन १५ गतेदेखि होटल, रेष्टुरेष्ट सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ तथा सुचनाप्रविधि एवं सञ्चारमन्त्री डा.युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । होटल, रेष्टुरेष्ट खुले पनि भोज, पार्टी, सेमिनार र सामुहिक भेला गर्न भने नपाइने उनले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित