धरान: बिहिबार धरान १५ स्थित होटल धरान किचनमा ग्राहकहरु बसेर खानपिन गरिरहेका थिए । उनीहरुको रोजाईमा ओल्ड दरबार(ओ.डि.) मदिरा थियो । पछिल्लो समय नेपालमा ओडि मदिराका पारखीहरुले निक्कै रुचाएको ब्राण्डमा पर्छ । रमाइलोसँग खानपिन चलिरहदा अचानक ती ग्राहकहरुको मुड वदलियो । उनीहरु धरान किचनका सञ्चालकलाई बोलाए ...
धरान: गत चैत ११ गतेदेखि नेपालमा लकडाउन शुरु भयो । आम मानिसहरु घरभित्रै थुनिए । बजार, यातायात सबै ठप्प भयो । लामो समय व्यापार, व्यवसाय ठप्प हुँदा व्यवसायीहरु निराश भए, उनीहरुले ठुलो आर्थिक नोक्सानी व्यवहोर्नुपर्यो । तर, यही लकडाउनले धरानका केही युवाहरुलाई व्यवसायी पनि बनायो । लकडाउन शुरु भएको ३ महिन ...
धरानः घरपालुवा पशुचौपायलाई विभिन्न रोग लाग्नबाट बचाउन धरानमा निःशुल्क खोप अभियान शुरु गरिएको छ । धरानको वडा नं ५ स्थित देउरालीबाट निःशुल्क खोप अभियान शुरु गरिएको हो । देउरालीमा नगर प्रमुख तिलक राईले नगरस्तरीय निःशुल्क खोप सेवा कार्यक्रमको शुरुवात गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन ...
धरान: बजार क्षेत्रका व्यापारीहरुले फुटपाथसमेत मिचेर राखेको संरचना हटाउने अभियान धरानमा आज मंगलबार पनि जारी रह्यो । धरान उपमहानगरपालिकासहितको अनुगमन टोलीले आज भानुचोकस्थित घण्टाघर पछाडि र देशीलाइनको पसलहरुले फुटपाथ मिचेर बनाएको संरचनाहरु हटाएको हो । टोलीले हिजो सोमबारदेखि धरानको बजार क्षेत्रमा फुटप ...
धरान: गएको मध्यराती मोरङको केराबारी गाउँपालिकाका केही युवाहरुले ३ वटा ट्रक नियन्त्रणमा लिएर केराबारी नपुर्याएको भए, ६७ वटा गोरु राती नै बोर्डर क्रस गरेर भारत पुगिसकेको हुन्थ्यो । तर, राती १ देखि पुर्वपश्चिम राजमार्गमा ढुकेर केही युवाहरुले ३ वटा ट्रक केराबारी पुर्याए । रातारात ती गोरुलाई बोर्डर क्रस ...
धरान: धरान उपमहानगरपालिकाले धरान क्षेत्रको सेउती, पटनाली, सर्दु, सेहरालगायत खोलाहरुबाट नदीजन्य पदार्थको उत्खनन र बिक्री गरी आम्दानी बाँध्नको लागि ठेक्का लगाएपछि हरेक बर्ष लफडा हुने गर्छ । स्थानीयबासी तथा युवाहरुले जथाभावी उत्खनन्ले खोला गहिरिने र बाढी आउँदा बस्तीलाई क्षति पुर्याउने भन्दै विरोध जनाउ ...
झापा: अनलाइनबाट चिठ्ठा परेको प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्दै हिड्ने एक व्यक्तिा झापाबाट नगदसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले अर्जुनधारा ९ का २९ बर्षीय पंकज पौडेली बिकलाई पक्राउ गरेको हो । उनले अनलाईनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न बै ...
धरान: व्यापारीहरुले ड्रेनमाथि र फुटपाथसमेत मिचेर सामानहरु राख्दा सडक साँघुरिएको र अनावश्यक भिडभाडले दुर्घटनासमेत भएको भन्दै धरान उपमहानगरपालिकाले फुटपाथको बजारलाई व्यवस्थापन गर्न शुरुवात गरेको छ । सरोकारवाला निकायहरुसहितको टोलीले आज(सोमबार)देखि धरानमा जथाभावी फुटपाथ मिचेर राख्ने पसलहरुलाई व्यवस्थित ...
धरान: धरानको वडा नं. १६ मा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । निर्माणाधिन स्वर्गीय तारा सुब्बा स्मृति पार्कको लागि छनौट भएका कामदारहरुलाई आवश्यक पर्ने औजार सामग्रीहरु हस्तान्तरण गर्दै आइतबारदेखि धरान १६ मा पनि कार्यक्रम शुरुवात गरिएको हो । धरानका प्रमुख तिलक राई, वडाध्यक्ष दिल ...
धरान: होटेल गजुर प्यालेस धरानले दोस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न सेवामा छुटको अफर ल्याएको छ । होटेलको दोस्रो वार्षिकोत्सव यही माघ २५ गते हु“दैछ । वार्षिकोत्सवको अवसरमा २५ गते साँझ ६ बजेदेखि १० बजेसम्म लाइभ ब्याण्डको प्रस्तुती रहने होटेल गजुर प्यालेसकी चिफ अपरेटिङ अफिसर (सिओओ) रञ्जना झाले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित