आर्थिक

    Showing 431-440 of 977 items.
  • महालक्ष्मी नगरपालिकाको बजेट ६४ करोड

    धनकुटा: धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि ६४ करोड बजेट बिनियोजन गरेको छ । चालु आर्थिक बर्षको भन्दा बजेट बृद्धी गर्दै नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६४ करोड ५४ लाख ९५ हजार ४ सय ४० रुपैयाँ बजेट विनियोजन गरिएको हो । चालु आर्थिक बर्षका लागि महालक्ष्मी नगरले ६० ...

    • प्रकाशित मितिः असार ११, २०७८
    • 1,111 पटक पढिएको
    • क्लिक धरान
  • इटहरी उपमहानगरको बजेट २ अर्ब १७ करोड ४५ लाख

    इटहरी: आगामी आर्थिक वर्ष २०७८/७९ को लागि इटहरी उपमहानगरपालिकाले २ अर्ब १७ करोड बढीको बजेट ल्याएको छ । इटहरी उपमहानगरको बिहिबार नवौं नगर सभामा उपप्रमुख लक्ष्मी गौतमले २ अर्ब १७ करोड ४५ लाख बराबरको अनुमानित बजेट पेश गरेकी हुन् । संघीय सामानिकरण अनुदानबाट  ३३ करोड ६५ लाख, संघीय ससर्त अनुदानबा ...

    • प्रकाशित मितिः असार १०, २०७८
    • 1,232 पटक पढिएको
    • क्लिक धरान
  • बेलबारी नगरपालिकाको बजेट १ अर्ब ३५ करोड ७० लाख

    बेलबारी: बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजारको बजेट बिहीबार नगरसभामा प्रस्तुत गरेको छ । चालु खर्चतर्फ ८७ करोड ६ लाख ९० हजार अर्थात ६४ दशमलव ३६ प्रतिशत र पूँजिगततर्फ ४८ करोड ४३ लाख ५६ हजार अर्थात ३५ दशमलव ६९ प्रतिशत बजेट विनियोजन गरिएको सभाका सभाअध्यक्ष ...

    • प्रकाशित मितिः असार १०, २०७८
    • 1,138 पटक पढिएको
    • क्लिक धरान
  • धरानको नवौं नगरसभा शुरु: २ अर्ब ३ करोडको बजेट, नीति तथा कार्यक्रम पेश(भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिकाको नवौं नगर सभा शुरु भएको छ ।  सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा निर्धारित समय भन्दा तीन घण्टा ढिला गरि नगरसभा शुरु भएको हो । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा नगरसभा शुरु भएको हो । नगरसभामा आगामी आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र ब ...

    • प्रकाशित मितिः असार १०, २०७८
    • 2,463 पटक पढिएको
    • क्लिक धरान
  • धरानको बजेट २ अर्ब ३ करोड हाराहारी तर जुटेन सहमति, बिहिबार नगर सभाअघि कार्यपालिका बैठक बस्ने निर्णय

    धरान: धरान उपमहानगरपालिकाको नवौं नगरसभामा पेश गर्ने बजेट, नीति तथा कार्यक्रमबारे सहमति हुन सकेको छैन ।  आज (बुधबार) बजेट, नीति तथा कार्यक्रम अनुमोदन गर्ने गरि बसेको कार्यपालिका बैठक बिहिबार पुनः १२ बजे बस्ने गरि टुंगिएको थियो । बैठकमा नगरसभामा पेश गर्ने बजेट, नीति तथा कार्यक्रमबारे छलफल भए पनि ...

    • प्रकाशित मितिः असार ९, २०७८
    • 2,793 पटक पढिएको
    • क्लिक धरान
  • बिहिबार धरानको नगरसभा: कार्यपालिका बैठक बस्दै, बजेटमा सहमति जुटाउन प्रयास जारी

    धरान: धरान उपमहानगरपालिकाको नवौं नगरसभा भोली आह्वान गरिएको छ । उक्त नगरसभामा ल्याउन लागिएको बजेटबारे भने अझै सहमति जुटिसकेको छैन ।  कोभिडको कारण प्रभावित बजेटको तयारीबारे आजसम्म पनि माथापाच्ची भइरहेको छ। राजश्व परामर्श समितिको बैठक दिउँसो १२ बजेदेखि भइरहेको छ । दिउँसो ४ बजेदेखि बजेटकै बिषय ...

    • प्रकाशित मितिः असार ९, २०७८
    • 2,793 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा २० का किसानलाई खेत जोत्न मिनी ट्रिलर प्रदान

    धरान: धरान उपमहानगरपालिकाले किसानलाई मिनी ट्रिलर हस्तान्तरण गरेको छ । मंगलबार उपमहानगरपालिका परिसरमा मेयर तिलक राईले धरान वडा नं. २० स्थित कोकाहा बहुउद्देशिय कृषि समूहका किसानलाई २ थान मिनी ट्रिलर हस्तान्तरण गरेका हुन् । मेयर राईले केन्द्र, प्रदेश सरकार र स्थानीय सरकारले धेरै भन्दा धेरै लागत साझेदार ...

    • प्रकाशित मितिः असार ८, २०७८
    • 3,179 पटक पढिएको
    • क्लिक धरान
  • कृषिमा लगानी, संकटमा पनि ल्याउँछ सुनौलो बिहानी

    इटहरी: तँ चिता मात्रै म पुर्याउँछु भन्ने उखान ठ्याक्कै ब्यवहारमा लागु भएको छ इटहरीको कृषि–पशु पकेट क्षेत्रका किसानको जीवनमा । रैथानेजातका बाख्राले खासै आम्दानी नदिएर अवाक भएका किसानलाई इटहरी उपमहानगरपालिकाले उन्नत बोयरजातका बाख्रा बितरण गरेपछि पकेट क्षेत्रका किसानको सोच नै परिवर्तन भएको छ ।  बा ...

    • प्रकाशित मितिः असार ८, २०७८
    • 2,079 पटक पढिएको
    • मिलन बुढाथोकी
  • प्रदेश १ मा जोरविजोर प्रणालीमा यातायात खुलाउन र मजदुरलाई खोप व्यवस्था गर्न व्यवसायीहरुको माग

    धरान: प्रदेश १ का यातायात व्यवसायीहरुले निषेधाज्ञा जारी रहदा सबैभन्दा बढी आफुहरुलाई मर्का परेको गुनासो गरेका छन् । उनीहरुले आवश्यक स्वास्थ्य मापदण्ड अपनाउदै जोर विजोर प्रणालीमा सार्वजनिक यातायात खुलाउन पनि माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितिले प्रदेश एकका सबै ...

    • प्रकाशित मितिः असार ८, २०७८
    • 3,199 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा आजदेखि मध्याह्न १२ बजेसम्म सबै पसल खुल्ने

    धरान: सुनसरीमा आजदेखि असार १४ गतेसम्म निषेधाज्ञा थप भए पनि केही खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले यो अवधिमा बिहान ५ बजेदेखि १२ बजेसम्म सबै पसल तथा व्यवसायहरु खोल्न अनुमति दिएको छ । तर स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने प्रशासनको भनाई छ ।  सबै पसलहरु खोल्न पाइ ...

    • प्रकाशित मितिः असार ८, २०७८
    • 2,432 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित