धरान: धरान उपमहानगरपालिका क्षेत्रमा १० दिनसम्म पुर्ण लकडाउन गर्ने निर्णय फिर्ता लिने सहमति भएको छ। चौतर्फी विरोध भएपछि धरान उपमहानगरपालिकाले बिहिबार सर्वपक्षीय बैठक आयोजना गरेर यसअघि भएको पुर्णलकडाउनको निर्णय फिर्ता लिने सहमति भएको हो । उक्त बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्मको पुर्णलकडाउनको स्वरुप परि ...
धरान: भोलीदेखि हुने भनिएको पुर्ण लकडाउन कार्यान्वयनमा आशंका बढेको छ । लकडाउन अवज्ञा हुनसक्ने भएपछि धरान उपमहागनरपालिकाले सुनसरी उद्योग वाणिज्य संघ र वस्तुगत व्यापारीहरुसँग आज दिउँसो छलफल गरेको छ । धरानमा भदौ ४ गतेदेखि पुर्ण लकडाउन गर्ने निर्णय जिल्लास्थित डिसिसिएमसिले गरिसकेको छ । धरानको नगर कार्यपा ...
धरान: धरान उपमहानगरपालिकाको सिफारिशमा जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ ४ गतेदेखि १३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।यो निर्णयप्रति उद्योगी, व्यवसायीहरु मात्र होइन, दैनिकरुपमा गुजारा गर्ने मजदुरहरु पनि असन्तुष्ट छन् । लकडाउनप्रतिको असन्तुष्टी सामाजिक सञ्जालमा मात्र सिमित भएन, बुधबार दिउँसो ध ...
सुनसरी: इटहरी उपमहानगरपालिमा चार बर्षको अवधिमा १ सय ५ किलोमिटर बाटो कालोपत्रे भएको छ । उपमहानगरपालिका भएपछि निवार्चित जनप्रतिनिधिको कार्यकाल एक बर्ष वाँकी रहदा १ सय ५ किलोमिटर बाटो कालोपत्रे भएको हो । इटहरीका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार अबको एक बर्षमा अरु सय किलोमिटर बाटो कालोपत्रे हु ...
धरान: धरानमा भदौ ४ गतेदेखिको १० दिन लकडाउनमा औषधी पसलबाहेक सबै बन्द गरिने भएको छ । कार्यपालिकाले लकडाउन गर्न सिफारिश गरेपछि आज प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले धरानमा भदौ ४ गतेदेखि १३ गतेसम्म लकडाउन हुने आदेश जारी गरेका हुन् । उनले जारी गरेको आदेशमा औषधी पसलहरु मात्र खोल्न दिइने उल्लेख छ । सर् ...
धरान: भदौ ४ गतेदेखि १३ गतेसम्म हुने भनिएको पुर्ण लकडाउन कस्तो होला ? सबैले पालना गर्लान् ? सामाजिक सञ्जालमा लकडाउनको पक्ष र विपक्षमा बहस जारी छ । कोरोना संक्रमणको चेन ब्रेक गर्ने उद्देश्यले धरानमा १० दिन पुर्ण लकडाउन गर्ने निर्णय गर्दै कार्यपालिकाले डिसिसिएमसिलाई मंगलबार सिफारिश गरेको छ । अब स ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १० दिन कडा लकडाउन गर्ने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गर्दै डिसिसिएमसिलाई सिफारिश गरेको छ । उपमेयर मञ्जु भण्डारी सुवेदीका अनुसार यो लकडाउन अत्यन्तै कडा हुने र वडाका ...
विराटनगर: घरेलु मदिरालाई ब्राण्डिङ गरेर उत्पादन गर्ने र बजारीकरण गर्ने उद्देश्यले प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले गठन गरेको सम्भाव्यता अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ ।मन्त्रालयले ब्याण्ड भर्सेस ब्राण्ड अवधारणा अनुसार गठन गरेको कार्यदलले हिजो सोमबार सामाजिक विकास मन्त्री उषाकला राईला ...
धरान: धरानमा लकडाउन गर्ने बिषयमा नगर कार्यपालिका बैठक जारी छ । बैठकमा हिजो सोमबार सर्वदलीय तथा सर्वपक्षीय बैठकले धरानमा पुर्ण लकडाउन गर्न सिफारिश गरेको बिषयमा छलफल भइरहेको छ । बैठकमा सहभागी वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीका अनुसार लकडाउन गर्ने निश्चित भइसकेको छ । अत्यन्त कडा गरिने यो लकडाउनम ...
धरान" धरानमा लकडाउनको तयारी भइरहे पनि व्यापारी, व्यवसायीहरु भने असन्तुष्ट छन् । उनीहरुले लागु हुनै नसक्ने लकडाउनको निर्णय गर्न नहुने भन्दै अन्य रोकथामका उपाय अपनाउन स्थानीय सरकारलाई सुझाव दिएका छन् । धरान उपमहानगरपालिकामा भएको सर्वपक्षीय तथा सर्वदलीय बैठकमा व्यवसायीहरुले धरानको भानुचोक, छाताचोक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित