धरान: बिषाद परीक्षणमा खान अयोग्य नजिता आएपछि कृषि उपज बजारस्थलमा १९ किलो रायोको साग नष्ट गरिएको छ । परीक्षण गरिएका विभिन्न १० वटा तरकारीका नमुनाहरुमध्ये डाँडाबजारबाट आएको रायोको सागमा खान अयोग्य हुने गरि बिषादी भेटिएको कृषि उपज बजारस्थित बिषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले जनाएको छ । ...
धरान: इजराइलमा कृषि सम्बन्धी २२ महिनाको तालिम लिएर फर्केका थिए, मोरङ केराबारी १ का युवा डेभिड थेगिम । यो सन् २०१५ तिरको कुरा हो । 'लर्न एण्ड अर्न' कार्यक्रम अन्तर्गत तालिम लिएर फर्केपछि साथीहरुसँग मिलेर झापामा कृषि फर्म खोले । केही गर्ने जोशले फर्म खोलेका उनीसहित १० जना युवाहरुको ७५ लाख लगानी ड ...
धरान: धरान वडा नं २ पुरानो बजारका युवा सोहम श्रेष्ठ धरान १६ स्थित सुस्त मनस्थिति बाल कल्याण विद्यालयमा पढाउछन् । उनी ४ बजे पछिको समयमा भने वडा नं ५ खैरेनीस्थित आफ्नै कृषि फार्ममा भेटिन्छन् ।यो वडा साविक पाँचकन्या गाविस क्षेत्रको हो । २०७१ मा धरानमा गाँभिएर उपमहानगरपालिका भएपनि यो वडा अझै सहर बन्न सक ...
विराटनगर: कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति गरेको दाबी गरेको छ । पूर्वाधार निर्माण, लगानी आकर्षण, वित्तीय अनुशासन र नागरिक सेवा सुधारजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको प्रदेश सरकारले जनाएको छ । संघीयता र प्रदेश संरचनाको प्रभावकारिता माथि प्रश्न उठिरहेका बेला यसले ...
धरान: बराह सहकारी पीडित स्वतन्त्र समुहले फरार भनिएका बराहका मुख्य सञ्चालकहरु पक्राउ गर्न चासो नदिदा खुल्लमखुल्ला गतिविधि एवं चलखेल गरिरहेको गुनासो गरेका छ्न । समुहले शनिबार दिउँसो पत्रकार सम्मेलन गर्दै फरार सुचीमा रहेका अभियुक्तहरु शिवकुमार लामिछाने, मानबहादुर विश्वकर्मा, अमरबहादुर विश्वकर्मा, ...
धरान: कोशीबाट पानी धरान ल्याउने प्रोजेक्टबारे छलफल गर्न संघीय सरकारका खानेपानी मन्त्री प्रदिप यादव आफै धरान आएपनि मेयर हर्कराज राई (साम्पाङ) भने सम्पर्कमा आएनन् ।उक्त प्रोजेक्टको लगानीबारे छलफल गर्न मन्त्रालयका सहसचिव र खानेपानी विभागका महानिर्देशकसहित मन्त्री यादव शुक्रबार धरान आएका थिए । मेयर साम् ...
धरान: पिण्डेश्वर मन्दिरमा साउन महिनाभरि लाग्ने बोलबम धार्मिक कार्यक्रमको बिहिबार शुभराम्भ भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्दिरमा जल अभिषेक तथा बिशेष पूजा गर्दै एक महिने बोलबम धार्मिक कार्यक्रमको शुभारम्भ गरेका हुन् । हिन्दु धर्मावलम्बीहरुको आराध्य देव शिवको प्रिय महिना साउ ...
धरान: धरान उपमहानगरपालिका वडा नं २० मा ‘माया धराने’ बेसार उद्योगको उद्घाटन गरिएको छ । धरान उपमहानगरपालिका अन्तर्गत खुलेको उद्योग शुक्रबार एक समारोहबीच मेयर हर्कराज राई (साम्पाङ)लाई चाबी हस्तान्तरण गरिएको थियो भने मेयर साम्पाङ र वडा नं २० का अध्यक्ष पदम लिम्बुले रिबन काटेर उद्योगको उद्घाटन गरेका ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले सम्पन्न भइसकेका योजनाहरुको फाइल आफुसँगै राखेपछि भुक्तानी अड्किएको बिषयमा वडाअध्यक्षहरुले सहमतिको प्रयास गरेपनि विफल भएको छ ।आइतबार र सोमबार वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले समस्या हल गर्न निरन्तर प्रयास गरेका थिए । सोमबार पनि बिहानदेखि नै ...
धरान : भुक्तानी दिनुपर्ने योजनाको फाइलहरु अड्किएको भन्दै निर्माण व्यवसायीहरुले सबै निर्माण कार्यहरुको बाकी भुक्तानी तुरुन्त उपलब्ध गराउन माग गर्दै मेयर हर्कराज राई (साम्पाङ) लाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल निर्माण व्यवसायी संघ धरान र सुनसरी जिल्ला कार्यसमितिले सोमबार संयुक्तरुपमा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित