धरान: धरानको वडा नं १५ स्थित सेउती बगरमा रिजर्ब ट्यांक र फिल्टर निर्माण शुरु भएको छ । हर्क साम्पाङ सपोर्ट कमिटी युकेको आर्थिक सहयोगमा उक्त स्थानमा ट्यांकी र फिल्टर ट्यांक निर्माण शुरु भएको हो । उक्त स्थानमा शनिबार मेयर हर्क साम्पाङ र सपोर्ट कमिटी युकेका सहसंयोजक प्रेम लिम्बुले शिलान्यास गरेका ...
धरान: धरानमा पाँचौं प्रदेश १ स्तरीय पुष्प प्रर्दशनी मेला शुरु भएको छ । धरान १२ स्थित पब्लिक हाइस्कुलको मैदानमा शुरु भएको मेला प्रदेश नं १ का सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले उद्घाटन गरेका थिए । उद्घाटन समारोहका वक्ताहरुले विदेशबाट आयात हुने फुलहरु रोक्नुपर्ने धारणा र ...
धरान: श्रमदानमार्फत धरान वडा नं ४ स्थित भालुखोलाबाट ल्याएको पानीलाई जम्मा गर्न हर्क साम्पाङ सपोर्ट कमिटी युकेले १ लाख लिटर क्षमताको ट्यांकी बनाइदिने भएको छ । सपोर्ट कमिटीको आर्थिक सहयोगमा खत्रीधारादेखि करिब सय मिटर उत्तरतर्फ ट्यांकी निर्माण हुन लागेको हो । सोमबार बिहान दाता एवं कमिटीका सहसंयोज ...
धरान: धरानको वडा नं २० माछामारामा हावाबाट उर्जा (विजुली) उत्पादन गरिएको छ । वडा कार्यालय परिसरमा विन्ड टर्वाइन राखेर प्रोटोटाइप (नमुना) उर्जा उत्पादन गरिएको हो । उक्त प्रोजेक्टको आज (आइतबार) मेयर हर्क साम्पाङले उद्घाटन गरेका छन् । प्रोजेक्ट सम्पन्न गर्न मेयर साम्पाङले तर्कबहादुर मगरलाई मेनेजरक ...
धरान: नेपालमा विदेश तथा स्वदेशबाट आएको विप्रेषण (रेमिटान्स)को सेवा सञ्चानल गर्दै आइरहेका धरानका मनि ट्रान्सफर एजेन्टहरु पनि संगठित भएका छन् । शनिबार भएको भेलाले व्यवसायी कुन्दन श्रेष्ठको अध्यक्षतामा तदर्थ समिती गठन गरेका छन् । रेमिटान्स एजेन्टहरुलाई संगठित गर्ने साथै हक, अधिकार र आई पर्ने समस्य ...
धरान: माघ २५ गतेदेखि धरानमा प्रदेश १ स्तरीय पुष्प प्रर्दशनी मेला हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल सुनसरीले सोमबार पत्रकार सम्मेलन गर्दे माघ २५ गतेदेखि २९ गतेसम्म पुष्प मेला आयोजना गर्ने जानकारी दिएको हो । पाँच दिनसम्म हुने पुष्प मेला धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा हुनेछ । मेलामा ...
धरान: कोशी राजमार्गको रानी विराटनगर, इटहरी धरान सडक आयोजना अन्तर्गतको ६ लेन सडक धरानको बजार क्षेत्र कति मापदण्डमा विस्तार हुन्छ भन्ने सर्बलाई चासो छ । आयोजनाले पटक पटक पत्राचार गरे क्लियरेन्स गरिदिन पनि आग्रह गरेकोले अब उपमहानगरपालिकाले ठोस निर्णय लिनुपर्ने अवस्था छ । केही दिनअघि उपमहानगरपालिक ...
धरान: धरान उपमहानगरपालिकाको बाह्रौं नगरसभाले बुढासुब्बा गोल्डकप आयोजनाको लागी ३ लाख रुपैया बजेट अनुदान थपिदिएको छ । आइतबार सम्पन्न भएको नगरसभामा आर्थिक बर्ष २०७९/०८० को बजेट संशोधन प्रस्ताव परित भएसँगै खेलकुदतर्फ बुढासुब्बा गोल्डकप प्रतियोगितालाई ३ लाख रुपैया अनुदान थप भएको छ । बुढासुब्बाको लाग ...
धरान: धरानको वडा नं २० मा खोल्न लागेको साबुन उद्योगबारे समन्वयकारी भुमिका निर्वाह गर्न माग गर्दै सचेत नागरिकहरुलाई वन निर्देशनालयमा ज्ञापन पत्र बुझाएका छन् । आइतबार सचेत धराने समुहले धरान १३ स्थित वन निर्देशनालयमा पुगेर साबुन उद्योग सञ्चालनको लागी समन्वयकारी भुमिका खेल्न आग्रह गर्दै ज्ञापन पत् ...
धरान: रानी विराटनगर इटहरी धरान सडक आयोजना अन्तर्गत तीनकुनेदेखि जिरोपोइन्टसम्मका ६ लेन सडक प्रभावित बासिन्दाहरुले आइतबार धरान उपमहानगरपालिकाअघि विरोध प्रर्दशन गरेका छन् । धरानको बाह्रौं नगरसभा शुरु हुनुअघि सडक प्रभावित स्थानीयबासीहरुले विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले ६ लेन सडकलाई वाइपास गर् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित