धरान: पुर्वमन्त्रीसमेत रहेका राप्रपाका सांसद बिक्रम पाण्डे निर्माण कम्पनी कालिका कन्ट्रक्सनको मालिक पनि हुन् । उनी राजनीतिज्ञकोरुपमा भन्दा पनि ठेकेदारकोरुपमा बढी चिनिन्छन् । नेपालमा थुप्रै ठुला निर्माण कार्य तथा सडक आयोजनाहरु यो कम्पनीले ठेक्का पाउने गरेको छ । तर, निर्माण कार्य समयमा पुरा नगर् ...
धरान: सँस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराती धरान आएका छन् । रंगशालामा जारी धरान एक्स्पोको समापन समारोहमा सहभागी हुन आएका मन्त्री किरातीले उक्त कार्यक्रम हुनुअघि नेपाल पत्रकार महासंघमा आयोजित पत्रकार सम्मेलनमा सहभागी भएका थिए । प्रेस सेन्टर नेपाल सुनसरीले आयोजना गरेको पत्रकार सम् ...
धरान: धरान १६ मा सञ्चालन भइरहेको धरान एक्स्पोलाई हिजो आइतबार रातीको हावाहुरीले लाखौंको क्षति पुगेको छ । रंगशालामा फागुन ११ गतेदेखि जारी एक्स्पोमा ५० लाख बढी क्षति पुगेको संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । हावाहुरीले डोम बाहेक बाहिर बाँसबाट निर्माण गरिएको स्टलहरुमा धेरै क्षति पुगेको छ । क्षति ...
धरान: दश दिने धरान एक्स्पो २०७९ बिहिबारदेखि शुरु भएको छ । धरान १६ रंगशालाको दक्षिण खाली मैदानमा शुरुभएको एक्स्पोको प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दे मुख्यमन्त्री कार्कीले उद्योगी, व्यवासायीहरु बैंकको ब्याजदरप्रति अत्यन्तै चिन्तित रह ...
धरान: बिहिबारदेखि शुरु हुन लागेको १० दिने धरान एक्स्पो २०७९ को तयारी पुरा भएको छ । आयोजक सुनसरी उद्योग वाणिज्य संघले बुधबार दिउँसो आयोजनास्थल धरान १६ स्थित रंगशालामा पत्रकार सम्मेलन गर्दै एक्स्पोको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । स्टलहरु सबै तयार भइसकेको र अब उद्योगी, व्यापारीहरुले ...
सुनसरीको व्यापारिक प्रवद्र्धन गर्ने उद्देश्यका साथ फागुन ११ बाट सुरु हुन लागेको धरान एक्स्पो २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा हुन लागेको एक्स्पोलाई धरान उपमहानगरपालिका र प्रदेश १ सरकारले सहयोग गरेको छ । दश दिनसम्म सञ्चालन हुने एक्स्पो धरान रङ्गशालामा छेउ ...
धरान: धरानको सुस्ताएको व्यापारलाई पुनः गुल्जार बनाउने उद्देश्य राखेर १० दिने धरान एक्स्पो २०७९ आयोजना गरिने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान १६ स्थित रंगशालामा एक्स्पो आयोजना हुन लागेको हो । संघले बिहिबार पत्रकार सम्मेलन गर्दै एक्स्पोको लागी आवश्यक संरचनाहरु तयारी तीब्र भइरहे ...
धरान: धरान उपमहानगरपालिकाले कोशी राजमार्गअन्तर्गत ६ लेन सडकबारे निर्णय नगरि भानुचोकसम्म ७२ फिट सडक विस्तार गर्न पत्राचार गरेकोप्रति संघर्ष समितिले भने सहमति नभएको जनाएको छ । संघर्ष समितिका संयोजक निनाचन्द्र राईले क्लिकधरानसँग प्रतिक्रिया दिदै ६ लेन सडक बाइपास नगरि ७२ फिट सडक विस्तार गर्न नहुने बताए ...
धरान:अपेक्षा गरेभन्दा न्युन कारोबार गर्दै पाँच दिने पाँचौं प्रदेश १ स्तरीय पुष्प प्रर्दशनी मेला सकिएको छ । मेलामा अहिलेसम्मकै न्युन कारोबार भएको छ । आयोजक फ्लोरीकल्चर एशोसिएशन सुनसरीले ७० लाख कारोबार हुने अपेक्षा गरेको थियो । तर, पाँच दिने मेलामा मात्र १० लाख हाराहारीमा कारोबार भएको कार्यक्रमका ...
धरान: धरानमा माघ २५ गतेदेखि जारी प्रदेश नं १ स्तरीय पाँचौं पुष्प प्रर्दशनी मेलाको आज अन्तिम दिन हो । पाँचौं सँस्करणको मेलामा यसपाली आयोजकले अपेक्षा गरेवमोजिम अवलोकन र कारोबार हुन सकेको छैन । चार दिनको मेला सकिदासम्म अवलोकन गर्न न्युन उपस्थिति छ भने कारोबार पनि विगतको मेलामा भन्दा कम भएको व्यवस ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित