धरान: आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट तयारीमा जुटेको धरान उपमहानगरपालिकाको राजश्व परामर्श समितिले राजश्वको प्रक्षेपण गरी प्रतिवेदन तयार गरेको छ । उपमेयर अइन्द्रबिक्रम बेघा संयोजक रहेको उक्त समितिले बिहिबार मेयर हर्क साम्पाङलाई प्रतिवेदन बुझाएको छ । समितिले चैत मसान्तसम्मको यथार्थ आम्दानी र ...
धरान: वचतकर्ताहरुको निक्षेप फिर्ता गर्न नसकेर संकटग्रस्त बनेको धरानको बराह बचत तथा ऋण सहकारी संस्थाको सोमबार बिशेष साधारणसभा भएको छ । धरान ८ स्थित बराह मलमा आयोजित साधारणसभामा अध्यक्ष मानबहादुर विश्वकर्माद्धारा प्रस्तुत प्रतिवेदनमा सञ्चालक समितिमा बित्तीय व्यवसायको विज्ञता तथा कुशलता नभएको स्वीकार ग ...
धरान: कोकाहा खानेपानी आयोजना सहयोगार्थ चैत २५ गते सम्पन्न भएको च्यारिटी कन्सर्टबाट आयोजकलाई २८ लाख बढी नाफा भएको छ । आयोजक सिल्भर इन्टरटेन्मेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै कन्सर्टको आयव्यय सार्वजनिक गरेको हो । उक्त कन्सर्टको सबै खर्च कटाएर २८ लाख ३६ हजार ३४५ रुपैया नाफा भएको कार्यक्रम संयो ...
धरान: सरकारसँग आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट तयारी गरिरहदा धरानका राजनीतिक दल केही वडाअध्यक्षहरुलाई साथ लिएर राजधानी प्रस्थापन गरेका छन् । आगामी बर्ष धरानको विकासको लागि बजेट माग गर्न विभिन्न योजनाहरु लिएर राजनीतिक दल र वडाअध्यक्षहरु राजधानीतर्फ लागेका हुन् । उनीहरुले प्रधानमन्त्री र मन्त्रीहरु ...
धरान: सेउती खोलाको क्षेत्र मिचिएको भन्दै मेयर हर्क साम्पाङले धरान ५ स्थित तल्लो देउरालीमा निर्माणाधिन हेल्थ करिडोरको काम रोकेपछि स्थानीयले विरोध जनाएका छन् । सामुदायिक टोल विकास समिति तथा स्थानीयबासीहरुले सोमबार करिडोर निर्माणाधिनस्थलमा नै पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङले विकासको काममा अवरोध गरे ...
धरान: सिंगापुर पुलिसका पुर्वलाहुरे तथा हाल भर्तीमा रहेकाहरुले कोकाहा खानेपानी अभियानलाई सहयोग गरेका छन् । सिंगापुर एक्स गोर्खा फाउण्डेशनको पहलमा ९ लाख ३२ हजार ९ सय बराबरको पाइप सहयोग गरेका हुन् । फाउण्डेशनका अनुसार यो रकमले अनुसार १३१ वटा पाइप खरिद गरिएको छ । धरान १९ जिमीचोकमा आइतबार आयोजित का ...
धरान: मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघासहित संघीय राजधानी पुगेको धरान उपमहानगरपालिकाको टोलीले सहरी विकास मन्त्रलायसँग सभागृह पुनःनिर्माण गर्न बजेट माग गरेको छ । धरान ८ स्थित लथालिङ्ग रहेको सभागृह मर्मतको लागी डिपिआर तयार भएको र करिब ८ करोड लागत अनुमान गरिएको भन्दै टोलीले बजेट माग ग ...
धरान: आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रममा समावेश गरि आवश्यक बजेट विनियोजन गर्न माग गर्दै विभिन्न योजनाहरु लिएर मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा राजधानीमा छन् । उपमहानगरपालिकाका कर्मचारीहरुसहित राजधानी पुगेका मेयर, उपमेयरको टोलीले आज सोमबार खानेपानी मन्त्रालयकोसमेत जिम्मेव ...
धरान: उपप्रधान, भौतिक तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भेट गरेर धरानको एक टोलीले सडक निर्माणको लागी आवश्यक बजेट माग गरेको छ । पर्यटन व्यवसायी तथा सेक्ष एड्भेञ्चरका सञ्चालकद्धय वासुदेव वराल, एलिना मगर, धरान २० का राजनीतिककर्मी सम्फर तामाङ, नेताहरु निर्मल बराल, राम कोइरालासहितको टोलीले ...
विराटनगर: सहकारी संचालन गरी ठुलो रकम ठगी गरेको आरोपमा बिराटनगरको तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको क्षेत्रीय प्रबन्धकसहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले उर्लाबारी नगरपालिका ६ घर भई संस्थाको उपाध्यक्ष रहेकी अनिता गौतम, झापाको भद्रपुर नगरपालिका १४ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित