धरान: पुर्वाधार सडक शुल्कको नाममा डेलिभरी गर्नुपर्ने व्यवासायीका गाडीहरुसँग ठेकेदारका कर्मचारीले अभद्र र गुण्डागर्दी शैलीमा कर असुली गरिरहेको भन्दै विभिन्न व्यवसायिक संघहरुले धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । धरान वितरक संघ, धरान मदिरा व्यवसायी संघ, स्थानीय भवन निर्माण व्यवसायी संघ, धरान ...
धरान: राजमार्ग तथा सहायक राजमार्गहरुमा गैरकानुनीरुपमा गाडी रोकेर जर्बजस्ती कर असुली गरिरहेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश समितिले धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । महासंघको टोलीले सोमबार मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाउदै ऐन विपरीत भइरहेको पटके सवारी कर ...
सुनसरी" सामसङ नेपालले इटहरीमा रिटेलर मिट कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंमा ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को सफलतापूर्वक अनावरण गरेपछि सामसङले आज (मंगलबार) इटहरीमा उक्त कार्यक्रम गरेको हो । रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणहरुका साथमा कारोबार गर्ने प्रतिष्ठित ३० व्यापारी साझेदारहर ...
धरान: श्रेया बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक चन्द्र खापुङ र उनका छोरा लोक खापुङको धरान १५ स्थित घर पीडितहरुले घेराउ गरेका छन् ।आज (शुक्रबार) बिहान करिब ११ बजेतिर पीडित बचतकर्ताहरुले घर घेराउ गर्दै आफ्नो पैसा फिर्ता गर्न माग गरेका हुन् । पीडितहरुका अनुसार हाल १०६ जनाले संघर्ष समिति बनाएर घर घेराउ ...
धरान: बराह पीडित संघर्ष समिति र बराह ग्रुपका सञ्चालकहरुको आग्रहमा धरान उपमहानगरपालिकाले एक बर्षदेखि रोक्का गरिएको सम्पत्ति तथा बैंक खाता फुकुवा गरिदिने भएको छ । संघर्ष समिति र बराहका सञ्चालक समितिले कारोबार ठप्प हुँदा बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न नसक्दा धितो राखिएको सम्पत्ति लिलामी प्रक् ...
धरान: उद्यमी बनेर आत्मनिर्भर हुँदै रोजगारीसमेत सृर्जना गर्न सफल दुई जना महिला उद्यमी धरानमा सम्मानित भएका छन् । धरान १२ चतरालाइनस्थित चौबिसे सङयक ढाका उद्योग र सोरुमकी प्रोपाइटर महिला उद्यमी यमुना तुम्सा र रामधुनी नगरपालिकाकी उद्यमी सृर्जना भट्टराई सम्मानित भएकी हुन् । दुवैलाई सोमबार धरानमा नेपाल उद ...
धरान: मेयर हर्क साम्पाङ नेतृत्वमा श्रमदान अभियानमार्फत कोकाहको पानी ल्याउने अभियानको हिसाब सार्वजनिक गरिएको छ । अभियानको टिमले शुक्रबार पत्रकार सम्मेलन गर्दै असार २१ गतेसम्मको आय व्यय सार्वजनिक गरेको हो । कोकाह अभियान गत फागुन २३ गतेदेखि शुरुवात भएर ९८ औं दिनमा धरान २० पकुवा खोलामा पानी खसाउन ...
धरान: वैदेशिक रोजगारबाट फर्किएका धरानका व्यक्तिहरुको लागि धरान उपमहानगरपलिका र बैदेशिक रोजगार बोर्डको सहकार्यमा पुनः एकीकरण कार्यक्रम अन्तर्गत विभिन्न तालिम सञ्चालन भएको थियो । आवेदन दिएकाहरु मध्ये ४० जना छनौट भएका थिए । ती मध्ये १४ जनालाई एक महिने ड्राइभिङ तालिम, १४ जनालाई १५ दिने बारिष्ठा ता ...
धरान:धरान उपमहानगरपालिकाले आइतबार नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको पहिलो प्राथमिकतामा खानेपानीलाई राखिएको छ भने पर्यटन तेस्रो प्राथमिकताको सुचीमा छ । तर, नगरसभामा प्रस्तुत गरिएको १ अर्ब ७१ करोडको बजेटमा पहिलो प्राथमिकताको खानेपानीलाई बजेट विनियोजना गरि ...
धरान: आगामी आर्थिक बर्षको लागि प्रस्तावित बजेट अनुमोदन नगरि धरानको कार्यपालिका बैठक स्थगित भएको छ । दिउँसो २ बजेदेखि बसेको बैठकमा वडागत र बिषगयत क्षेत्रको बजेटको सिलिङमा ४ घण्टा बहस भएको थियो । बैठकमा आगामी आर्थिक बर्षको लागि १ अर्ब ७१ करोडको बजेट प्रस्ताव गरिएको थियो । उक्त प्रस्तावमा धरानको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित