धरान: यातायात व्यवस्थापन गर्न धरान २ स्थित भानुचोकदेखि पुर्वको सडक देशीलाइनलाई वान वे बनाइएको छ । भानुचोकदेखि पुर्वतर्फ कुनै पनि सवारीसाधन जान निषेध छ । लक्ष्मी सडकबाट सिंहदेवी चोक हुदै चिनिया चोक, माछा भौडी भएर मात्र भानुचोक आउन सकिन्छ । यो एकतर्फी नियमले देशीलाइनको व्यापार, व्यवसायलाई असर पुग ...
धरानः खुदी मिसावट गरिएको बेसारलाई धरान उपमहानगरपालिकाले नष्ट गरेको छ । धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलबाट वरामद गरिएको कुल १७४८.५ किलोग्राम मिसाटव गरिएको बेसार बिहिबार नष्ट गरिएको हो । मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघाको उपस्थितिमा धरान २० नमुना टोलस्थित साबुन उद्योग निर्म ...
धरान: भानुचोकको अस्तब्यस्त बसपार्कलाई स्थानान्तरण गर्ने उद्देश्यसहित धरान ८ स्थित तीनकुने सुन्दर बस्ती जग्गा एकीकरण आयोजनास्थलमा निर्माणाधिन स्मार्ट बसपार्कविरुद्ध मुद्दा माथि मुद्दा परेको छ । केही महिनायता मात्र उच्च अदालत विराटनगरमा ६ जनाले मुद्दा दायर गरेका छन् । जसमध्ये ३ जनाको निवेदनमा अन् ...
धरान: बराह पीडित समन्वय समितिले बैंकबाट लिलाम हुन लागेको बराहको सम्पत्ति जोगाउन ६ करोड रुपैया संकलन गर्ने र नयाँ कम्पनी खोलेर बराह ग्रुपको सम्पत्ति स्थानान्तरण गर्ने गृहकार्य गरिरहदा पीडितहरुकै अर्को छुट्टै समुह पनि देखा परेको छ । संयुक्त सहकारी पीडित समुह गठन गरेर उनीहरुले धरानमा सहकारीबाट ठगि ...
धरान: खुदी मिसाएर बेसार पिस्ने मिल र व्यापारीलाई धरान उपमहानगरपालिकाले २ लाख रुपैया जरिवाना तोकेको छ । अनुगमन टोलीको फिल्ड रिपोटको आधारमा बिहिबार प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भटट्राईले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) वमोजिम २ लाख रुपैया गरिवाना गर्ने निर्णय गरेका हुन्&nb ...
धरान: बैंकमा धितो राखिएको बराहको सम्पत्ति लिलाम हुन नदिन बराह ग्रुप अफ कम्पनी तथा बराह सहकारीका पीडितहरुले अग्रसरता देखाएका छन् ।बराह पीडित समन्वय समितिले काठमाण्डौं पुगेर सरकोरावाला मन्त्रालय, बैंकका सिइओ, बराह ग्रुपका बोर्डका सदस्यहरुलाई भेटेपछि लिलाम हुन लागेको सम्पत्ति जोगाउन अग्रसरता देखाएका हु ...
धरान: दशैं तिहारलाई लक्षित गरि यामाहाको FZ-SV3 को नयाँ अवतार सार्वजनिक गरिएको छ । धरानको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता बिजयपुर ट्रेड्र्सले FZ-SV3 को नयाँ डिलक्स संस्करण सार्वजनिक गर्दै बिक्री शुरु गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यलाय धरानका प्रहरी निरीक्षक सुभाष केसी ...
धरान: व्यापारीहरुले फुटपाथ अतिक्रमण गरेर बिक्रीको लागि विभिन्न सामानहरु राख्दा पैदल यात्रु हिड्न असहज भएपछि धरान उपमहानगरपालिका र जिल्ला ट्राफिक कार्यालयले फुटपाथ व्यवस्थापनमा लागेको छ । उपमहानगरको बजार अनुगमन र ट्राफिक प्रहरीको टोली तीन दिनदेखि निरन्तर बजार अनुगमन तथा फुटपाथ व्यवस्थापन गरिरहेको छ । ...
धरान: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले स्वदेशी र स्वजातीय सँस्कृति र सीपलाई व्यवसायीकरण गरेर आयआर्जनको माध्यम बनाउनुपर्ने बताएका छन् । नेवाः देय् दबूको प्रदेश समितिले धरान १० स्थित सैनिक भवनमा आयोजित क्वाःती फेस्टिवललाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । नेवारी बिशेष ...
धरान: एयरपोर्ट बनाउन भनेर करिब दुई दशकअघि स्थानीय जग्गाधनीसँग सम्झौता गरेर खरिद गरेको जग्गा किनबेच शुरु भएपछि धरान उपमहानगरपालिकाले रोक्का गर्न मालपोतलाई पत्राचार गरेको छ ।धरान १७ डाँडापोपाका स्थानीय पुर्वजग्गाधनीहरुले सम्झौता वमोजिम एयरपोर्टको फिर्ता हुनुपर्ने मागबारे आयोजित छलफलमा जग्गा किनबेच हुन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित