धरान: स्थानीय तहहरुले कानुन विपरीत राजमार्गमा ढाट राखेर असुली गरिरहेको पटके सवारी कर तत्काल बन्द गराउन माग गर्दै यातायात व्यवसायीहरुले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश, सुनसरी उद्योग वाणिज्य संघ धरान, नेपाल ट्रक व्यवसायी महासंघ कोशी प्रदेश र ...
धरान: धरानको मुख्य बजार क्षेत्रमा मोटरसाइकल र स्कुटर पार्किङ शुल्क उठाउने निर्णय आफु एक्लै वा उपमेयरको मात्र नभएर कार्यपालिकाको निर्णय भएको मेयर हर्क साम्पाङले बताएका छन् ।स्वतन्त्र नागरिक समाजले बनाएको एसएनएस पार्कको उद्घाटन समारोहलाई सम्बोधन गर्दे मेयर साम्पाङले कार्यपालिकाको निर्णयलाई नगरसभाले पा ...
धरानः नेकपा एमालेले धरान उपमहानगर कमिटीले सार्वजनिक तथा निजी सवारी साधनबाट पार्किङ कर उठाउन ठेक्का लगाएको प्रति गम्भीर आपत्ति र असहमति प्रकट गरेको छ ।एमाले धरानका अध्यक्ष हर्कजंग एभेङ लिम्बुले प्रेश विज्ञप्ती जारी गर्दै धरानका जनता चाडपर्वमा ब्यस्त रहेको बेला करवृद्धिको निर्णय गरी कार्यान्वयन गर्नु ...
धरान: धरानमा भानुचोकसहित मुख्य बजार क्षेत्रमा मोटरसाइकल र स्कुटर पार्किङको पनि शुल्क लाग्ने भएको छ ।धरान उपमहानगरपालिकाले कार्तिक २४ गते (हिजो) देखी लागू हुने गरि निजी क्षेत्रलाई पार्किङ शुल्क उठाउने ठेक्का सम्झौता गरेको छ । सम्झौता बमोजिम अब मोटरसाइकल र स्कुटर पार्किङ गर्दा १० रुपैयाँ शुल्क तिर्नु ...
धरान: सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न नागरिक उड्यन महानिर्देशकलाई निर्देशन दिएका छन् । मेयर हर्क साम्पाङले धरानमा विमानस्थल निर्माण गर्न आवश्यक पहल तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयलाई हिजो पत्राचार गरेका थिए । ...
धरान: धरान ११ मंगलबारे चोकस्थित नुना स्टोरका सञ्चालक परिवारै सर्वसाधारणहरुको करोडौं रकम र धितो राखेको सुन लिएर फरार भएका छन् ।स्टोरका सञ्चालक वसन्त राई, श्रीमति उर्मिला राई र दुई छोराहरु कार्तिक २ गतेदेखि घर छोडेर फरार छन् । राई परिवारले आफ्नै घरबाट कारोबार सञ्चालन गरिरहेका थिए । स्टोरमा जतिले नगद र ...
धरान: यसपाली दशैंमा बिक्रीको लागि ल्याएको खसी, बोकाले उचित मुल्य नपाएपछि किसान र व्यापारी चिन्तित छन् । गत वर्षको तुलनामा यसपाली खसीबोकाले उचित मुल्य पाएको छैन । धरान १३ स्थित कृषि बजारमा विक्रीका लागी ल्याइएका खसी बोकाले उचित मुल्य नपाएपछि कतिपय कृषकहरुले घर फर्काउन बाध्य भएका छन् । कोसी पहाडी ...
धरान: कम गुणस्तरको वाईवाई चाउचाउ उत्पादन गरेको पुष्टि भएपछि धरान उपमहानगरपालिकाले सिजी कम्पनीलाई २ लाख ५० हजार जरिवाना गर्ने निर्णय गरेको छ । सिजीको वाईवाई परीक्षण गर्दा कम गुणस्तर भएको रिपोर्ट आएपछि उपमेयर अइन्द्रबिक्रम बेघा संयोजक रहेको बजार अनुगमन समितिले जरिवाना गर्ने निर्णय गरेको हो । बिहि ...
धरान: उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरी न्युन गुणस्तर तथा दुषित खाद्य वस्तु उत्पादन गरेर बजारमा बिक्रीवितरण गर्ने ५ वटा उद्योगविद्धरु मुद्दा दायर भएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीले अनुसन्धान पुरा गरेर असोज महिना ५ वटा उद्योगविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको हो । ...
धरान: असोज १५ गतेको कार्यपालिका बैठकले धरान क्षेत्रमा राती ११ बजेसम्म होटल तथा रेष्टुरेष्ट खोल्न अनुमति दिने निर्णय गर्दै जिल्ला सुरक्षा समितिमा सिफारिश गर्ने निर्णय गरेको थियो । धरान १५ को चर्चित पर्यटकीय क्षेत्र बगरकोटको होटल, रेष्टुरेष्टको लागि लक्षित उक्त प्रस्ताव वैठकमा पेश भएपनि कार्यपालि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित