धरान: मेयर हर्क साम्पाङ संघीय राजधानीको भ्रमण सकेर हिजो (बुधबार) धरान फर्किएका थिए । उनले आज बिहिबार कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै राजधानी भ्रमणको क्रममा मन्त्रालयहरुमा धरानको लागि माग गरेको योजनाहरुबारे जानकारी दिएका छन् ।मेयर साम्पाङले आफ्नो भ्रमण बिशेष गरि सप्तकोशीबाट पानी धरान ल्याउने योजनाक ...
धरान: कोशी प्रदेशकी सांसद यशोदा कायस्थले अहिले महिलाहरुको आवश्यकता उद्यमी बन्ने भएको बताएकी छिन् । एभेरग्रीन व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा भएको ४५ दिने ब्युटिपार्लर बेसिक तालिमको समापन समारोहलाई सम्बोधन गर्दै सांसद कायस्थले यस्तो धारणा राखेकी हुन् । 'परिवार आर्थिकरुपमा सबल ब ...
धरान: सरकारको बजेट विना धरानका स्वतन्त्र महिला दिदीबहिनीहरुको अगुवाईमा बनेको एसडिबि रोज गार्डेनको बुधबार भव्य कार्यक्रमबीच उद्घाटन भएको छ । मेयर हर्क साम्पाङ र श्रीमति निर्मला लिम्बुले प्रणय दिवसको अवसर पारेर आयोजित भव्य कार्यक्रमबीच गार्डेनको बीचमा स्थापना गरिएको वाटर फाउण्टेनबाट पानी छोडेर उद ...
धरान: शिक्षामन्त्री अशोककुमार राईले आफु धरानका मेयर हर्कराज राईको प्रशंसक भएको बताएका छन् ।केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा आइतबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री राईले अहिले राजनीतिक नेताहरुप्रति धेरै अविश्वास बढीरहेको तर धरानका मेयरले भने जनताको ढुकढुकी छामेकोले साथ पाइरहेको धारण ...
धरान: तामाङ जातिको सोनाम ल्होछार २८६० को अवसरमा धरानमा वृहत साँस्कृतिक महोत्सव शुरु भएको छ । धरान १२ स्थित पब्लिक स्कुलको खेल मैदानमा महोत्सवको उद्घाटन मेयर हर्क साम्पाङले गरेका थिए । महोत्सव फागुन ५ गतेसम्म हुनेछ । नेपाल तामाङ घेदुङ धरान नगर समितिले आयोजना गरेको महोत्सवको उद्घाटन अघि तामाङ जात ...
धरान: सुम्निमा–पारुहाङको प्रतिमाका लागि धरान–१३ का भारतीय गोर्खा भुपू लाहुरे अनेरी सुबेदार मेजर देश बहादुर राई र श्रीमति राधा राईले आर्थिक सहयोग रकम प्रदान गरेका छन् ।धरान–२० स्थित चिण्डे डाडामा किरातीहरुको आदिम पुर्खा सुम्निमा(पारुहाङको प्रतिमा निर्माणका लागी राईले नगद १ लाख ११ हजार १११ रुपैय ...
धरान: धरान नगर क्षेत्रभित्र सञ्चालनमा रहेको टेम्पो र सिटी सफारीको भाडा दरमा एकरुपता ल्याउदै निर्धारण गरिएको छ । उपमहानगरपालिकामा बुधबार टेम्पो र सफारीको विभिन्न संघ तथा चालकहरुसँग छलफल गरेर भाडा दर निर्धारण गरिएको हो । छलफलमा मेयर हर्क साम्पाङ, जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक स ...
धरान: खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी सचेतना जगाउने उद्देश्यले शुक्रबार धरानमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजना तथा सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा एक दिने उक्त अन्तरक्रिया कार्यक्रम भएको हो । धरान १ स्थित ...
धरान: उद्योगी, व्यवसायीहरुको व्यापार प्रर्वद्धन गर्ने उद्देश्यले आगामी फागुन ११ गतेदेखि २३ गतेसम्म धरान एक्स्पो २०८० आयोजना हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजना धरान १६ स्थित रंगशालाको दक्षिणमा रहेको खाली जग्गामा एक्स्पो हुन लागेको हो । गत बर्ष पनि सोही स्थानमा एक्स्पो आयोजना भएको थ ...
धरानः धरान उपमहानगरपालिकाले गुट्खा, खैनी, चुरोट, पानपराग जस्ता सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ।गएको पुष २९ गतेको कार्यपालिका बैठकले सुर्तिजन्य पदार्थ भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयन गर्ने शुक्रबार उपमहानगरपालिकाले सुचना ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित