धरान: ट्याक्टर व्यवसायीहरुले धरानको सेउती, सर्दुलगायत खोलाबाट राजश्व तिरेर ढुंगा, मिक्स गिट्टीलगायत नदीजन्य पदार्थ निकासी गर्न दिनुपर्ने माग गरेका छन् । व्यवसायीहरुले मंगलबार दिउँसो मेयर हर्क साम्पाङलाई भेटेर यस्तो अनुरोध गरेका थिए । तर, मेयर साम्पाङले भने खोला ठेक्का नलगाउने र नगरलाई विकासमा आ ...
धरान: मानव बसोबास भएको सय बर्षं पुगेको अवसरमा धरान ६ पानबारीमा शतबार्षिकी पानबारी महोत्सव शुरु भएको छ । कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले एक समारोहबीच हिजो (शनिबार) महोत्सवको उद्घाटन गरेका थिए । उक्त समारोहमा वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले वडा ६ लाई विभिन्न नामले बोलाइने भएपन ...
धरान: मानव बसोबास शुरु भएको एक सय बर्ष पुगेको अवसरमा धरान वडा नं ६ स्थित पानवारीमा शनिबारदेखि पानबारी शतबार्षिकी महोत्सव शुरु हुदैछ । आयोजक सयपत्री ब्वाइज युनियन क्लब र संयोजन रहेको ६ नम्बर वडा कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी पुरा भएको जानकारी दिएको छ । फागुन २६ गतेदेख ...
धरान: महिला उद्यमी तथा व्यवसायीहरुलाई प्रोत्साहन गर्दै उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले धरानमा तेस्रो मार्केट मार्च हुने भएको छ । धरान १८ स्थित झुनास फिट्नेसको आयोजनामा यही फागुन २८ र २९ गते २ दिने मार्केट मार्च हुने भएको हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कार्यक्रम गर ...
धरानः सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भएको १३ दिने ‘धरान एक्स्पो २०८०’ समापन भएको छ । फागुन ११ गतेदेखि शुरु भएको एक्स्पोको बुधबार एक समारोहबीच कोशी प्रदेशका सांसद रमेश बस्नेतको प्रमखु आतिथ्यमा समापन गरिएको हो । प्रमखु अतिथी बस्नेतले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर यस क्षेत्रको आर् ...
धरान: धरान वडा नं ६ स्थित पानवारीमा एतिहासिक ‘पानवारी सतवार्षिकी महोत्सव २०८०’ हुने भएको छ ।पानवारी सय वर्ष पुगेको अवसरमा पारेर उक्त सतवार्षिकी महोत्सव हुन लागेको हो । महोत्सव यही फागुन २६ गतेदेखि चैत २ गते सम्म पानवारीस्थित सरस्वती मार्गमा हुनेछ । महोत्सव सयपत्री व्याइज युनियन क्लबको आयोजना र ६ नम् ...
धरान: नागरिक उड्यान प्राधिकरणको अध्ययन समितिले एयरपोर्ट निर्माण गर्न उपयुक्त नभएको निष्कर्ष दिएसँगै धरानमा एयरपोर्टको 'च्याप्टर क्लोज' भएको छ । प्राधिकरणले हिजो धरानमा एयरपोर्टको सम्भाव्यता अध्ययन गर्न गठिन समितिको निष्कर्ष सार्वजनिक गरेको थियो । पाँच दिनअघि धरान एक्स्पोको उद्घाटन गर्न आएका सँस ...
धरान: सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको ‘धरान एक्स्पो–२०८०’ मा दिनभर प्रवेश शुल्क नलाग्ने आयोजकले जनाएको छ । एक्स्पो आयोजकका अनुसार बेलुका ४ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार व्यापार, व्यवसाय तथा उद्योगहरुको उत्पादन प्रर्वद्धन गर्न ...
धरान: ‘धरान एक्स्पो–२०८०’ सुरु भएको छ । सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको एक्स्पोको शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उद्घाटन गरेका हुन् । एक्स्पोलाई सम्बोधन गर्दै मन्त्री किराँतीले धरान पर्यटनको केन्द्र बन्ने क्रममा रहेको बताए । उनले धरानलाई पर्यटनक ...
धरान: व्यापार, व्यवसाय प्रर्वद्धन गर्ने उद्देश्यले भोली शुक्रबारदेखि शुरु हुन लागेको ‘धरान एक्स्पो–२०८०’ को तयारी पूरा भएको छ।सुनसरी उद्योग वाणिज्य संघले आज (बिहिबार) पत्रकार सम्मेलन गरेर फागुन २३ गतेसम्म हुने एक्स्पोको तयारी पुरा भएको जानकारी दिएको हो । धरान(१६ स्थित रंगशाला दक्षिणको मैदानमा हुने ए ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित