समाज

    Showing 741-750 of 1,756 items.
  • झापामा ४ जना जुवाडे पक्राउ

    झापा: प्रहरीले झापाबाट ४ जन जुवाडेलाई तास र नगदसहित पक्राउ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका ९ स्थित जितेन्द्र शाक्यको घरबाट जुवाडेहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार स्थानीय ५० बर्षीय अग्नि राई, ४० बर्षीय लाल बहादुर लिम्बु, ४५ बर्षीय मनिष क्षेत्री र ३७ बर्षीय सुरेश लिम्बु रहेका छन् । उ ...

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 1,215 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा नगर विपद व्यवस्थापन समितिको बैठक, मृत्तकका परिवारलाई २५ हजार रुपैयाँ दिने

    धरान: बेमौसम बर्षासँगै आएको बाढी तथा पहिरोमा परि मृत्यु भएको परिवारलाई धरान उपमहानगरपालिकाले २५ हजार उपलब्ध गराउने भएको छ ।  धरान उपमहानगरपालिका क्षेत्रभित्र पुर्याएको मानवीय तथा भौतिक क्षतिको व्यवस्थापन गर्न शुक्रबार नगर विपद व्यवस्थापन समितिको आयोजनामा भएको सर्वपक्षीय समिक्षात्मक बैठकमा मेयर ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • 1,980 पटक पढिएको
    • क्लिक धरान
  • बाढीले धरानको बगरकोटको खानेपानी पाइपलाइनमा क्षति, मेयरले गरे स्थलगत अनुगमन

    धरान : बेमौसमी बर्षासँगै आएको बाढीले धरानको बगरकोटबासीले उपभोग गर्दै आइरहेको खानेपानीको पाइपलाइनमा क्षति पुगेको छ।  क्षतिको स्थलगत अनुगमन गर्ने क्रममा मेयर तिलक राईले आज शुक्रबार धरान १५ स्थित वगरकोटका एक हजार घरधुनीले उपभोग गर्ने खानेपानी मुहानको अनुगमन गरेका छन् । कार्तिक २ गते आएको बाढीले बग ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • 1,499 पटक पढिएको
    • क्लिक धरान
  • बेमौसमी झरी: प्रदेश १ मा बाढी पहिरोबाट ६२ जनाको मृत्यु, १३ जना बेपत्ता र २० जना घाइते

    विराटनगर: प्रदेश नं १ मा बेमौसमी झरीको करण तीन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी पहिरोबाट २० जना घाईते भएका छन् भने १३ जना बेपता भएका छन् । सयौ घर डुवानमा परेका छन् । सबै भन्दा बढी पाँचथर जिल्लामा मानवीय क्षति भएको प्रहरीले जनाएको छ । पा ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • 1,699 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा सर्दुको बाढीले चिण्डे डाँडा जान निर्माणाधिन पुलमा क्षति, सुकुम्बासी बस्ती सधै जोखिममा

    धरान: दुई दिनअघिको भारी बर्षासँगै सर्दु खोलामा आएको बाढीले धरानको प्रसिद्ध पर्यटकीय गन्तव्य चिण्डे डाँडा जान निर्माणाधिन पुलमा क्षति पुगेको छ । सर्दु खोलामा निर्माणाधिन पुलको पश्चिमतर्फ स्पानको लागि ढलाई गर्न स्काफोल्डिङ लगाएर बाँधेको डण्डी बाढीले लडाएको हो । ‘ढलाई गर्न स्काफोल्डिङ लगाएर डण्डी ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 6,595 पटक पढिएको
    • क्लिक धरान
  • धरानको फुस्रेमा भएको आगलागी पुर्णरुपमा नियन्त्रण, ठुलो क्षति हुनबाट जोगियो फुस्रे (भिडियोसहित)

    धरान: धरानको फुस्रोमा भएको आगलागी पुर्णरुपमा नियन्त्रणमा आएको छ । प्रहरी, सशस्त्र प्रहरी, सेना, स्थानीयबासी र दमकलको प्रयासमा आगलागी पुर्णरुपमा नियन्त्रणमा आएको हो । आगो समयमा नै नियन्त्रणमा आएकोले ठुलो क्षति हुन नपाएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनले भने ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 4,313 पटक पढिएको
    • क्लिक धरान
  • धरानको फुस्रेमा आगलागी (फोटोफिचर)

    धरान: धरानको वडा नं १३ स्थित फुस्रे चोकको एक घरमा आगलागी भएको छ । आज बिहान करिब साढे १० बजे फुस्रे चोकस्थित उत्तम श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागी भएको समय घरमा बुहारी मात्र थिइन् । पेट्रोल सार्ने क्रममा किचनको  ग्याँसमा आगो सल्किएको प्रहरीले जनाएको छ । उपमहानगरपालिकाको दमक ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 7,184 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीको पानीपियाबाट मोटरसाइकलसहित बाढीले बगाएका युवाको शव आपगाछीमा भेटियो

    धरान: अबिरल बर्षासँगै आएको बाढीले मोटरसाइकलसहित बगाएका एक युवाको शव इटहरीमा फेला परेको छ । मंगलबार इटहरी २ पानीपियाबाट मंगलबार इटहरी २ शान्तिनगरका ३१ बर्षीय योगेन्द्र तिवारीलाई मोटरसाइकलसहित बाढीले बगाएको थियो । उनको शव आज बिहान आपगाछीमा फेला परेको इटहरीका सञ्चारकर्मी पवनविवश अधिकारीले जानकारी ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 4,554 पटक पढिएको
    • क्लिक धरान
  • लेउतीको बाढीले बगाएपछि अवरुद्ध कोशी राजमार्गमा एकतर्फी यातायात सुचारु

    धरान: लेउती खोलामा आएको बाढीले सडक बगाएपछि अवरुद्ध बनेको कोशी राजमार्गको धरान धनकुटा सडक खण्ड एकतर्फीरुपमा खुलेको छ । सडक डिभिजन कार्यालय, प्रहरी, ट्राफिक र नेपाली सेनाको पहलमा बाटो मर्मत गरेर अस्थायीरुपमा एकतर्फी यातायात सुचारु भएको जिल्ला ट्राफिक प्रमुख एवं सई सुरेन्द्र खड्काले जानकारी दिए । उनले ...

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 4,273 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा बाढीले बगाएका एक पुरुषको शव भेटियो, वेपत्ताको संख्या यकिन छैन

    धरान: निरन्तरको बर्षासँगै आएको बाढीले वेपत्ता बनाएका एक जनाको शव इटहरीमा फेला परेको छ । इटहरीस्थित आर्मी क्याम्पअघिको खोल्सामा आज दिउँसो एक जना पुरुषको शव भेटिएको हो । सञ्चारकर्मी पवनविवश अधिकारीका अनुसार माटोले पुरेको अवस्थामा शव भेटिएको छ । ‘आर्मी क्याम्प अगाडिको खोल्सामा शव भेटिएको छ, ५५-६० ...

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 14,163 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित