मोरङ: मोरङको बेलवारी नगरपालिका ९ डाँगा बजारमा आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोार पक्राउ परेका छन् । प्रहरीका अनसार बुबाको हत्या अभियोगमा ३५ बर्षीय जय बहादुर खत्री पक्राउ परेका छन् । उनले बुधवार राती साँढे १० बजे आफ्नै बुबा ८० बर्षीय दल बहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको ...
धनकुटा: श्रीमतिलाई हत्या गरि घरभित्रै गाडेको फेला परेपछि पक्राउ परेका श्रीमानलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले श्रीमति हत्या आरोपमा धनकुटा नगरपालिका ४ छारागाँउका ५५ बर्षीय सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो । श्रीमती ५५ बर्षीया सीता श्रेष्ठको हत्या गरेको आरोपमा उन ...
धरान: मोरङको गछियास्थित बहिनीको घर हिडेकी एक महिलालाई झुक्याएर होटलमा पुर्याई बलाकार गर्ने २ युवासहित एक महिला पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३६ वर्षीय अर्जुन श्रेष्ठ र उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ रहेका छन् । उनीहरुसँगै प्रत्यक्षदर्शी भनिएकी आरती श्रेष्ठ पनि समातिएका छन् । सोही घटनामा संलग ...
ओखलढुंगा: सडक निर्माणको क्रममा स्काभेटरले निकालेको ढुंगा खसेर गुडिरहेको बोलेरो जिपलाई किच्दा ओखलढुंगामा ३ जनाको ज्यान गएको छ । उक्त दुर्घटना आज बिहान करिब ९ बजेतिर सिद्धिचरण नगरपालिका ३ नारायणथानमा भएको ओखलढुंगाका पत्रकार पुर्णप्रसाद न्यौपानेले जानकारी दिए । ढुंगा खसेर सदरमुकामतर्फ गइरहेको को १ ...
धरान: ठगीको आरोप लागेका कथित महामानव भनिने टीकाप्रसाद विश्वकर्माका सहयोगी र समर्थकहरुको समुहले पत्रिकाको कार्यालयमा पुगेर धाकधम्की दिएका छन् ।विश्वकर्माका पुर्वसहयोगी तथा पुर्वसमर्थकहरुले आफुहरु ठगिएको भन्दै पत्रकार सम्मेलन गरेपछि लेखिएको समाचारबारे एक समुहले हिजो बिहिबार धरान ८ स्थित कोशी पत्र ...
धरान: गए राती भोजपुरको षडानन्द गाउँपालिकामा एक वृद्ध दम्पत्तिलाई एक आफन्तले धारिलो हतियारले जथाभावी आक्रमण गरि गम्भीर घाइते बनाएका छन् । वडा नं १० साम्पाङका ७० बर्षीय गोपीलाल राई र श्रीमति ६५ बर्षीया कौशिला राईलाई जथाभावी हतियारले आक्रमण भएको हो । भोजपुर प्रहरीका अनुसार भतिजो नाता पर्ने नितेश भनिने ...
धरान: कोरोना संक्रमण तीब्ररुपमा बढ्दै गएपछि सुनसरीमा जिल्ला प्रशासन कार्यालयले नयाँ १२ बुँदे आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले डिसिएमसिको मंगलबारको बैठकले गरेको निर्णय अनुसार अर्को सुचना जारी नभएसम्मको लागि आदेश जारी गरेका हुन् । प्रशासनले सिनेमा हल, पार्टी प्यालेस ...
धरान: सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा मंगलबार भएको आगजनी र तोडफोडको घटनाबारे जिल्ला प्रशासन कार्यालय सुनसरीले छानबिन समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो । ...
धरान: गत जेठमा धरानको सर्दु खोला उत्खनन् रोक्न जादा कुटपिट भएको घटनामा संलग्न २ जना पक्राउ परेका छन् भने अन्य २ जना फरार छन् । ज्यान मार्ने उद्योगमा सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि ईलाका प्रहरी कार्यालय धरानले सेते भनिने नरसिंह राई र जीवन राईलाई प्रहरीले पक्राउ गरेको हो । अन्य २ जना ...
धरान: सुनसरीको बर्जुमा पुष २२ गतेदेखि नै महोत्सव आयोजना भइरहेको थियो । नयाँ ओम्रिकोन भेरियन्टको जोखिम बढेपछि सुनसरी प्रशासनले पुष २७ गते भिडभाडको कार्यक्रमहरुमा प्रतिबन्धसहितको आदेश जारी गरेको थियो । प्रशासनको यो आदेश विपरीत सुनसरीको बर्जुमा भने महोत्सव जारी रह्यो । कोरोना संक्रमणको जोखिमलाई वे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित