समाज

    Showing 661-670 of 1,734 items.
  • धरानमा विजयपुरबाट बेलुन उडाएर यलम्बर सम्बत् ५०८२ मनाइयो

    धरान: किराती समुदायले मनाउने यलम्बर सम्बत्को नयाँ बर्ष ५०८२ को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहिबार धरानको विजयपुरगढीबाट बेलुन उडाइएको छ । धरान १४ स्थित विजयपृुर चोकबाट किरात राई यायोक्खा सुनसरीको आयोजनामा बिहिबार ८२ वटा बेलुन उडाइएको हो । आयोजक, प्रमुख अतिथि र अतिथिहरुले एकसाथ बेलुन ...

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 1,417 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा अवैध हतियार: इनरुवाको महेन्द्र चोकबाट हतियारसहित ४ जना पक्राउ

    धरान: प्रहरीले इनरुवा ३ महेन्द्र चोकबाट हतियारसहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हिजो साँझ र आज बिहान गरि २ थान हतियारसहित उनीहरुलाई पक्राउ गरिएको हो । बिशेष सुचनाको आधारमा हिजो साँझ करिब साढे ६ बजे हरिनगर गाउँपालिका ७ घुस्कीका २० बर्षीय सबिर मिया शुरुमा पक्रा ...

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 1,374 पटक पढिएको
    • क्लिक धरान
  • माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय, २५ जनाभन्दा बढी भेला हुन र मेला महोत्सव रोक्न गृहलाई सिफारिश

    धरान: कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।कोभिड-१९ संक्रमण रोकथामका लागि आइतबार बसेको बैठकले सोमबारदेखि लागु हुने गरि निर्णय गरेको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । परीक्षाको तालिका सार्वजनिक भैसकेका शिक्षण संस्थाको ह ...

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 2,755 पटक पढिएको
    • क्लिक धरान
  • बुढासुब्बा मन्दिरको टुप्पो विनाको बाँस संरक्षणमा चासो, मेयर तिलक राईद्वारा निरीक्षण

    धरान: धरान उपमहानगरपालिकाको वडा नं. १४ विजयपुरस्थित बुढासुब्बा  मन्दिर परिसरमा रहेको टुप्पो विनाको बाँस संरक्षणमा उपमहानगरपालिकाले चासो देखाएको छ । पछिल्लो समय मन्दिर परिसरमा रहेको टुप्पो बिनाको बाँसको तामा आउन छोडेपछि धार्मिक महत्व बोकेको बाँसको संरक्षणमा उपमहानगरले चासो देखएको हो। बासले ...

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 3,557 पटक पढिएको
    • क्लिक धरान
  • धरान आउदै गरेको मोटरसाइकललाई बसले ठक्कर दिदा २ जनाको मृत्यु

    सुनसरी: सुनसरीको इटहरी उप-महानगरपालिका-२० स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा संखुवासभाको खाँदवारी नगरपालिका-७ का २६ बर्षीय सन्तोष राई र २० बर्षीय अभि राई रहेका छन । हिजो राती साँढे ७ बजे राती धरानबाट इटहरीतर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ८१९६ नम्वरको बसले ...

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 2,779 पटक पढिएको
    • क्लिक धरान
  • दैवी शक्ति पाएको महामानव हुँ भन्दै धरानसहित विभिन्न ठाउँका सर्वसाधारलाई ठगी (भिडियोसहित)

    धरान: अहिले समयमा ईश्वररुपी मानिस वा महामानव हुँ भन्दा पत्यार लाग्छ !? देवलोकबाट देवता र देवीहरु पृथ्वीमा आएर तपाईलाई दर्शन दिएको पत्याउनु हुन्छ !? तपाईलाई पत्यार नलागेर के गर्नु ? सुनसरीको बराहक्षेत्र नगरपालिका ६ जब्दी जलपाई चोकमा हाल बस्दै आएका टिकाप्रसाद विश्वकर्माले आफुलाई दैवीशक्तियुक्त महामानव ...

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 2,823 पटक पढिएको
    • क्लिक धरान
  • धरानको मुख्य खानेपानी ट्रंक लाईनमा लिकेज, खानेपानी बोर्डद्वारा मर्मत कार्य सुरु

    धरान: धरान खानेपानी व्यवस्थापन बोर्डले चारेकोशे जंगल क्षेत्रबाट ल्याईने खानेपानीको मख्य ट्रंक लाईन (पाईप)मा लिकेज भएपछि त्यसको रोकथाम गर्न मर्मत कार्य सुरु गरेको छ । बोर्डका अनुसार खानेपानीका ट्रंक लाईन पुरानो फुटेको भएको कारणले गर्दा लिकेजको समस्या भएको हो । चारकोशे जंगलको १ नं. वेल हाउसको मुख ...

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 1,968 पटक पढिएको
    • क्लिक धरान
  • मोटरसाइकल र सिटी सफारी चोरीमा संलग्न ६ जना पक्राउ

    धरान: मोरङ प्रहरीले मोटरसाइकल र सिटी सफारी चोरीमा संलग्न रहेका ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका माध्ये ४ जना मोटरसाइकल चोरीमा संलग्न हुन् भने २ जना सफारी चोरीका आरोपी भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठका अनुसार पुष ८ गते विराटनगर ७ स्थित मेरिल्याण्ड कलेज अगाड ...

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 1,555 पटक पढिएको
    • क्लिक धरान
  • यले दोङमा यायोक्खाको सप्ताहव्यापी कार्यक्रम, पुष ३० गते भानुचोकमा यलम्बर साँझ हुने

    धरान: किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीले यलम्बर सम्बत ५०८२ यले दोङलाई विविध कार्यक्रम गरि सप्ताहव्यापीरुपमा मनाउने भएको छ । यायोक्खा सुनसरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सप्ताहव्यापी कार्यक्रमबारे जानकारी दिएको हो । जसअनुसार पुष २१ गते थ्री अन थ्री महिला बास्केटवल प्रतियोगिता डि ...

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 1,484 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा यसरी मनाइयो तमु ल्होसार (फोटो/भिडियो)

    धरान: गाई बर्षलाई विदाई गर्दै तथा नयाँ बाघ बर्षलाई स्वागत गर्दै गुरुङ समुदायले बिहिबार तमु ल्होसार पर्व मनाएका छन् । नेपाल सरकारले ल्होसारको अवसरमा बिहिबार सार्वजनिक विदासमेत दिएको थियो । धरानमा पनि तमु (गुरुङ) समुदायले धुमधामका साथ ल्होसार मनाएका छन् । तमु ह्युल छोंज गुरुङ राष्ट्रिय परिषद नगर कार्य ...

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 1,355 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित