समाज

    Showing 591-600 of 1,756 items.
  • वीपीको गाइनो पार्किङबाट मोटरसाइकल चोरी बढ्दो, थप २ जना पक्राउ

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो पार्किङमा मोटरसाइक चोरीको घटना बढ्न थालेको छ ।  पछिल्लो ३ दिनमा २ पटक मोटरसाइकल चोरीको प्रयास भएको छ भने समयमा नै सेक्युरिटी गार्डहरु पुग्दा ३ जना पक्राउ परेका छन् । वीपी प्रतिष्ठानमा मोटरसाइकल चोरीको घटना हिजोआज सामान्य जस्तै भइसकेको ...

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 5,693 पटक पढिएको
    • क्लिक धरान
  • धरानको भानुचोकमा होली हंगामा (भिडियो/फोटोसहित)

    धरान: होली शुक्रबार धरानमा पनि धुमधामले मनाइएको छ ।  होलीको अवसरमा धरानको भानुचोकमा होली हंगामा कार्यक्रम आयोजना भएको थियो । धरानको चर्चित ब्याण्ड द आउटसाइडर्सको आयोजनामा भएको होली हंगामा २ बर्ष पछि भएको हो । कोरोना महामारीले पछिल्लो २ बर्ष होली हंगामा कार्यक्रम प्रभावित भएको थियो । त्यसैले पनि ...

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 3,386 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा नेकपा एकीकृत समाजवादीको होली मिलन कार्यक्रम

    विराटनगर: तराईमा आज खेलिने होलीको अवसरमा विराटनगरमा नेकपा एकीकृत समाजवादीले होली मिलन कार्यक्रम गरेको हो ।  एकीकृत समाजवादी विराटनगर महानगर कमिटीले होली मिलन कार्यक्रम गरेको हो । विष्णुमाया पुस्तकालयमा आयोजना गरिएको होली मिलन कार्यक्रममा उक्त पार्टीको विभिन्न कमिटीका नेता तथा कार्यकर्ताहरु सहभा ...

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 1,383 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा होली: एक सय बढी प्रहरी परिचालन, उच्छृंखल गतिविधि गरे नियन्त्रणमा लिइने

    धरान: हिजो पहाड र हिमाली जिल्लामा मनाइएको होली पर्व आज तराईका जिल्लाहरुमा धुमधामले मनाइदैछ । धरानमा पनि आज होली धुमधामले मनाइदैछ । दुई बर्ष कोरोना महामारीको कारणले धरानमा पनि होली खुलेर मनाइएको थिएन । यसपाली संक्रमण कम हुदै गएको कारण पनि धरानमा होली पुरानै शैलीमा मनाइदैछ । धरानको भानुचोक, मंगलब ...

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 2,585 पटक पढिएको
    • क्लिक धरान
  • धरानका डिएसपी नरेन्द्र कुँवर प्रदेश १ कै सर्वोत्कृष्ट प्रहरी घोषित

    धरान: ईलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी नरेन्द्र कुँवर फागुन महिनाको प्रदेशभरिकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । गम्भीर प्रकृतिको अपराधको अनुसन्धान गरि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएका डिएसपी कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको सर्वोत्कृष्ट ...

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 3,194 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीको एपेक्स हस्पिटलको लापरवाहीले बालकको मृत्यु भएको भन्दै परिवारजन आक्रोशित, सडक अवरुद्ध

    इटहरी: सुनसरीको इटहरी उपमहानगरपालिकाको पश्चिम लाईनमा सञ्चालित एपेक्स हस्पिटलमा ४ बर्षीय बालकको उपचारको क्रममा मृत्यु भएपछि तनाव सृर्जना भएको छ । तरहराका ४ बर्षीय सन्देश साहको उपचारको क्रममा मृत्यु भएपछि आफन्तजनहरु आक्रोशित भएका छन् । उनीहरुले उपचारमा लापरवाही भएको दाबी गर्दै सम्बन्धित चिकित्सकल ...

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 1,561 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको गाइनो पार्किङमा मोटरसाइकलको तार काट्दै गर्दा एक पक्राउ, अन्य फरार

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पार्किङस्थलबाट प्रायः मोटरसाइकल चोरी भइरहन्छ ।  विरामी लिएर आउने आफन्त, वार्डमा कुरुवा बसेका विरामीका आफन्तको मात्र होइन, स्वास्थ्यकर्मीहरुकै पनि मोटरसाइकल हराइरहन्छन् । प्रतिष्ठानले सुरक्षाको लागि निजी कम्पनीलाई जिम्मा दिएपनि अनेक उपाय रचे ...

    • प्रकाशित मितिः चैत २, २०७८
    • 4,436 पटक पढिएको
    • क्लिक धरान
  • बलात्कार पछि हत्या गरिएकी डेढ बर्षीया बालिकाको परिवारसँग अधिकारकर्मीको भेट, दोषीलाई कारबाही गर्न परिवारको माग

    विराटनगर: अधिकारकर्मीको टोलीले सामूहिक बलात्कारपछि हत्या गरिएकी सुन्दरहरैँचा नगरपालिका–७ की डेढ वर्षीया बालिकाको परिवारलाई भेटेका छन्।  अधिकारकर्मीहरुले मंगलबार पीडित बालिकाको परिवारलाई भेटेर घटनाको विषयमा जानकारी पनि लिए । फागुन २७ गते मोरंगकी १८ महिनाकी बालिकाको अपहरण गरी सामूहिक बलात्कार पश् ...

    • प्रकाशित मितिः चैत १, २०७८
    • 1,841 पटक पढिएको
    • क्लिक धरान
  • धरानको पानवारीस्थित आसरा सुधार केन्द्रको स्वामित्व प्रदेश प्रहरीलाई हस्तान्तरण

    धरान: धरानको वडा नं ६ पानवारीस्थित आसरा सुधार केन्द्रको सम्पुर्ण जिम्मेवारी तथा स्वामित्व १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई हस्तान्तरण गरिएको छ । हालसम्म रानीवारी, महाराजगंज, काठमाडौंको स्वामित्वमा रहेको धरानस्थित केन्द्रलाई प्रदेश प्रहरीमा हस्तान्तरण गर्दै चौथो बार्षीकोत्सव मंगलबार सम ...

    • प्रकाशित मितिः चैत १, २०७८
    • 1,555 पटक पढिएको
    • क्लिक धरान
  • होली पर्व मर्यादापुर्वक मनाउन सुनसरी प्रशासनको आग्रह

    धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले नजिकिदै गरेको होली पर्वलाई मर्यादापुर्वक मनाउन आग्रह गरेको छ ।  सुनसरी प्रशासनले आज (सोमबार) एक सुचना जारी गर्दै चैत ३ र ४ गते पर्ने होली पर्वको शुभकामना व्यक्त गर्दै मर्यादापुर्वक मनाउन आग्रह गरेको हो । प्रशासनले कसैको इच्छा विपरीत रंग लगाउने, लोला हान्ने ...

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 2,285 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित