झापा: झापाको अर्जुनधारा नगरपालिका ११ स्थित बसपार्क एरियामा बस्दै आएका सिदिम्बा ४ सुरुमखिम ताप्लेजुङका २५ बर्षीय नबिन्द्र गुरुङको हत्यामा संलग्न भनिएका ३ जनालाई झापा प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा एक महिला पनि छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा अर्जुनधारा ११ बसपार्कमा रहेको ताप्ले ...
धरान: दन्तकाली मन्दिरमा आज वडा दशैंको फुलपाती भित्र्याइएको छ । दशैंको सप्तमीलाई फुलपाती पनि भनिन्छ । दन्तकालीबाट बाजागाजासहित हर्षबढाई गर्दै नेपाली सेना, सशस्त्र, जनपद र नगर प्रहरीको टोली फुलपाती लिन गएको थियो । बिहानै बटुकहरु फुलपाती अर्थात नवपत्रिका खोज्न जंगलतर्फ गएका हुन्छन् । तिनै वटुकहरुल ...
धरान: धरानको खानेपानी योजनाको लागि भूपू सैनिकहरुकोतर्फबाट ३ करोड बढीको योजना आउने भएको छ । रेजिमेन्टल एशोसिएशन (नेपाल) पुर्वक्षेत्रको पहलमा गोर्खा वेलफेयर ट्रष्टले २ लाख १२ हजार पाउण्डको अनुदान स्वीकृत गरेको हो । यसको नेपाली रकम ३ करोड बढी रहेको छ । एशोसिएशनका सचिव क्याप्टेन विष्णुकुमार राईले केही स ...
धरान: एक महिनाको प्रयासबाट सर्दु खर्दु र निशाने खोलाको पानी धरान ११ स्वास्तिका चोकस्थित ट्यांकी र उपभोक्ताको घरमा पुगेको छ । मेयर हर्क साम्पाङको योजना अनुसार १० इञ्च पाइपमार्फत ल्याएको पानी आज (बुधबार)देखि पानीट्यांकी र उपभोक्ताको घरमा पुर्याउन सफल भएको हो । स्वातिस्का चोकको ट्यांकीमा १० इञ्च पाइपबा ...
धरान: हिन्दुधर्मावलम्बी नेपालीहरुको महान् चाड वडा दशैं शुरु भएको छ । आज पहिलो दिन विधिपुर्वक घटस्थापना गरिएको छ । यस्तै, मन्दिरहरु तथा चोखो ठाउँमा जमरा पनि राखिएको छ । दशैंमा शक्तिपिठहरुमा बिशेष पुजाअर्चना हुने गर्छ । नेपालमा भएका प्रमुख शक्तिपिठ मध्ये विजयपुरमा अवस्थित दन्तकाली मन्दिर पनि एक ह ...
धरान:श्रमदानमार्फत धरान ११ स्थित स्वास्तिका चोकमा १० इञ्च पाइपबाट पानी ल्याइएको छ । सर्दु, खर्दु र निशाने खोलामा तीन साता चलेको श्रमदानमार्फत आज (आइतबार) स्वास्तिका चोकमा पानी खसाल्न सफल भएको हो । मेयर हर्क साम्पाङले स्वास्तिका चोकमा रहेको पानीट्यांकीमा यो पानी मिसाउने बताएका छन् । पानी आउने ख ...
धरान: केही दिनअघि धरान २० स्थित टोड्केमा ६४ बर्षीया वृद्धाको हत्या गरि गरगहना लुटपाट गरि फरार भएको घटनामा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी ८ का १८ बर्षीय निखिल भनिने नकुल राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अर्का सुनसरीको भोक्राहाका रञ्जित साह पनि पक् ...
धरान:याक्थुङ लिम्बुहरुको मौलिक संस्था युमा सम्यो महासभाको प्रथम महाधिबेशन धरानमा सम्पन्न भएको छ । असोज १ देखि ३ गतेसम्म भएको महादिवेशनले याक्थुङ लिम्बुहरुको मुन्धुमी स्थल, साँस्कृतिक तथा ऐतिहासिक स्थलहरुको संरक्षण, सम्र्बद्धन गर्ने घोषणा गरेको छ । यस्तै, ऐतिहासिक येत्हाङ पाङफे निमार्ण गर्ने, लि ...
धरान: धरान वडा नं १० का वडाअध्यक्ष विवेक राईले अपशब्द बोल्दै कुटपिट गरेको सरसफाईकर्मीहरुले आरोप लगाएका छन्। आज (सोमबार) बिहान पुतलीलाइनको फोहोर संकलन भइरहेको बेला रुट नपरेको क्षेत्रको पनि फोहोर उठाउनु भन्दै वडाअध्यक्ष राईले अपशब्द प्रयोग गर्दै कुटपिट गरेको सफाइकर्मीहरुको भनाई छ । वडअध्यक्ष राईले सफा ...
धरान: धरानमा खाल्डाखुल्डी भएका सडकहरु मर्मत गर्न ठेक्का पाएको साह निर्माण सेवाले गुणस्तरहिन काम गरेको भन्दै ठेक्का रद्द गर्न माग गरिएको छ । धरान १० नारायण चोकमा बुधबार खाल्डा पुर्ने क्रममा वडाअध्यक्ष विवेक राईले अनुगमन गर्दा लापरवाहीपुर्ण तथा गुणस्तरहिन कार्य गरेको भेटिएको भन्दै कम्पनीसँगको ठे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित