धरान: श्रमदान र जनताबाटै आर्थिक सहयोग जुटाएर मेयर हर्क साम्पाङले भालुखोलाको पानी धरान वडा नं १५ स्थित सेउती पुलमा ल्याउन सफल भएका छन् ।हिउँदमा पनि नसक्नु मुहान भएको भालुखोलाबाट आएको पानीले वडा नं १५ का जनतालाई राहत पुग्ने अपेक्षा गरिएको छ । भालुखोलाको पानी खसालिने भएपछि मंगलबार दिउँसो सयौं मानिसहरु ...
धरान: तराई एवं मधेश क्षेत्रमा धुमधामले मनाइने छठ पर्वको अचेल त्यस क्षेत्रमा मात्र सिमित छैन । हिजोआज यो पर्व मधेश तथा मधेशी मुलका नेपालीहरुमा मात्र पर्व रहेन । आफ्नो भुगोल र समुदाय नाघेर छठ पर्व नेपालीहरुको साँझा साँस्कृतिक पर्व हुदै गएको छ । हरेक बर्ष यसले व्यापकता पनि पाउदै गएको छ । तिहार लग ...
धरान: धरानको वडा नं ८ का जनप्रतिनिधिहरुले अशक्त, अपांग र हिड्न नसक्ने ज्येष्ठ नागरिकहरुलाई घरमै भत्ता पुर्याएका छन् । वडा ८ का अध्यक्ष धनबहादुर राईसहित जनप्रतिनिधि र ग्लोबल आइएमई बैंकका कर्मचारीहरुले शुक्रबार १८ जना अशक्त, अपांग ज्येष्ठ नागरिकहरुलाई घर घरमा पुगेर भत्ता वितरण गरेका हुन् । वडाअध ...
विराटनगर:रानी–विराटनगर–इटहरी सडक खण्डमा डिजाइन स्वीकृत भएको स्थानमा बाहेक अन्यत्र खुल्ला गरिएका डिभाइडरहरू बन्द गरिने भएको छ । आइतबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको सडक सुरक्षा सम्बन्धी छलफलमा खुल्ला डिभाइडर बन्द गरिने निर्णय भएको हो । सडक सुरक्षाका सन्दर्भमा प्रदेश सरकारले गम्भीर भ ...
धरान: गए राती साथीसँगै बस्ने भनेर गएका एक युवा धरान ८ स्थित तीनढ्वांगे खहरेमा मृत फेला परेका छन् । धरान ८ अरुण टोलस्थित खहरेमा करिब २२ बर्षीय दिपेश खान मृत भेटिएका हुन् । उनी सानीआमाको घरमा बस्दै आएका थिए । उनको शव घरअघि खहरेमा घोप्टो परेको अवस्थामा आज बिहान फेला परेको हो । स्थानीयले बिहानै करिब ६ ब ...
धरान: मेयर हर्क साम्पाङले वडा नं १५ लाई पानी वितरण गर्ने लक्ष्य लिएर भालु खोलाबाट पानी ल्याउने योजना शुरु गरेका छन् । स्थानीय उपभोक्ताहरुले विरोध जनाएपछि शिवजट्टाको योजनाबाट पछि हटेर मेयर साम्पाङले भालुखोलाको योजना शुरुवात गरेका हुन् । शुक्रबारदेखि भालुखोलामा पनि श्रमदानको काम शुरु भएको छ । श्रमदानम ...
विराटनगर: १७ बर्षीय युवकको अपहरण पछि हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । दुई दिनअघि सिरहा गोलबजार ३ का १७ बर्षीय अंशु सदाको अपहरण भएको थियो । उनलाई विराटनगर ११ स्थित न्यु अप्सरा गेष्टहाउसमा हत्या गरिएको अवस्थामा भेटिएको मोरङ प्रहरीले जनाएको छ । उनको अपहरण गरि हत्या आरोपमा धनुषाको कमल नग ...
धरान: जनप्रतिनिधिसँगै स्थानीय उपभोक्ताहरुले विरोध जनाएपछि मेयर हर्क साम्पाङले शिवजट्टाको योजना छोडेर भालुखोलाबाट पानी ल्याउन सहमत भएका छन् । उपभोक्ताहरुले शिवजट्टा जाने बाटोको मुख शिवधारामा आज (बिहिबार) बिहान भेला भएर निर्माण सामग्री लैजान अवरोध गर्दै विरोध जनाएपछि मेयर साम्पाङले असन्तुष्ट उपभो ...
धरान: मेयर हर्क साम्पाङ र उनको टिमलाई शिवजट्टाको मुहानबाट पानी ल्याउन स्थानीय उपभोक्ताहरुले अवरोध गरेका छन् । मेयर साम्पाङले आजदेखि शिवजट्टाबाट वडा नं १५ को लागि पानी ल्याउने कार्यको शुरुवात गर्ने भन्दै श्रमदानको आह्वान गरेका थिए । तर, उक्त क्षेत्रबाट वडा नं ४ र १४ का बासिन्दाहरुले उपभोक्ता समिति बन ...
धरान: धरान उपमहानगरपालिकाले धरानको मासु पसलहरुको अनुगमन गरेको छ । चाडपर्वमा मासु धेरै खपत हुने भएको र उपभोक्तालाई स्वास्थ्यकर उपलब्ध गराउन अनुगमन गरिएको अधिकृत वेदप्रसाद सापकोटाले बताए । उनका अनुसार माछाभौडीदेखि बुढासुब्बा चोकसम्म अनुगमन गरिएको थियो । ‘१० वटा मासु पसलको अनुगमन गरियो । धेरै फोहोर तरि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित