धरान: गत जेठ १६ गते राती बर्षासँगै सेहरा खोलामा आएको बाढीले धरान वडा नं ६ पानवारीतर्फ कटान गरेर धेरै खेतबारी बगाएको थियो भने बाँध भत्काएर बाढी सुचना बस्तीतिर पसेको थियो । उक्त बाढीले क्षति पुर्याएको २ महिना बित्न लाग्दा पनि स्थानीय सरकारले थप क्षति हुन नदिन आवश्यक केही कदम नचालेपछि पानवारीबासीह ...
धरान: भारतको दिल्ली जादै गर्दा रेलबाट खसेर घाइते भएको भनिएका धरान १७ फोक्ल्याण्ड नजिक घर भएका करिब २४ बर्षका सनम राईको उपचारको क्रममा निधन भएको छ । बिहारको पटनास्थित एक अस्पतालमा उपचारको क्रममाम आज बिहान ३ बजेर २८ मिनेटमा सनमको निधन भएको परिवारसँग नजिक रहेकी विशाखा बिष्टले जानकारी दिइन् । अस्पत ...
धरान: साँस्कृतिक अधिकार संरक्षण समितिको स्थापना दिवस मनाउने क्रममा औपचारिक कार्यक्रम सकिएपछि पक्राउ परेका सबै रिहा भएका छन् ।इलाका प्रहरी कार्यालय धरानले गोरुको मासु खाएको आशंकामा धरान ११ स्वास्तिका चोकबाट सोमबार दिउँसो पक्राउ गरेका ७ जनालाई राती करिब साढे ८ बजेतिर छोडेको हो ।समितिको औपचारिक कार्यक् ...
धरान: साँस्कृतिक अधिकार संरक्षण समितिको स्थापना दिवसको कार्यक्रम सकिएको केहीबेरमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । धरान ११ स्वास्तिका चोकस्थित कार्यक्रमस्थलबाट प्रहरीले गोरु काटेर मासु खाएको आशंकामा ७ जनालाई पक्राउ गरेको हो । समितिले हरेक बर्ष साउन ५ गतेलाई स्थापना दिवसकोरुपमा मनाउदै आएको छ ...
धरान: हरेक बर्ष साउन महिनामा धरान १४ स्थित पिण्डेश्वर बाबाधाममा जल चढाउने बोलबम धार्मिक मेला यो बर्ष पनि शुरु भएको छ । साउन १ गते नै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट उद्घाटन भएको धार्मिक मेलामा आज सोमबार भने बोलबम भक्तजनहरुको घुँइचो लागेको छ । बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीका ...
विराटनगर: मोरङको केराबारी गाउँपालिका–५ स्थित बुढीखोला (बुढी गंगा) को काखमा ‘पितृ उद्धार अश्वमेध महायज्ञ कोटीहोम’ आयोजना हुने भएको छ । शिव बाबा भक्त समाज नेपाल, धरान–६ पानबारी सुनसरीको आयोजनामा माघ १९ गतेदेखि फागुन १९ गतेसम्म भव्य धार्मिक अनुष्ठानका साथ कोटीहोम आयोजना गरिने आयोजकले जनाएको छ । आय ...
धरान: सर्दु जलाधार क्षेत्रमा नपर्ने बाँझगरा ९ क, घोपा ७ घ र ङ का जग्गाहरु पनि रोक्का भएर समस्यामा परेका स्थानीयबासीहरु जग्गा फुकुवा गराउन स्थानीय सरकार र मालपोत कार्यालयमा निरन्तर धाइरहेका छन् । तर, उनीहरुले उचित निकास भने पाउन सकेका छैनन् ।आइतबार पनि आफुहरुको जग्गा फुकुवाको माग गर्दै बाँझगरा ९ क, घ ...
धरान: तीन बर्षको अन्तरालमा प्रदान गरिने काङ्सोरे पुरस्कार यस बर्ष मरणोपरान्त स्वर्गीय ईमान सिं चेम्जोङलाई प्रदान गरिएको छ । लिम्बुवान नागरिक समाज युकेले आज (शनिबार) धरान १५ स्थित चुम्लुङ हिममा एक कार्यक्रम आयोजना गरि उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कार वितरण कार्यक्रममा स्वर्गीय चेम्जोङ्का ...
धरान: पछिल्लो समय धरानमा घटेका तीन वटा गम्भीर अपराधिक घटनाका आरोपीहरुलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।इलाका प्रहरी कार्यालय धरानले आज शुक्रबार पत्रकार सम्मेलन गरेर धरान १६ स्थित नौलो बस्तीमा एक बालिकामाथि भएको यौन दुव्यर्वहारको घटनासँगै वडा नं १० स्थित भिआरसि चोकमा भएको खुकुरी आतंकको घटना ...
धरान: धरान १६ नौलो वस्तीमा एक वालिकामाथी यौन दुर्व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।चौतर्फी दबाबसङ्गै जाहेरी परेपछि इलाका प्रहरी कार्यालय धरानले आरोपित व्यक्तिलाई आज साझ पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयका प्रमुख एवम् डिएसपी प्रकाश जबेगुले आरोपित पक्राउ गरेको पुष्टि गरे । उनले न ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित