धरान: लकडाउन उल्लंघन गर्ने विरुद्ध धरानमा प्रहरीले निरन्तर सक्रियता जारी राखेको छ । प्रहरीले शनिबार बिहान मर्निङ वाक गर्नेहरु १ सय ६३ जना नियन्त्रणमा लिएका थिए भने बेलुका पनि थप ५८ जनालाई प्रहरीले धरानको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो । विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका उनीहरुलाई धरान १२ स ...
धरान: धरान लायन्स फुड वैंकले धरान १ छाताचोकस्थित धरान पुर्नस्थापना गृहलाई खाद्यन्न सामग्री प्रदान गरेको छ । लकडाउनका कारण पुनस्थापना गृहमा खाद्यन्न अभाव भएको जानकारी आएपछि लायन्स फुड वैंक मार्फत खाद्यन्न उपलव्ध गराएको डिस्ट्रिक क्याविनेट ट्रेजरर धिरज गुरुङ्गले जानकारी दिए । फुड वैंकले करिव १० हजार ...
धरान: लकडाउनको मौकामा धरानको सर्दु जलाधार क्षेत्रमा जंगल फडानी गर्नेहरुलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीले आज बिहान भरि धरानको वडा नं १३ र ४ मा पर्ने जलाधार क्षेत्रमा अप्रेशन गरि जंगल फडानी गर्नेहरुलाई पक्राउ गरेको हो । प्रहरी प्रशासनको ध्यान लकडाउनमा केन्द्रीत भएको मौकामा धरानमा ...
धरान: लकडाउन उल्लंघन गरी धरानमा बिहानै मनिङ वाक गर्नेहरुलाई आज प्रहरीले पक्राउ गरेको छ । कोरोना भाइरस(कोभिड १९)को संक्रमण जोखिम हुन नदिन सरकारले घरबाहिर हिडडुल गर्न रोक लगाए पनि मर्निङ वाकको वहानामा बिहानै सडक, बजार क्षेत्रमा निस्कने क्रम नरोकिए पछि धरानमा प्रहरीले कडा कदम चालेको हो । आज बिहानै ४ ब ...
धरान: लकडाउन उल्लंघन गर्ने क्रम नरोकिए पछि धरानमा प्रहरीले कडा कदम चालेको छ । कोरोना भाइरस(कोभिड १९) को संक्रमणको जोखिम भएकोले प्रहरीले लकडाउन उल्लंघन गरि पैदल हिड्ने र मोटरसाइकल, स्कुटरमा हिड्ने सर्वसाधारणहरुलाई नियन्त्रणमा लिन थालेको हो । इलाका प्रहरी कार्यालय धरानले आज साँझ लकडाउन उल्लंघन गर्नेह ...
धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट जोगाउन धरान बजार तथा भानुचोक क्षेत्रमा रहेका सडक मानवहरुलाई पनि धरान उपमहानगरपालिकाले आवास गृहमा एकीकृत गरेर राख्ने भएको छ । सुनसरीका प्रजिअ राजेश पौडेलसहितको उपस्थितिमा बिहिबार भएको बैठकले सडकमा रहेका मानिसहरुलाई धरान ८ स्थित लांघाली सामुदायिक वनको आवास गृ ...
धरान: धरान उपमहानगरपालिकाले करिब १० हजार संख्यामा विपन्न परिवार तथा श्रमिक, मजदुरहरुलाई राहत विरतण गरेपनि अझै छुटेको गुनासो आएपछि राहतको अनुगमन गर्न टोली खटाएको छ । वडा कार्यालयहरुमा भएको राहत वितरणको अवस्था अनुगमन गर्न ५ जनाको टोली खटाएको हो । धरानका पुर्वमेयर मनोज कुमार मेन्याङ्बोको नेतृत्वमा सुन ...
धान: हिजो बुधबार राती धरान ४ भेडेटार नजिकै एक महिलामाथि बलात्कार भएको छ । प्रहरीले बलात्कारको आरोपमा धरान ४ का ४२ बर्षीय जितबहादुर राईलाई पक्राउ गरेको छ । पीडित ५४ बर्षीय महिलाले घरमा नै बोल्न, कराउन नदिएर जर्बजस्ती करणी गरेको जाहेरी दिएपछि राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जना ...
धरान: भारतको दिल्लीमा धार्मिक सभामा सहभागी भएर फर्किएको आशंकामा सुनसरीका ४ जनालाई स्वाब परीक्षणको लागि धरान ल्याइएको छ। ती मध्ये एक जना धरानकै भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ । उनीहरुलाई बुधबार धरान १३ फुस्रेस्थित सैनिक महाविद्यालयको क्वारेन्टाइनमा राखिएको छ । चार जना मध्ये २ ...
विराटनगर: लकडाउनले देश र अन्तर्राष्ट्रिय सिमा समेत ठप्प भएको बेला पनि लागुऔषध तस्करहरु सक्रिय भएको पाइएको छ । तस्करहरुले सवारी पास लिएर नै लागुऔषध तस्करी गरिरहेको पनि खुलेको छ । प्रहरीले उत्तरी मोरङको बेलबारीबाट गएराती(मंगलबार) लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुले विभिन्न निकायको सवारी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित