इटहरीः उपमहानगरपालिकाले बनाएको जनता बहुुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका एक व्यक्ति भागेपछि स्थानीय त्रसित बनेका छन् । एक सय क्षमताको क्वारेन्टाइन इटहरी उपमहानगरपालिकाको प्रमुख क्वारेन्टाइन हो । यसको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको निगरानीमा हुने उक्त क् ...
इटहरीः इटहरीको जनता बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका एक व्यक्ति भागेका छन् । भागे पनि उनलाई नेपाली सेनाले समातेको छ । केही बेर अघि क्वारेन्टाइनबाट उनी भागेका थिए । उनीसहित १२ जनालाई केहि दिन अघि इटहरी उपमहानगरपालिकाले सो क्वारेन्टाइनमा राखेको थियो । सो समुहमा भारतीय पनि छन् । भागेका&nb ...
धरानः लकडाउनको बेला धरानको बजर सुनसान छ, तर यही मौकामा जंगलमा भने मानिसहरुको चहलपलह हुन्छ । लकडाउनले वन समुहका पदाधिकारीहरु घरभित्रै सिमित भएको र सुरक्षाकर्मीहरुको ध्यान पनि लकडाउनतर्फ मोडिएको मौकामा धरानका सामुदायिक वन क्षेत्रमा व्यापक फडानी भएको पाइएको छ । बिशेष गरि लाथ्राहरु जथाभावी काटिएका छन् ...
धरान: दिनभरि पनि सडकमै, अनि राती पनि सडकमै । एक किसिमले उनीहरुको जिन्दगी नै सडक । सानो दुधे बच्चादेखि युवा, वृद्धहरु पनि धरानको भानुचोक, वीपी प्रतिष्ठानको गेटअघिको सडक यत्रतत्र भेटिन्थे । उनीहरु बाटोमा हिड्नेहरुसँग माग्थे । कसैले खाना खुवाए पेटभरि खान्थे । महिनौंदेखि ननुहाएर छेउ पर्ने नसकिने दुर्गन ...
धरान: भारतबाट हिड्दै धरान आएको भनिएका सब्जी व्यापारीलाई कोरोना भाइरस संक्रमण भएको कुनै लक्षण नदेखिएको उनलाई उपचारमा वीपी प्रतिष्ठान लैजाने जनप्रतिनिधिले जानकारी दिएका छन् । दुई दिनअघि भारतबाट आएका ती सब्जी व्यापारीबारे धरान १५, भानुमार्गका स्थानीयबासिन्दाको चिन्ता र चासो पछि उनलाई आज वीपी प्रतिष्ठा ...
धरान: धरान १३ कृषि बजारमा तरकारी व्यापार गर्दै आएका एक व्यापारीका दाजु झण्डै ४ दिनअघि भारतबाट धरान १५ स्थित घर आएका थिए । उनी कृषि बजारमा गएपछि घरमै क्वारेन्टाइनमा बस्न भनेर पठाइदिएका थिए । ती व्यक्ति क्वारेन्टाइनमा त बसेनन् नै, आइतबार बेलुकी पखला र ज्वरोको औषधी लिन भन्दै मेडिकल तिर गएको हल्लाले धर ...
धरान:नयाँ बर्ष २०७७ सालको पहिलो बिहानीमा पनि आज धरानमा लकडाउन उल्लंघन गर्ने १९ जना समातिएका छन् । ती सबै बिहान मर्निङ वाक गर्नेहरु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका मध्ये ५ महिला र १४ जना पुरुष भएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । केही संख्यामा स्कुटर र मोटरसाइकल प ...
इटहरीः औँशीको रात, चकमन्न अँध्यारो हुनुपर्ने हो । तर, सबै तिर बत्तिको उज्यालोमात्र थियो । त्यसै पनि तिहार उज्यालोको पर्व हो । लक्ष्मी पुजाको दिन आफ्ना ४० सन्तानसँग उज्यालो खुसी मनाइरहेकी गीता आमालाई अकस्मात् फोन आउँछ,‘नालीमा एक नावालिका भेटिइन्, लिन आउनुपर्यो ।’ फोन इलाका प्रहरी कार्याल ...
धरान: लकडाउनले गर्दा घरबाहिर हिडडुल गर्न समस्या छ । भान्सामा आवश्यक खाद्यान्न तथा तरकारी सकिए पसलसम्म नहिडी पनि हुन्न । तर, दुई दिन यता धरानमा प्रहरीले लकडाउनलाई झनै कडा गरेको छ । लकडाउन उल्लंघन गर्ने क्रम बढेपछि प्रहरीले पैदल हिड्ने र जुनसुकै सवारीमा हिड्ने व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिन थालेको ...
धरान: भानुचोक तथा सडकमै बसिरहेका व्यक्तिहरुलाई राख्नको लागि धरान ८ स्थित लांघाली सामुदायिक वन उपभोक्ता समुहको आवास गृह तयार पारिएको छ । सडकमा खाने र बस्ने व्यक्तिहरुलाई कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट जोगाउन धरान उपमहानगरपालिकाले लांघाली वन समुहको आवास गृहमा राख्ने निर्णय गरेको थियो । सोही निर् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित