धरान: कोरोना महामारीको सामना गर्न पुर्वतयारी स्वरुप धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरलाई पनि क्वारेन्टाइन बनाइने भएको छ । आज धरान उपमहानगरपालिकामा संघीय तथा प्रदेश सांसदहरु, सुनसरीका प्रजिअ, धरानस्थित सुरक्षा निकायका प्रमुखहरुसँगको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले एन्फालाई तयारी अवस्थामा राख ...
धरान: सोमबार राती रामधुनी नगरपालिका ६ स्थित बहत्तर बिगाह वन क्षेत्रमा अवैधरुपमा सालको रुख काटेर तस्करी गर्ने तीन जनालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ । सशस्त्रको टोलीले रामधुनी ६ का ४१ बर्षीय केशव खड्का, २४ बर्षीय अर्जुन लिम्बु र ३५ बर्षीय रोशन राईलाई गोलिया काठसहित पक्राउ गरेको हो । राती ...
धरान: लकडाउनको अत्यधिक उल्लंघन भएपछि धरान १६ जोरसखुवाका स्थानीय आफैले हातमा लाठी बोकेर गस्ती गर्न थालेका छन् । धरानमै सबैभन्दा बढी लकडाउन उल्लंघन हुने ठाउँकोरुपमा परिचित हुदै गएपछि जोरसखुवा टोल विकास संस्था(टिएलओ)को नेतृत्वमा स्थानीयले यसरी गस्ती थालेका हुन् । टिएलओले गस्ती शुरु गरेर लकडाउन पालना ग ...
इटहरी: मध्यान्नको १२ बजेको थियो । घामको तापको पारो उकालो लागिरहेको बेला खुट्टामा रातो फितेचप्पल लगाएका दुुई महिला सुरक्षाकर्मीको निगरानी छल्दै इटहरी पश्चिम लाइनको मेडिकल छेउको गल्लीमा भेटिए । दुवै साडीमा थिए । मुखमा मैलो मास्क थियो । उनीहरु जहाँजहाँ पुगे, त्यहाँका बजार पसल बन्द थियो । बल्ल एउटा खुल ...
धरानः चर्चित ललिता निवास जग्गा प्रकरण उजागर गर्ने अधिवक्ता युवराज कोइरालाको आज जन्मदिन । उनले आफ्नो जन्मदिन मनाउदै गर्दा हत्याको षडयन्त्र भइरहेको खुलासा पनि गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले ‘ललिता निवास प्रकरण उजागर गरेको कारण भुमाफियाको हत्याको निसानबाट बाँचिएको कारण जन्मदिन भन्न पाइ ...
धरान: जनताको गुनासो सुन्न धरान उपमहानगरपालिकाका मेयर तिलक राईले 'जनतासँग मेयर' कार्यक्रम सञ्चालन गरिरहेका छन् । सोही कार्यक्रममा धरान १३ अनाम टोलका स्थानीयले छिमेकीको सुँगुर खोरले असाध्यै दुर्घन्ध फैलाएको गुनासो पोखेका थिए । मेयर राईले सोही गुनासो आफ्नो सचिवालयमा टिपाए । उक्त गुनासोबारे बुझ्न मेयरक ...
धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट जोगाउन धरानको सडकबाट उद्दार गरिएकाहरुलाई धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको आवास गृहमा राखिएको छ । बैशाख १ गते पहिलो दिन ४४ जना मात्र थिए । हिजो शनिबार साँझसम्म भने सडकबाट उद्दार गरिएकाहरुको संख्या ८२ जना पुगिसकेको छ । ती मध्ये २० जना महिला र ६ जना ब ...
धरान: लकडाउनको बेला सडकबाट उद्दार गरेर धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको आवास गृहमा राखिएका व्यक्तिहरुको मानसिक स्वास्थ्य जाँच गरिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक रोग विभागका चिकित्सकहरुले उनीहरुको स्वास्थ्य जाँच गरेका हुन् । सडकका रहेका कतिप व्यक्तिहरुको मानसि ...
धरान: उदयपुरमा कोरोना संक्रमित फेला परेपछि धरान प्रवेश गर्ने नाका सिल गरिएकै समयमा सुनसरीको दक्षिणी क्षेत्र हरिनगराबाट २ जना व्यक्ति साइकलमा धरान प्रवेश गरेको पाइएको छ । उनीहरु साइकलमा कालाञ्जार, जंगल हुदै धरान १६ स्थित लोकतान्त्रिक बस्तीमा आज बिहान आएको पाइएको हो । एक जना करिब ५५ बर्षका र करिब १७ ...
धरान: कोरोना संक्रमणको उच्च जोखिम भएकोले धरानबाहिरबाट दुध, तरकारीलगायत खाद्यान्न आयातमा पुर्णरुपमा रोक लगाइएको छ । आज धरान उपमहानगरपालिकामा बसेको स्थानीयस्तरको सुरक्षा संयन्त्र बैठकले यस्तो निर्णय गरेको हो । छिमेकी जिल्ला उदयपुरमा १२ जना कोरोना संक्रमण पुष्टि भएको र शंकास्पद व्यक्तिहरु वीपी प्रतिष् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित