समाज

    Showing 1,431-1,440 of 1,736 items.
  • आज पनि धरानमा माक्स नलगाई हिड्ने ८५ जना पक्राउ

    धरान: माक्स नलगाई हिडडुल गर्नेलाई आज पनि धरानमा प्रहरीले नियन्त्रणमा लिएको छ । धरान बजार, विभिन्न चोकहरुबाट ८५ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार सबैलाई भानुचोकस्थित वडा प्रहरी कार्यालयमा राखिएको थियो । सबैलाई वडा प्रहरीमा निय ...

    • प्रकाशित मितिः असार २५, २०७७
    • 1,815 पटक पढिएको
    • क्लिक धरान
  • विजयपुरको आगलागीमा २२ लाख बढी क्षति भएको प्रारम्भिक अनुमान (भिडियोसहित)

    धरान: आज बिहान धरान १४ विजयपुरस्थित बेलडाँडामा भएको आगलागीमा २२ लाख भन्दा क्षति भएको अनुमान गरिएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार प्रारम्भिक क्षतिको विवरण अनुसार २२ लाखको क्षति अनुमान गरिएको हो । क्षतिको विवरण अझ बढ्न सक्ने प्रहरीको भनाई छ । ‘एउटा २ तले का ...

    • प्रकाशित मितिः असार २४, २०७७
    • 2,720 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा माक्स नलगाई हिड्नेहरु धमाधम पक्राउ

    धरान: माक्स नलगाई धरान बजार क्षेत्रमा हिडडुल गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार आज पहिलो दिन करिब ४५ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई भानुचोकस्थित वडा प्रहरी कार्यालयमा डेढ घण्टा जति राखेर सम्झाई बुझाई घर पठाइएको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ...

    • प्रकाशित मितिः असार २४, २०७७
    • 5,615 पटक पढिएको
    • क्लिक धरान
  • माक्स अनिवार्य लगाउन सुनसरी प्रशासनले जारी गर्यो सुचना, प्रहरीले आज माइकिङ र भोलीदेखि पक्राउ गर्ने

    धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि घर बाहिर निस्कदा अनिवार्यरुपमा माक्स लगाएर निस्कन सुचना जारी गरेको छ । जिल्ला प्रशासनले आज अत्यन्त जरुरी सुचना जारी गर्दै कसैले माक्सको प्रयोग विना बाहिर निस्किएको देखिए सुरक्षाकर्मीले तुरुन्त नियन्त्रणमा लिएर संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने जानका ...

    • प्रकाशित मितिः असार २३, २०७७
    • 3,555 पटक पढिएको
    • क्लिक धरान
  • सडक आश्रित मानवहरुका लागि प्रदेश सरकारले मानव सेवा ग्राम निर्माण गर्ने

    विराटनगर: प्रदेश १ सरकारले मानव सेवा ग्राम निर्माण गर्ने भएको छ । मोरङको ग्रामथान ७ मा १० विघा १४ कठ्ठा क्षेत्रफलमा मानव सेवा ग्राम निर्माण गरिने भएको हो । वेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावक विहिन सडक आश्रित मानवहरुको उद्दार गरि औषधोपचार, पालनपोषण, पारिवारिक पुर्नमिलन गर्ने उद्देश्यले प्रदेश सरक ...

    • प्रकाशित मितिः असार २२, २०७७
    • 1,259 पटक पढिएको
    • क्लिक धरान
  • मास्क विना घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने

    धरान: घरबाट बाहिर निस्कदै हुनुहुन्छ भने मास्क लगाउनु भएको छ कि छैन ? अब होसियार रहनुस् । किनभने, मास्क नलगाई घरबाहिर निस्किए अब प्रहरीले पक्राउ गर्ने भएको छ । लकडाउन खुकुलो भएसँगै सर्वसाधारणहरुको आवतजावत बाक्लिएको तर सचेतनामा ख्याल नगरेको पाइए पछि गृहमन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्रा ...

    • प्रकाशित मितिः असार २२, २०७७
    • 2,498 पटक पढिएको
    • क्लिक धरान
  • झापा र मोरङमा खोलाले बगाएर दुईको मृत्यु, करेन्ट लागेर पनि थप २ को ज्यान गयो

    बिराटनगर: झापा र मोरङमा खोलाले बगाउदा र करेन्ट लागेर ४ जनाले ज्यान गुमाएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङ र झापाको २ स्थानमा खोलाले बगाएर एक बालिकासहित २ जनाको मृत्यु भएको हो भने दुई जनाको ज्यान करेन्ट लागेको गएको हो । झापाको कमल गाउँपालिका ५ का ३५ बर्षीय पुष्प राईको खो ...

    • प्रकाशित मितिः असार २१, २०७७
    • 1,656 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमणको कारण ईतिहासमै पहिलो पटक ब्रिटिश गोर्खा भर्ती रोकियो

    धरान: कोभिड १९ को महामारीको कारण इतिहासमा नै पहिलो पटक नेपालमा ब्रिटिश गोर्खा सैनिकको भर्ती रोकिएको छ । बर्षेनी नेपाली युवाहरु ब्रिटिश सैनिकमा भर्ती हुने सपना बोकेका हुन्छन् । तर यो बर्ष भने गोर्खा भर्तीको छनौट नहुने जानकारीको सुचना ब्रिटिश आर्मीको ब्रिगेड अफ गोर्खाले आफ्नो वेभसाइटमार्फत दिएको छ । ...

    • प्रकाशित मितिः असार २०, २०७७
    • 3,761 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा १७ र १८ का केही चोकहरुमा खानेपानीको चरम अभाव, स्थानीयद्वारा संघर्ष समिति गठन

    धरान: करिब एक सातादेखि खानेपानीको चरम अभाव भएपछि धरानको वडा नं १७ र १८ का उपभोक्ताहरुले खानेपानी समस्या समाधान संघर्ष समिति गठन गरेका छन् । आज शनिबार बिहान धरान १८ स्थित रत्न चोकमा भएको भेलाले अजेन्द्र राईको अध्यक्षतामा ११ सदस्यीय संघर्ष समिति गठन गरेका हुन् । वडा नं १७ र १८ का केही चोकहरुमा ६ दिन ...

    • प्रकाशित मितिः असार २०, २०७७
    • 3,064 पटक पढिएको
    • क्लिक धरान
  • तेह्रथुम र सुनसरीमा भएको दुर्घटनामा ४ जनाको मृत्यु

    धरान: प्रदेश एकमा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको ज्यान गएको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार तेह्रथुम र सुनसरीमा भएको दुर्घटनमा ४ जनाले ज्यान गुमाएका हुन् । तेह्रथुमको आठराई गाउँपालिका ५ सुकेपोखरीको सार्की डाँडा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुदा २ जनाको ...

    • प्रकाशित मितिः असार २०, २०७७
    • 1,428 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित